Citizenship

भारतीयलाई नागरिकता दिँदा मृत व्यक्ति साक्षी

बाँके,चैत २५ गते । भारतीयलाई नेपाली नागरिकता बनाउन मृत्यु भइसकेका व्यक्तिलाई साक्षी राखेको खुलासा भएको छ । त्यस्तै प्रहरीले मुचुल्का र गाविसले नागरिकताको सिफारिस दिने क्रममा उमेर नपुगेका नाबालकलाई पनि साक्षी राखिएको भेटिएको छ । हिरमिनीया २ पहाडीपुरका बाउर पासीले… बाँकी अंश »

हस्तलिखितको सटृा कम्प्युटरबाट नागरिकता दिन थाल्यो प्रशासनले

गोरखाबजार, १६ कात्तिक । जिल्ल्ाा प्रशासन कार्यालय गोरखाले हस्तलिखित नागरिकता बनाउन छाडेर कम्प्युटर प्रविधिबाट नागरिकता बनाउन थालेको छ । त्रुटि कम हुने, सेवा छिटोछरितो हुने, अभिलेख राख्न सहज हुने भएकाले आइतबारदेखि कम्प्युटर प्रविधिमार्फ नागरिकता जारी गरिएको प्रमुख जिल्ल्ाा अधिकारी वेदप्रसाद… बाँकी अंश »

आमाको नामबाट नागरिकता नपाएपछि

काठमाडौँ, ३० असोज । नेहा गुरुङ १९ वर्षी भइन् । आमाको पालनपोषणमा हर्ुर्केकी उनले नागरिकता नपाउँदा उच्च शिक्षा लिनबाट वञ्चित भएकी छिन् । विज्ञान विषयमा दशजोड दर्ुइ पास गरेर उच्च शिक्षाका पढ्न विदेश जाने इच्छा भएपनि आमाको नामबाट नागरिकता नपाउँदा… बाँकी अंश »

सहज तरिकाले आमाका नामबाट नागरिकता पाउनुपर्ने माग

काठमाडौँ, २२ भदौ । संविधानसभाका उपाध्यक्ष ओनसरी र्घर्ती मगरले आमाका नामबाट नागरिकता पाउने विषयलाई यथाशीघ्र प्रत्याभूत गरिनुपर्ने बताउनुभएको छ । यहाँ आज सञ्चारिका समूह र महिला, कानुन र विकास मञ्च -एफडब्लुएलडी) को संयुक्त आयोजनामा भएको ‘नयाँ संविधान र नागरिकताका सवाल’… बाँकी अंश »

बङ्गलादेशी नागरिक पक्राउ

काठमाडौँ, ३१ असार । लामो समयदेखि नेपाली राहदानी खरिद गर्ने कार्यमा संलग्न रहिआएका बङ्गलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । साउदी अरबस्थित अल यामामा कम्पनीमा काम गर्न जान श्रम स्वीकृतिका लागि केएल इम्प्लोयमेन्टस् र्सर्भिस प्रालिलाई कामदारले बुझाएका १०० राहदानीमध्ये २५… बाँकी अंश »

नक्कली नागरिकताको कथा – भरत दाहाल

२००८ सालमा तत्कालीन मन्त्री भद्रकाली मिश्रमार्फ भारतले “नेपाली सेनामाथि विश्वास नभएको हु“दा १० हजार भारतीय फैाज नेपालमा तैनाथ गर्नुपर्छ” र “नेपाली सेनामा भारतीयहरूलाई पनि भर्ती गर्नुपर्छ” भनी क्याबिनेटमा प्रस्ताव राख्न पठायो । नेपालमा २००९ सालमा पहिलो पटक नागरिकता ऐन बन्यो… बाँकी अंश »

नक्कली नागरिकता बनाउने पक्राउ

नेपालगन्ज, २३ असोज । नक्कली नागरिकता बनाउने कार्यमा संलग्न भारतीय सेनाका पर्ूव हवल्दार प्रशान्त र्घर्ती मगरलाई प्रहरीले यहाँ पक्राउ गरेको छ । बाँके जिल्ला प्रहरी कार्यालयका अनुसार, कोहलपुर गाविस-८ निवासी अभियुक्त र्घर्तीले आफ्नो नाम पदमबहादुर पुन बनाई जिल्ला प्रशासन कार्यालय… बाँकी अंश »

नागरिकता परदेशको, हकदाबी स्वदेशको – – ध्रुवहरि अधिकारी

छिमेकी भारतमा अंगे्रजीमा ‘एनआरआई’ शब्दलाई जनसाधारणले बुझुन् भनेर हिन्दीमा ‘प्रवासी भारतीय’मा रूपान्तरण गरी चलनचल्तीमा ल्याएका छन् । तर छिमेकीकै सिको गरेर ‘एनआरएन’ बनाई त्यसको छातामुनि संगठित हुनखोज्ने नेपालीभाषीले आफ्नै भाषामा सहजसँग बुझिने ‘प्रवासी नेपाली’ पदावली प्रयोग गर्न रुचाएनन् । किन… बाँकी अंश »

एकै व्यक्तिले नक्कली छोरा बनाएर १२ जनालाई नागरिकता दिलाए

परासी, २६ जेठ । जिल्ला प्रशासन कार्यालयकै कर्मचारीको मिलेमतोमा नवलपरासीमा एक व्यक्तिले १२ जनालाई आफ्नो छोरा बनाई नागरिकता दिलाएको खुलासा भएको छ ।र्सनई गाविसका सरफु्द्दिन मुसलमानले विभिन्न मितिमा गाविसबाट सिफारिस बनाई केही भारतीय नागरिकसहित १२ जनाको नागरिकता बनाइदिएका हुन् ।… बाँकी अंश »

ज्वाइँलाई नागरिकता बनाइदिन खोज्ने ससुरा पक्राउ

रौतहट, २५ जेठ । बाबु बनेर कागजात बनाइ नेपाली नागरिकताको प्रमाणपत्र दिलाउन खोजेको आरोपमा आज एक व्यक्ति पक्राउ परेका छन् । नातामा ज्वाइँ रहेका भारतीय नागरिकलाई धरहरीमा रहेको नागरिकता वितरण टोलीमा झुठो विवरण पेस गरी नेपाली नागरिकता प्रमाणपत्र दिलाउन खोजेको आरोपमा… बाँकी अंश »