butwal

बुटवलमा चिडियाखाना स्थापना हुने

बुटवल, १३ चैत । यहाँ क्षेत्रीयस्तरको चिडियाखाना स्थापना गरिने भएको छ । यसका लागि बुटवल उपमहानगरपालिका–४ स्थित मणिमुकुन्द सेन उद्यान क्षेत्र विस्तार गरी क्षेत्रीयस्तरको चिडियाखाना बनाउने योजना अघि सारिएको छ । वन्यजन्तुको संरक्षण, विकास र आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन… बाँकी अंश »

नापी र मालपोत कार्यालय बुटवल विस्तार गर्ने निर्णयको विरोध

लुम्बिनी (रुपन्देही), २८ फागुन । सरकारले रुपन्देही सदरमुकाम भैरहवामा रहेका नापी र मालपोत कार्यालयको कार्यक्षेत्र विस्तार गरी बुटवल लैजान लागेको विषयलाई लिएर भैरहवामा विरोध चर्किएको छ । भैरहवामा रहेको नापी र मालपोत कार्यालय बुटवलमा विस्तार गर्ने सरकारको निर्णयविरुद्ध भैरहवाका राजनैतिक… बाँकी अंश »

आम्दा अस्पतालमा पेडाइट्रिक इन्टरमिडियट केयर युनिट सञ्चालन

बुटवल, २७ फागुन । सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) बुटवलले छ बेडको पेडाइट्रिक इन्टरमिडियट केयर युनिट सञ्चालनमा ल्याएको छ । एक महिनाभन्दा माथिका गम्भीर प्रकृतिका बिरामीलाई उपचार गर्ने गरी आम्दाले सो युनिट सञ्चालनमा ल्याएको हो । आम्दा बुटवलका कार्यकारी… बाँकी अंश »

व्यावसायिक बन्दै छपियाको माछापालन

बुटवल, २४ फागुन । नमुनाका रुपमा रहेको रुपन्देहीको दयानगर गाविस, छपियाको माछापालन व्यावसाय उदाहरणीय वन्दै गएको छ । स्थानीय किसानले आआफ्ना पोखरीमा सानो लगानीमा गर्दै आएको माछापालन अहिले आएर ठूलाठूला पोखरीमा करोडाँैको लगानी गरी व्यावसायिक रुपमा माछापालन गर्न थालिएको हो… बाँकी अंश »

लुम्बिनी विविको प्राज्ञिक गुरुयोजना निर्माणको थालनी

बुटवल, २४ फागुन । लुम्बिनी बौद्ध विश्वविद्यालयले प्राज्ञिक गुरुयोजना निर्माण थालेको छ । विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउन र नेपालमा पनि फरक शैक्षिक संस्थाका रुपमा स्थापित गर्ने गरी प्राज्ञिक गुरुयोजनाको थालनी भएको हो । प्राज्ञिक गुरुयोजना निर्माण समितिले तीन साता लगाएर… बाँकी अंश »

पचास लाख लगानीमा व्यावसायिक कृषि खेती सुरु

बुटवल, २२ फागुन । रुपन्देहीको सिक्टहनमा रु ५० लाख लगानीमा २४ विघा जग्गामा व्यावसायिक कृषि खेती सुरु गरिएको छ । बुटवलमा स–सानो व्यवसायमा आबद्ध २१ जना स्वरोजगार युवा मिलेर ग्रामीण क्षेत्रमा व्यावसायिक कृषि खेती सुरु गरेका हुन् । उनीहरुले सामूहिक… बाँकी अंश »

पचास लाख लगानीमा व्यावसायिक कृषि खेती सुरु

बुटवल, २२ फागुन । रुपन्देहीको सिक्टहनमा रु ५० लाख लगानीमा २४ विघा जग्गामा व्यावसायिक कृषि खेती सुरु गरिएको छ । बुटवलमा स–सानो व्यवसायमा आबद्ध २१ जना स्वरोजगार युवा मिलेर ग्रामीण क्षेत्रमा व्यावसायिक कृषि खेती सुरु गरेका हुन् । उनीहरुले सामूहिक… बाँकी अंश »

बजाजको नयाँ डिस्कभर बाइक बजारमा

बुटवल (खस्यौली), १९ फागुन । बजाज कम्पनीले उत्पादन गरेको नयाँ मोडलका दुईवटा बाइक बुटवल बजारमा ल्याएको छ । कम्पनीले उत्पादन गरेको डिस्कभर १५० सिसीको एफ हाफ फेरिङ र स्टान्डर्ड फेरिङ आजदेखि बुटवलको भैरव अटो मोबाइल्स प्रालिले बिक्री सुरु गरेको हो… बाँकी अंश »

कुखुराको मासुको मूल्य आकासियो, प्रतिकेजी रु ३४० सम्म

लुम्बिनी (रुपन्देही), २७ माघ । रुपन्देहीमा बोइलर कुखुराको मासुको मूल्य आकासिएको छ । जिउँदो कुखुराको अभाव देखाउँदै व्यवसायीले कुखुराको मूल्य पछिल्लो चार÷पाँच महिनायताकै उच्च बनाएका छन् । एक हप्तासम्म प्रतिकेजी रु २५० देखि रु २८० सम्ममा पाउँदै आएको कुखुराको मासु… बाँकी अंश »

‘लालीगुराँस’ प्रकाशित

बुटवल, २५ माघ । लुम्बिनी वाङ्मय प्रतिष्ठानले ‘लालीगुराँस’ नामक साहित्यिक मासिक पत्रिकालाई व्यावसायिक रुपमा निकाल्न सुरु गरेको छ । एक सय १३औँ बालकृष्ण सम स्मृति दिवसका अवसरमा शनिबार बुटवलमा विमोचन भयो । मोफसलमा सञ्चारको राजधानी मानिने बुटवलबाट व्यावसायिक रुपमा निकालिएको… बाँकी अंश »