cardamomfarming

अलैंची खेतीले पुनः आशा जगाउँदैे

इलाम, वैशाख ११ गते । केहि बर्ष यता रोगले मासिदै गएको अलैंची खेती पुन विस्तार हुन थालेको छ । नयाँ जातको अलैंची भित्रिएसँगै अलैंची खेती विस्तार हुन थालेको हो । जिर्मले, भार्लाङ जातको अलैंचीले किसानलाई फसल दिन सुरु गरेको छ… बाँकी अंश »

हेलम्बुमा अलँैचीखेतीको विस्तार

मेलम्ची, १७ चैत । सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाविसमा अलैँचीखेतीको विस्तार भएको छ । स्याउका लागि प्रख्यात मानिने हेलम्बु अलैँचीका लागि समेत उपयुक्त मानिएको छ । बजार निर्यात हुने अलैँची लिनका लागि ग्राहक गाउँमै पुग्ने गरेका छन् । भागौँ वन उपभोक्ता… बाँकी अंश »

कृषक अलँैचीखेती गर्न उत्साहित

जिरी, १३ चैत । खेर गएको र कुनै प्रकारका अन्नबाली उब्जनी नहुने सेपिला जमिनमा अलैँचीखेती गर्दा राम्रो आम्दानी हुने भएपछि जिल्लाको दुर्गम माली र श्यामा गाउँका कृषक अलँैचीको व्यावसायिक खेतीतर्फ आकर्षित हुन थालेका छन् । बाइस सय मिटरसम्मको उचाइमा सजिलै… बाँकी अंश »

कालीकोटका गाउँमा अलैँचीखेती

कालीकोट, २७ फागुन । जिल्लाको सिप्खाना गाविसमा अलैँचीखेती फस्टाएको छ । यहाँको अलैँचीखेती नमुना बनेको छ । सिप्खाना गाविस–६ निवासी परिलाल न्यौपानेले अलैँचीखेती गरेको चार वर्ष भएको बताउनुभयो । उहाँका अनुसार दुर्गम गाउँमा अलैँचीखेतीबाट राम्रो आम्दानी हुन थालेको बताउनुहुन्छ ।… बाँकी अंश »