conference

सम्मेलन घोषणापत्र जारी गर्दै सकियो

न्डोनेसिया(जकार्ता), १० वैशाख । बाङडुङ सन्देश, नयाँ एसियाली–अफ्रिकी रणनीतिक साझेदारीको पुनर्जीवन तथा प्यालेस्टाइनलाई एसियाली–अफ्रिकी मुलुकको समर्थनसम्बन्धी ३२ बुँदे घोषणापत्र जारी गर्दै एसियाली–अफ्रिकी रणनीतिक साझेदारी (नास्प) को दशाँै वार्षिकोत्सव आज यहाँ सम्पन्न भयो । विश्व शान्ति तथा समृद्धि प्रवद्र्धन गर्न दक्षिण–दक्षिण… बाँकी अंश »

मङ्सिर २३ देखि मानवअधिकार महाभेला

काठमाडौँ, १९ मङ्सिर । छैसठ्ठीऔँ अन्तर्रर्ााट्रय मानवअधिकार दिवस -डिसेम्बर १०) / मानवअधिकार राष्ट्रिय महाभेला ‘मानव अधिकार तीन सय पैंसठ्ठी’ भन्ने अन्तर्रर्ााट्रय नाराका साथ यही मङ्सिर २३ गतेदेखि मनाउने तय भएको छ । मानवअधिकार राष्ट्रिय महाभेला-२०७१ समितिले आज यहाँ गरेको पत्रकार… बाँकी अंश »

राष्ट्रिय सभागृहमा अब केमा उपयोग गर्ने ?

काठमाडौँ, १४ मङ्सिर । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन -र्सार्क)को १८आँै शिखर सम्मेलन स्थल राष्ट्रिय सभागृहलाई विशेष कार्यक्रमबाहेक अन्यका लागि प्रयोग गर्न नदिइने भएको छ । अन्तर्रर्ााट्रयस्तरको सभाहल बनाउन यहाँ लगभग रु २० करोड खर्च भएको हुनाले काठमाडौँ महानगरपालिकाले छुट्टै… बाँकी अंश »

तेइसबुँदे घोषणापत्र जारी गर्दै सकियो बौद्ध सम्मेलन

बुटवल, लुम्बिनी, १ मड्सिर । बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित अन्तर्रर्ााट्रय बौद्ध सम्मेलनले २३ बुँदे घोषणापत्र र्सार्वजनिक गर्दै आज सम्पन्न भएको छ । तीनदिनसम्म सम्मेलनका क्रममा प्रस्तुत विभिन्न कार्यपत्र र कार्यपत्रमाथि भएका छलफलका आधारमा पाँच विषयगत विधामा विभिन्न निर्ण्र्ाागरी घोषणापत्र जारी… बाँकी अंश »

‘विकासशील मुलुकमा लघु जलविद्युत्को भूमिका’

काठमाडौँ, ६ वैशाख । ‘विकासशील मुलुकमा लघु जलविद्युत्को भूमिका’ विषयक अन्तर्रर्ााट्रय कार्यशाला आजदेखि यहाँ सुरु भएको छ । सोमबारसम्म चल्ने कार्यशालामा भारत, पाकिस्तान, भुटान, श्रीलङ्का, मलेसिया, दक्षिण अप्रिmका, भियतनाम,  इन्डोनसियालगायत १६ देशका २६ जना विज्ञ र नेपालका ५० जना जलविद्युत्… बाँकी अंश »

पदार्थ विज्ञान विषयमा अन्तरास्ट्रिय गोष्ठी सुरु

किर्तिपुर, २ वैशाख । भौतिक विज्ञान तथा प्रविधिका क्षेत्रमा क्रियाशील अन्तर्रर्ााट्रय संस्था आइसिपिटी र भौतिकशास्त्र केन्द्रीय विभाग कर्ीर्तिपुरको आयोजनामा आजदेखि कर्ीर्तिपुरमा पदार्थ विज्ञान विषयक अन्तर्रर्ााट्रय गोष्ठी सुरु भएको छ ।गोष्ठीको उद्घाटन गर्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा हीराबहादुर महर्जनले कुनै… बाँकी अंश »