book

‘किनाराका मान्छे’को कथा

काठमाडौँ, ३ फागुन । नेपाली पाठकले सानैमा बिहे गरेका, लोग्नेले भकुरेका, घरभरि बकुन्द्रै सन्तान भएका, पेटभरि खान नपाएका, सुढेनी बन्न जाँदा आफैँ बलात्कारमा परेका, नागरिकता नपाएका जस्ता ‘किनाराका मान्छे’को कथा पनि पढ्न पाउने भएका छन् । समाजमा पछाडि पारिएका गरिब,… बाँकी अंश »

मदन पुरस्कार विजेता खलङ्गामा हमला एन्ड्रोइडमा उपलब्ध

काठमाडौं , मंसिर,५ मदन पुरस्कार विजेता पुस्तक खलङ्गामा हमाला पुस्तक अब मोबाइल वा ट्याबमा पढ्न सकिने भएको छ। नेपालको पहिलो इपुस्तक एप्लिकेशन वी रिडले राधा पौडेलको सो पुस्तक सहित नेपालयले प्रकाशन गरेका तीन पुस्तकहरुलाई एन्ड्रोइड भर्सनमा उपलब्ध गराएको हो। माओवादीले… बाँकी अंश »

भारत सरकारले एम्बुलेन्स, बस र पुस्तक उपहार

काठमाडौँ, ३० साउन । भारतकोे ६८औँ स्वतन्त्रता दिवसका अवसरमा भारत सरकारले नेपालका १९ जिल्लाका अस्पताल, परोपकारी संस्था तथा शैक्षिक प्रतिष्ठानलाई २० वटा एम्बुलेन्स र चारवटा बस प्रदान गर्नुका साथै ७५ वटा देशका विभिन्न भागमा अवस्थित ७५ पुस्तकालयलाई उपहारस्वरुप प्रदान गरेको… बाँकी अंश »

बालबालिकालाई शैक्षिक सामग्री वितरण

बुटवल, २८ साउन । देवदह नगरपालिका-७ शिवालय टोलमा रहेको सत्यसाइँ विद्यावीठमा अध्ययनरत गरिब तथा असहाय बालबालिकालाई मङ्गलबार शैक्षिक सामग्री वितरण गरिएको छ । रोटरी क्लब अफ तिलोत्तमा रुपन्देही तथा रोट्र्‍याक्ट क्लब अफ तिलोत्तमा देवदहको संय¬क्त आयोजनामा  विद्यापीठमा अध्ययनरत ५५ बालबालिकालाई… बाँकी अंश »

‘इतिहासक घाओ’ पुस्तक विमोचन

जनकपुरधाम, १८ असार । भौतिक ,पुर्बाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले साहित्यकार डा राजेन्द्र विमलद्वारा मैथिली भाषामा लिखित ‘इतिहासक घाओ’ नामक कथा सङ्ग्रहको आज यहाँ विमोचन गर्नुभयो । मैथिली विकास कोषद्वारा प्रकाशित सो सङ्ग्रहमा २५ वटा कथा सङ्ग्रहित रहेको छ… बाँकी अंश »

‘भ्रष्टाचारी’ बजारमा

काठमाडौँ, २२ जेठ । लेखक हरिहर पोखरेलद्वारा लिखित ‘नेपालका भ्रष्टाचार ः भ्रष्टाचारी’ शर्ीष्ाक पुस्तकको लोकार्पण गरिएको छ । कृति ब्रदर बुक्स प्रकाशन प्रालि काठमाडौँले प्रकाशन गरेको हो । पब्लिक एलाइन्स फर एन्टिकरप्सनका अध्यक्षसमेत रहनुभएका लेखक पोखरेलको पुस्तकमा ‘नेपालका भ्रष्टाचार र… बाँकी अंश »

पाँच लाख थान किताब बिक्री

विराटनगर, २२ वैशाख । जनक शिक्षा सामग्री पुर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरले २०७१ सालको शैक्षिकसत्रका लागि हालसम्म पाँच लाख थान किताब बिक्री वितरण गरेको छ । पुर्वाञ्चलका माध्यमिक विद्यालयहरुको कक्षा ९ र १० का लागि नौ लाख थान किताबको आवश्यकता रहेको… बाँकी अंश »

सडक बालबालिकाको हातमा किताब, कापी

काठमाडौँ, ३० पुस । सडकमा बसेर माग्दै आफ्नो पेट पाल्ने बालबालिका आज हातमा किताब, कापी समातेर पढ्न थालेका छन् । सडक बालबालिकाको संरक्षण र सर्म्वर्द्धन गर्ने उद्देश्यले बेल्जियम सरकारको सहयोगमा सञ्चालन भएको बालसंरक्षण सेवा गृहले केही बालबालिकालाई त्यस्तो सुविधा प्रदान… बाँकी अंश »