charikot

श्रीमतीको सासू, ससुरा र श्रीमान्को कुटपिटबाट मृत्यु

चरिकोट, वैशाख ८ गते । दोलखा जिल्लाको भीमेश्वर नगरपालिका–१३ लामाटोल निवासी ३२ वर्षीया लक्ष्मी तामाङको आज विहान कुटपिटका कारण मृत्यु भएको छ । आफ्नै सासू, ससुरा र श्रीमान्को कुटपिटका कारण लक्ष्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयको प्रारम्भिक अनुसन्धानले जनाएको छ… बाँकी अंश »

युवतीको शव फेला

चरिकोट, १८ चैत । दोलखाको भुसाफेदा गाविस–६ को जङ्गलमा मङ्गलबार दिउँसो एक युवतीको शव फेला परेको छ । शव १८ वर्षीया लालुमाया तामाङको रहेको स्थानीयले जानकारी दिएका छन् । शव आफ्नै गोठ नजिकैको जङ्गलमा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए… बाँकी अंश »

सुत्केरीको मृत्युपछिको तनाव साम्य

चरिकोट, १८ चैत । सुत्केरीको मृत्यु भएपछि तनावग्रस्त बनेको दोलखा बजारस्थित गौरीशङ्कर जनरल अस्पतालको स्थिति वार्तापछि शान्त भएको छ । आइतबार अस्पतालमा सुत्केरी भएकी सुन्द्रावती गाविस–३ की ३० वर्षीया सरिता मैनालीको मृत्यु भएपछि सोमबार बिहानैदेखि अस्पताल परिसर तनावग्रस्त बनेको थियो… बाँकी अंश »

चट्याङले एकै परिवारका दुईको मृत्यु

चरिकोट, १७ चैत । दोलखाको दक्षिण भेगमा पर्ने मागापौवा गाविस–४ मा आज दिउँसो चट्याङ लाग्दा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६९ वर्षीया साहिँली तामाङ र उनकी नातिनी ११ वर्षीया फूलमाया रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले… बाँकी अंश »

सुत्केरी महिलाको मृत्युपछि परिवारजनद्वारा दोलखा बजार र यातायात बन्द

चरिकोट, १६ चैत । अत्यधिक रक्तश्रावका कारण आइतबार राति यहाँ एक सुत्केरी महिलाको ज्यान गएको छ । सुत्केरी महिलाको मृत्युपछि आक्रोशित बनेका उनका परिवारजनले अहिले दोलखा बजार र यातायात बन्द गराएका छन् । रक्तश्रावका कारण दोलखाको सुन्ध्रावती गाविस–३ की ३०… बाँकी अंश »

रकम पठाउने ठाउँमा नै भिजिटिङ कार्डका नाममा ठगी

चरीकोट, ६ चैत । सदरमुकाम चरिकोटस्थित आइएमई सेन्टरमा आफ्नै भिजिटिङ कार्डका नाममा ठगी हुने गरेको पाइएको छ । खाडीका मरुभूमिमा पसिना बगाएर पठाएको रकम झिक्न आउने ग्राहकसँग भिजिटिङ कार्ड भिडाएर जबरजस्ती पैसा लिइरहेको ग्राहकले गुनासो गरेका छन् । व्यापारिक प्रयोजनका… बाँकी अंश »

तामाकोसी आयोजना दैनिक करोडौँ रकमको घाटा बेहोर्दै

चरिकोट, ४ चैत । सेयर वितरण प्रक्रिया थालनीपछि माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका मजदुरको हडताल र सिंगटीवासीको थप मागका कारण छदिन आयोजनाको काम ठप्प छ र यसले आयोजनालाई दैनिक करोडौँ घाटा पारिरहेको छ । चार सय ५६ मेगावाट क्षमताको यस आयोजनामा… बाँकी अंश »

माथिल्लो तामाकोसी जलविद्यत् आयोजनाको काम तीन दिनदेखि ठप्प

चरिकोट, २ चैत । स्वदेशी लगानीमा दोलखाको लामा बगरमा निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा कार्यरत मजदुरले सेयरको माग गर्दै तीन दिनदेखि आयोजनाको काम ठप्प पारेका छन् । आयोजनामा कार्यरत मजदुरले थालेको आन्दोलनका कारण शुक्रबार बिहानदेखि आयोजनाको बाँध स्थल, सुरुङमार्ग, विद्युत्गृह… बाँकी अंश »

खाजाको रकम गरिब विद्यार्थीलार्ई

चरिकोट, १७ फागुन । आफ्नो हजुरबुबाले गाउँको शैक्षिक क्षेत्रमा योगदान पु¥याएको भन्दै अमेरिकाको क्यालिफोर्निया सहरमा अध्ययन गरिरहेकी एक नेपाली विद्यार्थीले आफ्नो खाजाको रकम गरिब तथा जेहेन्दार विद्यार्थीलाई सहयोग गर्नुभएको छ । दोलखाको जफे गाविस वडा नं ७ की श्वेता काफ्लेले… बाँकी अंश »

दोलखा कोसेली घरबाट दैनिक पन्ध्र हजारको व्यापार

चरिकोट, १४ फागुन । दोलखा सदरमुकाम चरिकोटको सातदोबाटोमा रहेको कासेली घरबाट दैनिक रु १५ हजारको व्यापार हुने गरेको छ । उक्त कोसेली घरबाट उच्च हिमाली क्षेत्रमा पाइने लेकाली स्थानीय उत्पादित सामग्री बिक्री वितरण गरिदै आएको छ । उद्योग वाणिज्य सङ्घ… बाँकी अंश »