businessman

बेपत्ता मैनालीको उद्धार

सुरुङ्गा, २६ फागुन । तीन दिनदेखि बेपत्त झापा शिवसताक्षी नगरपालिका–७ स्थित दुधे बजारका सुन व्यापारी रामप्रसाद मैनालीलाई प्रहरीले आज बिहान सकुशल उद्धार गरेको छ । सुनचाँदी पसल सञ्चालन गरेर बस्नुभएका मैनाली अपहरणमा परेको हुन सक्ने जनाउँदै जिल्ला प्रहरी कार्यालय झापाले… बाँकी अंश »

कता हराए व्यापारी मैनाली ?

दमक, २५ फागुन । झापाको शिवसताक्षी नगरपालिका–७ स्थित दुधे बजारका व्यापारी रामप्रसाद मैनाली हिजो बेलुकादेखि बेपत्ता भएका छन् । दुधे बजारमा सुनचाँदी पसल सञ्चालन गरेर बसेका मैनालीको खोजीका लागी प्रहरी परिचालन गरिएपनि अहिलेसम्म पत्तो लाग्न सकेको छैन । स्थानीयबासिन्दाका अनुसार… बाँकी अंश »

चालीस प्रतिशत व्यापारी विद्युतीय तराजु प्रयोगकर्ता

बेलौरी (कञ्चनपुर), २२ माघ । महेन्द्रनगरका ४० प्रतिशत व्यवसायी (इलेक्ट्रोनिक ढक) विद्युतीय तराजु प्रयोग गरिरहेका छन् । व्यवसायमा सहजता ल्याउनका लागि महेन्द्रनगरका ४० प्रतिशत व्यवसायी (इलेक्ट्रोनिक ढक) विद्युतीय तराजु प्रयोग गरिरहेका हुन् । महेन्द्रनगरका व्यापारीले ४० प्रतिशत विद्युतीय तराजुको प्रयोग… बाँकी अंश »

आगलागी सँगै सपना पनि खरानी भए

भीमदत्तनगर, ३० पुस । आफूसँग भएको धनसम्पत्ति बेचेर पाँच वर्षपहिले डडेल्धुराको बागबजारमा जुत्ता पसल सञ्चालन गरेर बसेका व्यापारी गोपाल मडै अहिले बेसहारा जस्तै बन्नुभएको छ । व्यापारबाट चाहेजति धनसम्पत्ति कमाउने उहाँको सपना केही दिनअघि डडेल्धुराको बागबजारमा भएको भीषण आगलागीसँगै जलेर… बाँकी अंश »

ग्यास आपूर्ति बढाउन माग

काठमाडौँ, २३ पुस । विभिन्न अधिकारकर्मी तथा व्यवसायीले बजारमा ग्यासको अभाव न्यूनीकरण गर्न आपर्ूर्तिलाई बढाउन माग गरेका छन् । रिपोर्र्टर्स क्लबले आज यहाँ आयोजना गरेको अन्तक्रिर्यामा उनीहरूले बजारको मागअनुसार अहिले ग्यास आपर्ूर्ति नहुँदा उपभोक्ता समस्यामा परेकाले ग्यासको परिमाणलाई छिट्टै बढाउन… बाँकी अंश »

बाघका सोखिनलाई १३ वर्ष जेल

खबरडेक्स, १६ पुस ।चीनका एकजना धनाढ्य व्यापारी बाघको सोखिन भएका कारण १३ वर्षजेल परेका छन् । घर जग्गाको कारोबार गर्ने ती व्यापारीले बाघको शिकार गरी बाघको मासु खाने मात्र नभई बाघका अङ्ग प्रत्यङ्गहरु नै घरमा सजाएर राख्ने गरेका थिए ।… बाँकी अंश »

ट्रकको ठक्करबाट एक व्यक्तिसहित दुई चौपायाको मृत्यु

इनरुवा, १८ भदौ । पुर्व -पश्चिम लोकमार्गअर्न्तर्गत सुनसरीको सदरमुकाम इनरुवा- ३ स्थित महेन्द्रचोकमा ट्रकको ठक्करबाट एक व्यापारीसहित दुईवटा चौपायाको ज्यान गएको छ । पश्चिमबाट पुर्वतर्फजाँदै गरेको ना४ख १८०२ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको पाडा व्यापारीलाई ठक्दर दिँदा व्यापारीसहित दुईवटा… बाँकी अंश »