biogas

बायोग्यासपछि दाउराको खपतमा बचत

म्याग्दी, २९ माघ । जिल्ला कारागार म्याग्दीमा बायोग्यास जडान गरेपछि दाउराको खपतमा बचत भएको छ ।शौचालय र भान्छाकोठाको फोहरलाई प्रशोधन र प्रयोग गरेर बायोग्यास उत्पादन गर्न कारागार व्यवस्थापन विभागले रु दुई लाख ५० हजार लगानीमा गत वर्ष बायोग्यास निर्माण गरेको… बाँकी अंश »

चर्पीजडित बायोग्यास प्रयोगमा वृद्धि

बेनी (म्याग्दी), २५ माघ । म्याग्दीमा चर्पीजडित बायोग्यासतर्फ आकर्षण बढ्दै गएको छ । धुवाँरहित वातावरणमा खाना पकाउन सजिलो हुनेहुँदा ग्रामीण महिलाको बायोग्यासतर्फ आकर्षण बढेको हो । जिल्लाका पश्चिमी भेगका दुर्गम अर्मन, बिम र ओखरबोट गाविसका ३८० घरमा चर्पीजडित बायोग्यास निर्माण… बाँकी अंश »

एक वर्षमा दुई सय बायोग्यास निर्माण

इलाम, ११ भदौ । जिल्लामा पछिल्लो समयमा बायोग्यासप्रति उपभोक्ताको आकर्षा थपिएको छ । धुवाँ नआउने, स्वास्थ्यमा असर नपर्ने, मल उत्पादन हुने तथा दाउराको बचत भई वातावरणमा समेत सहयोग पुग्ने भएकाले यसप्रति उपभोक्ता आकषिर्त बन्दै गएका हुन् । पाथीभरा बायोग्यास कम्पनीले… बाँकी अंश »

कुखुराको सुलीबाट बायोग्यास उत्पादन

चितवन, ८ साउन । प्रदूषण नियन्त्रण गर्ने र वैकल्पिक ऊर्जा उपयोग गर्ने उद्देश्यले पुर्बी चितवनको चैनपुरका एक कुखुरा व्यवसायीले अत्याधुनिक प्रविधिबाट बायोग्यास उत्पादनको काम थालेका छन् । तीन वर्षपहिला नै कुखुराको सुलीबाट बायोग्यास निकालेर सानो जेनेरेटर चलाएका स्थानीय अर्जुन अर्यालले… बाँकी अंश »

कारागारको फोहोरबाट बायोग्यास उत्पादन

बाबियाचौर -म्याग्दी, १६ असार । जिल्ला कारागार शाखा म्याग्दीमा फोहरबाट बायोग्यास उत्पादन गरिएको छ । कारागारको शौचालय एवम् भान्छाको फोहरलाई प्रयोग गरेर बायोग्यास उत्पादन गरी खाना पकाउन प्रयोग गरिएको हो । फोहर व्यवस्थापन गरी दाउराको खपत घटाउने उद्देश्यले बायोग्यास प्लान्ट… बाँकी अंश »

चिवतन माडीको भैरवपुर ‘गोबरग्यास गाउँ’

रत्ननगर -चितवन १ असार । चिवतनको माडीस्थित गर्दीको भैरवपुर गाउँ ‘गोबरग्यास गाउँ’ बनेको छ । यहाँ रहेका १७१ घरमध्ये १३८ घरमा गोबरग्यास प्लान्ट निर्माण गरिएपछि नमुना गोबरग्यास गाउँ घोषणा गरिएको हो । स्थानीय संरक्षणकर्मी प्रभुप्रसाद महतोले अन्य गाउँमा पनि गोबरग्यास… बाँकी अंश »

१००० घरधुरीमा शौचालयसँगै गोबर ग्यास निर्माण

अत्तरिया -कैलाली, १६ जेठ । जिल्लास्थित बसौटी गाविसका स्थानीयले सहकारीमार्फत एक हजारभन्दा बढी घरधुरीमा शौचालयसँगै गोबर ग्यास निर्माण गरेका छन् । शौचालयसँगै गोबर ग्यास निर्माण गरेपछि बसौटी गाविस खुला दिसामुक्त गाविस घोषणा हुने क्रममा रहेको सचिव सरस्वती बरालले बताउनुभयो ।… बाँकी अंश »

बायोग्यास प्लान्ट जडानले वनमाथिको निर्भरता हटयो

कञ्चनपुर, ५ मङ्सिर । कञ्चनपुरको कृष्णपुर र शङ्करपुर गाविसअर्न्तगत पर्ने लालझाडी क्षेत्र आसपासका गाउँलेले धमाधम बायोग्यास  प्लान्ट निर्माण गर्न थालेका छन् । सधँै दाउरा ठोस्दै र धँूवा उडाउँदै खानपिनको जोहो गर्ने दक्षिणी भँेगका यी दर्ुइ गाविसका बासिन्दा सहजै बायोग्यासमा खान… बाँकी अंश »

सहकारीमार्फ गोबरग्यास प्लान्ट निर्माण

कैलाली -अत्तरिया, १६ असोज । कैलालीको पहलमानपुर र रामशिखरझाला गाउँ विकास समितिमा सहकारीमार्फ ३६० वटा गोबरग्यास प्लान्ट निर्माण भएका छन् । स्थानीयस्तरमा छ वर्षघि स्थापना भएको दिगो सामुदायिक वातावरण संरक्षण बहुउद्देश्यीय सहकारी संस्थाको सरल ब्याजदरमा ती गोबरग्यास प्लान्ट निर्माण भएका… बाँकी अंश »

वनमारा झारबाट मिथेन ग्यास

काठमाडौँ, ७ असोज । युवा वैज्ञानिक लक्ष्मीप्रसाद ज्ञवालीले गाउँघरमा पाइने वनमारा झारमा मानवमूत्र प्रयोग गरी मिथेन ग्यास उत्पादन गर्नुभएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पाल्पा रामपुरका ४५ वषर्ीय ज्ञवालीले आफ्नो घर नजिकै तीन क्विन्टल झारमा २५ लिटर मानवमूत्र… बाँकी अंश »