children

सरसफाइमा बालबालिका अग्रसर

मोरङ, वैशाख ११ गते । मोरङको हात्तीमुडा गाविसका बालबालिका गाउँघरको सरसफाइमा लागेका छन् ।जथाभावी हुने फोहोरमैला र खुल्ला दिशामुक्त गाउँ बनाउनका लागि बालबालिका सरसफाइमा जुटेका हुन् । हात्तीमुडा गाविसमा रहेका ११ बाल क्लब अहिले सरसफाइ अभियानमा छन् । सरसफाइ अभियानको… बाँकी अंश »

वैदेशिक रोजगारीमा मृत्यु भएका सबै कामदारका सन्तानले छात्रवृत्ति पाउने

काठमाडौँ, २० चैत । वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका सबै कामदारका सन्तानले यस शैक्षिक वर्षदेखि छात्रवृत्ति पाउने भएका छन् । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डअन्तर्गत कामदार कल्याणकारी कोषमार्फत यस वर्षदेखि सबै जिल्लामा माध्यमिक तहसम्मको शिक्षामा छात्रवृत्ति दिन लागिएको हो । बोर्डका… बाँकी अंश »

नदीमा डुबेर तीन बालबालिकाको मृत्यु

मुगु, १५ चैत । यहाँको सदरमुकाम गमगढीबाट २१ कोष उत्तर–पश्चिममा पर्ने धैनकोट गाविसको बलाडी भन्ने ठाउँ नजिकै मुगु कर्णाली नदीमा डुबेर शनिबार एकैघरका तीन बालबालिकाको मृत्यु भएको छ । सो घटनाको जगतमाला उच्च माध्यमिक विद्यालय धैनका शिक्षक नरजित मल्लले जानकारी… बाँकी अंश »

नदीमा डुबेर दुई बालिकाको मृत्यु

भीमदत्तनगर, १० चैत । बनहरा नदीमा डुबेर कञ्चनपुरको देखतभुली गाविसका दुई बालिकाको मृत्यु भएको छ । देखतभुली गाविस–९स्थित वनहरा नदीमा नुहाउने क्रममा देखतभुली–८ का १४ वर्षीया सुमित्रा धामी र वडा नं ९ का १२ वर्षीया शारदा खत्रीको आइतबार बेलुकी नदीमा… बाँकी अंश »

संरक्षक नहुँदा दुई बालबालिका बिचल्लीमा

धनकुटा, ६ चैत । बाबु बेपत्ता र आमा जेल परेपछि धनकुटाको आँखीसल्लाका दुई बालबालिकाको बिचल्ली भएको छ । आफ्नो पालनपोषण गर्ने कोही नभएपछि बालबालिका धनकुटा कारागारमा रहेकी आफ्नी आमाका शरणमा आइपुगेका छन् । नौ वर्षअघिदेखि बाबु बेपत्ता भएको र आमा… बाँकी अंश »

कलशयात्राबाटै छ बालक बेपत्ता

सुरुङ्गा (झापा), ४ चैत । दक्षिणी झापाको चकचकीबाट छ जना बालक सोमबार दिउँसोदेखि एकै चोटि बेपत्ता भएका छन् । चकचकी–४ का १२ देखि १६ वर्षसम्मका छ बालक बेपत्ता भएको र हालसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।… बाँकी अंश »

मिर्गौला बिक्रेता परिवारका बालबालिकाको शिक्षामा लगानी

बनेपा, २ चैत । गरिबीका कारण काभ्रेपलाञ्चोकमा मिर्गौला बेचबिखन गर्न बाध्य परिवारका बालबालिकालाई शिक्षामा लगानी गर्न थालिएको छ । “पीडित परिवारको अवस्था अत्यत्न चिन्ताजनक भएकाले हामीले शिक्षाबाट सहयोग पु¥याउने उद्देश्यले यसमा लगानी गर्न लागेका हौँ”–गैरसरकारी संस्था जनअधिकार संरक्षण मञ्च (पिपिआर)… बाँकी अंश »

बालबालिकामाथिको लगानी न्यून, खर्च क्षमता पनि कमजोर

काठमाडौँ, २७ फागुन । बालबालिकासँग प्रत्यक्ष सरोकार राख्ने मुख्य छवटा मन्त्रालयले यस क्षेत्रमा लगानी गरिरहेको भए पनि बालबालिकाका लागि विनियोजित हुने रकम न्यून भएको र खर्चको क्षमता पनि कमजोर रहेको पाइएको छ । बालबालिका शान्ति क्षेत्र तथा बाल संरक्षण राष्ट्रिय… बाँकी अंश »

दुई बालिका बीस दिनदेखि सम्पर्कविहीन

तनहुँ, १० फागुन । पढ्न भनी घरबाट विद्यालय गएका तनहुँका दुई बालिका २० दिनदेखि सम्पर्कविहीन भएका छन् । गत माघ २० गते विद्यालय गएका जिल्लाको मिर्लुङ गाविस वडा नं ७ घर भई हाल व्यासनगरपालिका वडा नं २ बस्ने वर्ष १२… बाँकी अंश »

कुपोषणका कारण सात बालबालिकाको ज्यान गुम्यो

तौलिहवा (कपिलवस्तु), २२ माघ । अति कुपोषित बालबालिकाको सूचीमा रहेको कपिलवस्तुमा कुपोषणकै कारणबाट सात बालबालिकाले अकालमै ज्यान गुमाएका छन् । गम्भीर कुपोषणको सिकार भएका उनीहरुको पहिचानपछि उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । अज्ञानता र चेतना अभावका कारण बीचैमा उपचार… बाँकी अंश »