china

उत्तरी चीनको एक कोइला खानीमा २४ फसे, २२३ को उद्धार

ताइयुआन (चीन), बैशाख ८ गते । उत्तर चीनको सान्सी प्रान्तमा अवस्थित एक कोइला खानीमा पानीको भेल पसी त्यहाँ कार्यरत २४ व्यक्ति फसिरहेका जनाइएको छ । स्थानीय समयानुसार आइतबार साँझ ६ः५० मा खानी भित्र भेल पसेको कोइला खानी संस्थापकले सोमबार जानकारी… बाँकी अंश »

चीनले प्रर्दुषण घटाउन कोइलाको प्रयोग कम गर्ने

बेइजिङ, २४ फागुन । चीनमा वातावरणीय प्रर्दुषण प्रतिदिन बढ्दै गएको समाचार आइरहेका बेला त्यहाँको सरकारले कोइलाको प्रयोग पनि घटाउने भएको समाचार छ । चीनले आगामी पाँच वर्षभित्रमा १६ करोड टन कोइला कमगर्ने भएको समाचारमा जनाइएको छ । चीन सरकारले शुक्रबार… बाँकी अंश »

चीनले विश्वविद्यालयमा ‘‘पश्चिमी मूल्य’’ नपढाउने

बेइजिङ, १८ माघ । चीनको शिक्षामन्त्री युआन गुइरेनले ‘‘पश्चिमी मूल्य’’ प्रवर्धन गर्ने पाठ्यपुस्तकमाथि प्रतिबन्ध लगाउने दृढता व्यक्त गर्नुभएको जानकारी सिन्ह्वा समाचार संस्थाले दिएको छ । यसले चिनियाँ राष्ट्रपति सी जिनपिङको शासनमा त्यहाँ वैचारिक कडापनाको पछिल्लो सङ्केत दिएको बताइएको छ ।… बाँकी अंश »

चीनको इलेक्ट्रोनिक व्यापार सन् २०१४ मा दुई हजार अर्ब अमेरिकी डलर बराबर

बेइजिङ, ८ माघ । चीनको इलेक्ट्रोनिक व्यापार सन् २०१४ मा १३ हजार अर्ब युआन (दुई हजार ९० अर्ब अमेरिकी) डलर बराबर पुगेको जानकारी सरकारले बुधबार दिएको छ । बेइजिङले हाल अनलाइन व्यापारलाई आर्थिक वृद्धिको नयाँ उपायको रूपमा लिएको छ ।… बाँकी अंश »

चिनियाँ महिलाले आफ्ना पतिका लिङ्ग दुईपटक काटिदिइन्

बेइजिङ, २ माघ । एक चिनियाँ महिलाले आफ्ना पतिले अर्की महिलासँग सम्बन्ध राखेको भनी उसको लिङ्ग काटिदिएकी छन् । यसअघि पनि यी महिलाले आफ्ना यिनै पतिको लिङ्ग काटिदिएकी तर त्यसलाई चिकित्सकहरूले सिएर सही बनाइदिएको चिनियाँ आमसञ्चारले उल्लेख गरेका छन् ।… बाँकी अंश »

बेइजिङमा प्रदूषणको मात्रा घटयो

बेइजिङ, २२ पुुस । चीनको बेइजिङ सहरमा गतवर्षप्रदूषणको मात्रा घटेको बताइएको छ । बेइजिङको वायु प्रदूषणको मात्रा विगतका वर्षरूको भन्दा केही कमी भएको सरकारी निकायले जनाएको छ । अधिकारीहरूले बेइजिङमा विगतका वर्षरूको तुलनामा मात्रा घटेको छ तर पनि अन्तर्रर्ााट्रयस्तरको मापदण्डको… बाँकी अंश »

कारखानामा भएको विस्फोटमा सत्रको मृत्यु

गुआङ्गजोउ, १६ पुस । दक्षिणी चीनको गुआङ्गडोङ्ग प्रान्तमा बुधबार बिहान एक कारखानामा भएको ग्यास विस्फोटमा परी १७ व्यक्तिको मृत्यु भएको छ । सो घटनामा अन्य ३३ जना कामदार घाइते भएका स्थानीय अधिकारीले जानकारी दिएको छ । एक इन्जिनियरिङ वर्कशपमा सो… बाँकी अंश »

जी-मेलमाथि चीनले लगायो प्रतिवन्ध

खबरडेक्स, १६ पुस । चीन सरकारले आफ्नो देशभरि इमेल एकान्ट जी मेलमाथि बन्देज लगाएको छ। इन्टरनेटको सर्च इन्जिन गुगल अर्न्तगतको जीमेल संसारभर सबैभन्दा बढी प्रयोग भएको इमेल सेवा हो। अब चीनमा जीमेल प्रयाेगकर्ताहरु याे सेवबाट बञ्चित भएका छन्। चाइनाले यसअघि… बाँकी अंश »

बाघका सोखिनलाई १३ वर्ष जेल

खबरडेक्स, १६ पुस ।चीनका एकजना धनाढ्य व्यापारी बाघको सोखिन भएका कारण १३ वर्षजेल परेका छन् । घर जग्गाको कारोबार गर्ने ती व्यापारीले बाघको शिकार गरी बाघको मासु खाने मात्र नभई बाघका अङ्ग प्रत्यङ्गहरु नै घरमा सजाएर राख्ने गरेका थिए ।… बाँकी अंश »

नेपालमा आयो संसारकै पातलो स्मार्टफोन

खबरडेक्स,पुस ६ गते । ३३ घण्टासम्म ब्याट्री टिक्ने एमथ्री म्याराथन पनि सार्वजनिक चिनियाँ मोबाइल निर्माता कम्पनी जियोनीले अहिलेसम्मकै पातलो स्मार्टफोन ‘इलिफ एस ५.१’ मंगलबार नेपाली बजारमा सार्वजनिक गरेको छ । इलिफ एस ५.१ को मूल्य नेपाली बजारमा ३० हजार रुपैयाँ… बाँकी अंश »