bhimdattanagar

चितुवाको आक्रमणले बालकको ज्यान गयो

भीमदत्तनगर, वैशाख ७ गते । बैतडीको उदयदेव गाविस–४ मा सात वर्षीय बालकको चितुवाको आक्रमणमा परी मृत्यु भएको छ । आइतबार साँझ स्थानीय मोहन सिंह साउँदको सात वर्षीय छोरा शिवराज साउँदलाई चितुवाले आक्रमण गरेको हो । गाउँमा खेलेर घर फर्किरहेका शिवराजलाई… बाँकी अंश »

शुक्लाफाँटामा गैंडा गणना आजदेखि सुरु

भीमदत्तनगर, वैशाख ४ गते । कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्षमा आजदेखि गैंडा गणना सुरु भएको छ । शुक्लाफाँटा वन्यजन्तु आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले भन्नुभयो,“हप्ता, दश दिनमा गणना गरिसक्छौँ, गणनाका लागि स्थानीय कर्मचारी टोली नै खटिन्छ ।” गणना कार्यक्रममा… बाँकी अंश »

चट्याङले शिक्षकको मृत्यु

भीमदत्तनगर, वैशाख ३ गते । बैतडीको कुवाकोट गाविसमा बुधबार साँझ चट्याङमा परी एक शिक्षकको मृत्यु भएको छ । कुवाकोट गाविस–२ का ४५ वर्षीय वीरबहादुर साउदको मृत्यु भएको प्रहरी चौकी पुरचुडीहाडका प्रमुख प्रहरी सहायक निरीक्षक मीनबहादुर सिंहले जानकारी दिनुभयो । घर… बाँकी अंश »

रुखले च्यापिएर युवकको मृत्यु

भीमदत्तनगर, चैत २६ गते । बाजुरामा रुखमुनि च्यापिएर एक युवकको मृत्यु भएको छ । बुधबार एक्कासि चलेको हावाहुरीपछि रुख ढल्दा च्यापिएर जिल्लाको बडिमालिका नगरपालिका–९ का ३२ वर्षीय डम्मर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । गाउँ नजिकैको… बाँकी अंश »

मोर्चाको बन्दमा महेन्द्रनगरबजार खुला

भीमदत्तनगर, चैत २४ गते । देशभर एकीकृत नेकपा माओवादी सहित ३० दलीय मोर्चाको आमहड्तालको असर परिरहेका बेला कञ्चनपुरको महेन्द्रनगरबजार भने खुला रहेका छन् । मोर्चाले आजदेखि सुरु गरेको तीनदिने आमहड्तालमा पनि महेन्द्रनगर, गड्डाचौकी र ब्रह्मदेव बजार खुला रहने जनाएको छ… बाँकी अंश »

जरिवानाबाट छ लाख राजस्व सङ्कलन

भीमदत्तनगर, १८ चैत । जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराले चालु आर्थिक वर्षको नौ महिनामा रु ६ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । ट्राफिक प्रहरी कार्यालय डडेल्धुराले चालु आर्थिक वर्ष सुरु भएयता हालसम्म रु ६ लाख १४ हजार ७५० राजस्व… बाँकी अंश »

दार्चुलामा ट्युब पल्टियो, दुईको मुत्यु, एक बेपत्ता

भीमदत्तनगर, १८ चैत । दार्चुलाको अति दुर्गम क्षेत्र लाली क्षेत्र महाकाली नदीमा ट्युब पल्टिँदा दुईजनाको मृत्यु भएको छ । भारतको पिथौरागढबाट महाकाली नदीमा ट्युवबाट दार्चुलाको लाली गाविसतर्फ आउँदै गरेका पाँचजनामध्ये दुई जनाको मृत्यु, एक महिला बेपत्ता र दुई जनाको सकुशल… बाँकी अंश »

छलिया नृत्यबाटै चार भाइको गुजारा

भीमदत्तनगर, १५ चैत । दोधारा–चाँदनी नगरपालिका–४ का शङ्कर दमाईंका चार दाजुभाइले विगत एक दशकदेखि छलिया नृत्यबाटै गुजारा गरिरहेका छन् । छलिया सुदूरपश्चिमको कला प्रस्तुत गर्ने सांस्कृतिक नृत्य पनि हो । शङ्करका चार दाजुभाइले छलिया नृत्यबाट अरुलाई मनोरञ्जन प्रदान गरेर सिङ्गो… बाँकी अंश »

राइस मिलमा आगलागी

भीमदत्तनगर, १५ चैत । कञ्चनपुरको भीमदत्तनगरस्थित भाषीमा रहेको कञ्चनपुर आधुनिक राइस इन्डस्ट्रिजमा आगलागी भएको छ । विद्युत् चुहेर लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरीनायब परीक्षक अभिनारायण काफ्लेले आगो निभाउन प्रयास जारी रहेको बताउनुभयो… बाँकी अंश »

शिक्षकले आठ महिनादेखि तलब पाएनन्

भीमदत्तनगर, १३ चैत । कञ्चनपुरको एक सरकारी विद्यालयमा अध्यापन गराउँदै आएका निजीस्रोतका शिक्षकले आठ महिनादेखि तलब पाएका छैनन् । कृष्णपुर गाविस–८ मौरीफाँटास्थित सरस्वती माविमा अध्यापन गराइरहेका आठ शिक्षक तलबहीन बनेका हुन् । विद्यालयको चापलाई ध्यानमा राखी नियुक्त शिक्षकलाई तलब खुवाउन… बाँकी अंश »