childlabor

सोह्र बालबालिकाको बालश्रम गर्न लैजाँदै गर्दा उद्धार

काठमाडौँ, १६ चैत । काठमाडौँको कपन कार्पेट कारखानामा काम गरेका १६ बालबालिकालाई चितवन लैजाँदै गरेको अवस्थामा प्रहरी र माइती नेपालको संयुक्त टोलीले उद्धार गरेको छ । आठदेखि १३ वर्षसम्मका बालबालिकालाई श्रममा लगाउन चितवन लैजाँदै गरेको अवस्थामा प्रहरी नायब उपरीक्षक प्रवीण… बाँकी अंश »

आठ बालकको उद्वार

वीरगन्ज -पर्सर्ाा २१ फागुन । बाल मजदुरका लागि  भारत लाँदै गरिएका आठ बालकलाई आइतबार वीरगन्जको सीमावर्ती भारतीय बजार रक्सौलबाट उद्धार गरिएको छ । मानव तस्करीमा संलग्न गिरोहले रौतहटको विभिन्न गाविसबाट १३ देखि १५ वर्षउमेर समूहका बालकलाई जनसाधारण एक्सप्रेस रेलमार्फ् मुर्म्बई… बाँकी अंश »