coffee farming

फस्टाउँदो कफी व्यवसाय

ललितपुर, २४ पुस । पछिल्लो समय ललितपुरका कृषक कफी खेतीप्रति निक्कै आकषिर्त भएका छन् । ललितपुरको ठूलादर्ुर्लुङ गाविस-६ का मीठाराम जमकट्टेलले विसं २०५४ देखि कफीखती गर्दै आउनुभएको छ । उहाँका अनुसार आफूले कफी लगाउन सुरु गर्दा जिल्लाभरि गरी दर्ुइ चारजनामात्र… बाँकी अंश »

१ बर्समा २ करोडको कफी विदेश निर्यात

धुर्कोट -गुल्मी, २३ साउन । गुल्मीमा एक वर्षो अवधिमा झन्डै दर्ुइ करोडको कफी उत्पादन भएको छ । जापान र कोरीयामा मुख्य बजार रहेको गुल्मेली कफी आर्थिक वर्ष२०७०/०७१ मा तीन लाख ४४ हजार किलो उत्पादन भएको हो । कृषकले पाउने निर्धारित… बाँकी अंश »

कफी क्षेत्रको विकासका लागि युरोपेली सङ्घको सहयोग

काठमाडौँ, १३ असार । निजी क्षेत्रसँगको सहकार्यमा निर्यातको प्रचुर सम्भावना भएको कफीको विकासका लागि युरोपेली सङ्घले रु ८१ करोड ८४ लाख सहयोग गर्ने भएको छ । आर्थिक एवम् व्यापारिक क्षमता अभिवृद्धि तथा निजी क्षेत्रको विकासका निम्ति उपलब्ध गराइएको उक्त रकम… बाँकी अंश »

अभियानमुखी प्याज खेती सुरु

तुलसीपुर -दाङ, २७ असोज ।  यस वर्षेखि अभियानमुखी प्याजखेतीदेखि सुरु भएको छ । जिल्लामा उत्पादन हुँदै आएको प्याज अपुग हुँदा झन्डै बाहिरबाट २५ प्रतिशत प्याज आयात गर्नुपर्ने हुँदा जिल्लालाई प्याजमा आत्मनिर्भर बनाउनका लागि यस वर्षेखि जिल्ल्ाामा अभियानमुखी प्याज कार्यक्रम सुरु … बाँकी अंश »