cleanliness

सरसफाइमा बालबालिका अग्रसर

मोरङ, वैशाख ११ गते । मोरङको हात्तीमुडा गाविसका बालबालिका गाउँघरको सरसफाइमा लागेका छन् ।जथाभावी हुने फोहोरमैला र खुल्ला दिशामुक्त गाउँ बनाउनका लागि बालबालिका सरसफाइमा जुटेका हुन् । हात्तीमुडा गाविसमा रहेका ११ बाल क्लब अहिले सरसफाइ अभियानमा छन् । सरसफाइ अभियानको… बाँकी अंश »

सार्वजनिक स्थलमा फोहर फाले एक लाख जरिवाना

काठमाडौँ, २७ चैत । सार्वजनिक स्थलमा फोहरमैला फाल्दै हुनुहुन्छ भने सजग हुनुहोस्, अब त्यो सार्वजनिक अपराध ठहर भई तीन महिना कैद र रु एक लाख जरिवाना हुन सक्दछ । फोहरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३८ र ३९ मा भएको… बाँकी अंश »

खानेपानी तथा सरसफाइ मेला नगरकोटमा आयोजना हुने

काठमाडौँ, १ चैत । खानेपानी तथा सरसफाइका क्षेत्रमा आएका नवीनतम प्रविधि, पद्धति एवम् आविष्कारका बारेमा जानकारी दिन खानेपानी तथा सरसफाइ प्रशिक्षण केन्द्र नगरकोटमा बृहत् मेला आयोजना हुने भएको छ । नेपालमा पहिलोपटक यही चैत ४ र ५ गते आयोजना हुने… बाँकी अंश »

फेसबुकमा देखाउनलाई मात्रै सरसफाइमा नलाग्नोस्

रत्ननगर (चितवन), २४ फागुन । नेपाल सरकारका मुख्य सचिव लीलामणि पौडेलले फेसबुकमा फोटो राख्नका लागि मात्रै सरसफाइमा नलाग्न आग्रह गर्नुभएको छ । उहाँले अहिले फेसबुकमा फोटो राख्नकै लागि सरसफाइमा लाग्ने जमात बढेको धारणा राख्नु भयो । चितवनमा भरतपुर उपमहानगरपालिकाले आज… बाँकी अंश »

अख्तियार दिवसमा सरसफाइ र बिरामीलाई फलफूल

बेलौरी (कञ्चनपुर), २७ माघ । सार्वजनिक क्षेत्रमा हुने अनियमितता रोक्न गठित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुरमा विविध कार्यक्रम गरी अख्तियार दिवस मनाएको छ । आयोगको सुदूरपश्चिमाञ्चल क्षेत्रीय सम्पर्क कार्यालय महेन्द्रनगरले २४औँ अख्तियार स्थापना दिवसका अवसरमा महाकाली अञ्चल अस्पताल परिसरमा सरसफाइ… बाँकी अंश »

कलाकारबाट वाग्मती सफाइ

काठमाडौँ, २१ माघ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले आफ्नो छैटौँ वार्षिकोत्सवका अवसरमा आज वाग्मती नदी प्रवाहित सिनामङ्गलबाट सुकुम्बासी बस्ती र गैह्रीगाउँसम्म सरसफाइ गरेको छ । संस्थाले विभिन्न सञ्चारकर्मी तथा कलाकारको उपस्थितिमा गरेको सफाइ कार्यक्रममा गीतकार तथा सङ्गीतकार सहदेव कोइराला, गीतकार… बाँकी अंश »

सरसफाइ तथा फोहरमैला व्यवस्थापन कार्ययोजना

नेपालगन्ज, ११ माघ । नेपालगन्ज उपमहानगरपालिकाले एकवर्षे सरसफाइ तथा फोहरमैला व्यस्थापन कार्ययोजना अघि सारेको छ । गत पुस महिनामा सम्पन्न नगरपरिषद्बाट ‘फोहर शून्यको अभियान’ थालनी गर्ने जनाएको उपमहानगरपालिकाले फोहरमैला व्यस्थापनका लागि गरिने आफ्नो नियमित कार्यक्रम र अभियानको तयारीसहितको खाका सार्वजनिक… बाँकी अंश »

शनिबार सार्क सम्मेलनको लागि विशेष सरसफाइ

काठमाडौँ, ३ मङ्सिर । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन-र्सार्क)को आसन्न अठारौँ शिखर सम्मेलनका अवसरमा काठमाडौँ आउने पाहुनालाई महानगरको सुन्दरता र मौलिकता अनुभूत गराउने तथा वातावरणीय ह्रासलाई सुधार गर्ने उद्देश्यले आउँदो शनिबार काठमाडौँ महानगरका ३५ वटै वडा क्षेत्रमा विशेष सरसफाइ गरिने… बाँकी अंश »

यात्रा सल्लाहकार सर्वेक्षण अनुसार टोक्यो न. १ सहरमा पर्यो

खबरडेस्क २७ जेठ । संसार एउटा ठुलो ठाउँ हो जहाँ तपाइले आफ्नो परिश्रमले कमाएको धन कुन ठाउँमा गएर खर्च गर्ने भन्ने सोचमा हुनुहुन्छ । अर्थात् तपाइलाई अति नै गाह्रो हुन सक्छ कुन ठाउमा जाने ? बिस्वको थुप्रै तेस्ता ठाउँ मध्य… बाँकी अंश »

भोलिदेखि राष्ट्रिय सरसफाइ सप्ताह

काठमाडौँ, २१ जेठ । ‘खुला दिसामुक्त गर्दै अघि बढयो नेपाल, सफा सुन्दर गाउँ सहर तर्राई पहाड हिमाल’ भन्ने नाराका साथ यही जेठ २२ देखि २८ गतेसम्म १५ आँै राष्ट्रिय सरसफाइ सप्ताह विविध कार्यक्रम आयोजना गरी मनाइने भएको छ । राष्ट्रिय… बाँकी अंश »