cardamom

एकै किसानले बेचे ८ करोडको अलैंची

संखुवासभा, चैत २० गते । खाँदबारी सेकाहाका अलैंची किसान छत्रमणि काफ्ले एक्लैले यो सिजनमा ८ करोड रुपैयाँको अलैंची बिक्री गरे । उनले आफ्नै उत्पादन र गाउँमा संकलन गरेर उक्त मूल्य बराबरको अलैंची स्थानीय बजारमै बिक्री गरेका हुन् । स्थानीय बजारमा… बाँकी अंश »

अलैँचीको कारोबार घटेपछि मानेभञ्ज्याङ बजार सुनसान बन्दै

इलाम, १ चैत । अलैँची उत्पादनमा कमी आएपछि पूर्वी नेपाल र भारतको सिमानामा पर्ने मानेभञ्ज्याङ बजार सुनसान बन्दै गएको छ । पूर्वी नेपालको मुख्य व्यापारिक केन्द्र रहेको मानेभञ्ज्याङ बजार हिजोआज व्यापारिक कारोबार ठप्प हँुदा व्यवसायी चिन्तित बन्दै गएका छन् ।… बाँकी अंश »

गोरखाबाट १५ मेट्रिक टन अलैँची निर्यात

गोरखा, १३ माघ । यस जिल्लामा उत्पादन भएको अलैँचीमध्ये १५ मेट्रिक टन जिल्ला बाहिर निर्यात भएको छ । पच्चीस मेट्रिक टन अलैँची उत्पादन भएकामा यहाँबाट अहिलेसम्म १५ मेट्रिक टन निर्यात भइसकेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । “किसानले प्रतिकेजी… बाँकी अंश »

अलैँची गोदाममा आगलागी

सुङ्रुगा -झापा, १८ मङ्सिर । झापाको बिर्तामोड नगरपालिका-७ मा रहेको एक अलँैची गोदाममा आज बिहान आगलागी भएको छ । स्थानीय श्यामसुन्दर वंशलले सञ्चालन गरेको राधे-राधे टेर््रर्डसमा बिहान ३ बजे आगलागी भएको सुजित वंशलले जानकारी दिनुभयो । आगलागीबाट १०० बोरा बढी… बाँकी अंश »

एक मन अलैँचीको रु एक लाख

पाँचथर, १६ मङ्सिर । गत वर्षो तुलनामा यस वर्षअलैँचीले राम्रो भाउ पाएपछि सुदूरपर्ूर्वी पहाडी जिल्ला पाँचथरका कृषक उत्साहित भएका छन् । गत वर्षो तुलनामा यस वर्षझन्डै रु २० हजारले अलैँचीको भाउ बढेको छ । गत वर्षरु ८० हजारसम्ममा बिक्री भएको… बाँकी अंश »

अलैँचीको मूल्य हालसम्मकै उच्च

गोरखा, १४ मङ्सिर । गोरखामा उत्पादन भएको अलैँचीको मूल्य अहिलेसम्मकै उच्च विन्दूमा पुगेको छ । बारीबाट टिपेर डायरमा सुकाएको अलैँची किसानले प्रतिकेजी रु दर्ुइ हजार ३०० मा धमाधम बिक्री गर्दैआएका छन् । अलैँची लिन किसानको घरघरमा ठेकेदार पुगेका छन् ।… बाँकी अंश »

अलैँचीको भाउ उच्च बिन्दुमा

काँकडभिट्टा -झापा, १४ पुस । नेपालमा अलैँचीको भाउ यो वर्षै उच्च बिन्दुमा पुगेको छ ।झापाको विर्तामोडस्थित नेपाल अलैँची व्यवसायी महासंघले जनाएअनुसार आज बिहान अलैँचीको बजार मूल्य प्रतिमन रु ६५ हजार कायम भएको छ ।महासंघका उपाध्यक्ष निर्मल भट्टर्राईले यो मूल्य यस… बाँकी अंश »

अलैँची उत्पादन बढयो

सोलुखुम्बु, २० मङ्सिर । जिल्लाको चौलाखर्क तथा गोलीको केही स्थानमा उत्पादन गरिँदै आएको अलैँचीबालीको उत्पादन यस वर्षबढेको छ । स्थानीय ठेकेदारका अनुसार त्यस क्षेत्रमा गत वर्षो तुलनामा यस वर्षउत्पादनमा झन्डै ३० प्रतिशतले वृद्धि भएको हो । खोल्सामा फल्ने सुनको उपनामले… बाँकी अंश »

दोलखाको २२० हेक्टर क्षेत्रफलमा व्यावसायिक अलैँचीखेती

दोलखा, ३१ जेठ । दोलखामा २०० भन्दा बढी हेक्टर जमिनमा अलैँचीको व्यावसायिक खेती सुरु गरिएको छ । जिल्लाको एक दर्जन बढी गाविसमा व्यावसायिक रुपमा अलैँचीखेती सुरु गरिएको छ भने अधिकांश गाविसमा सामानय रुपमा यसको खेती सुरु भएको छ । दोलखाको… बाँकी अंश »