bharatpur

कारागारमा थुनुवाको मृत्यु

भरतपुर, चैत २२ गते । भरतपुर कारागारमा शनिबार थुनुवाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृतक दारेचोक २ का ६४ वर्षीय धनबहादुर रानामगर हुन् । गैंडा मारेको र खाग तस्करी आरोपमा पक्राउ परेका उनलाई चितवन राष्ट्रिय निकुञ्जले पुर्पक्षका लागि गत… बाँकी अंश »

आजदेखि खानेपानी चोरी नियन्त्रण अभियान सुरु

रत्ननगर (चितवन), १२ चैत । चितवनको भरतपुर क्षेत्रमा खानेपानी चुहावट बढेको भन्दै यहाँको खानेपानी व्यवस्थापन बोर्डले चोरी नियन्त्रण अभियान सुरु गरेको छ । आजदेखि उक्त अभियान थालिएको खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक शालिग्राम पौडेलले जानकारी दिनुभयो । चोरी गर्ने दुईजनाको… बाँकी अंश »

बालबालिका बेचिएका बेचियै

भरतपुर,माघ १५ । नवलपरासीको रामग्राम नगरपालिका-२ का १० वर्षीय गौरी कहांर रूपन्देही ठूठीपीपलस्थित रेस्टुरेन्टमा काम गर्थे । दुई महिनाअघि उनका बुवाको मृत्यु भयो । मृत्यु संस्कारका लागि घर ल्याउन खोज्दा रेस्टुरेन्ट मालिकले दिएनन् । अनि पो थाहा भयो- उनी त… बाँकी अंश »

बाटोमा भेटिएको औषधि खाँदा …

रत्ननगर -चितवन, १५ मङ्सिर । सडकमा भेटिएको औषधि खाँदा चितवनको भरतपुरमा एक बालक गम्भीर बिरामी भएका छन् । भरतपुर- १० स्थित बालमन्दिर रोड नजिकै सडकमा भेट्टाएको औषधि खाएका स्थानीय सागर सापकोटाका चार वषर्ीय छोरा विशाल गम्भीर भएको चितवन प्रहरीले आज… बाँकी अंश »

ती तन्नेरी ती किसान

मंसिर ४   विनोद सापकोटा । अध्ययन- नेपाली साहित्यमा स्नातक । काम- गाई पाल्ने । भरतपुरका यी तन्नेरीलाई सुरुवाती दिनमा धेरैले गाली गर्थे, ‘पढेलेखेका मान्छेले जागिर नखाएर किन गाई पालेको -‘ कतिले विदेश जान सुझाउ“थे । ‘एकचोटि त साह्रै प|mस्ट्रेसन भइयो,’… बाँकी अंश »

क्यान्सर अस्पतालमा लागेको ताला खुल्यो

रत्ननगर -चितवन), २६ कात्तिक । चितवनस्थित बिपी मेमोरियल क्यान्सर अस्पतालका कर्मचारीले गरेको आन्दोलन एक महिनापछि टुङ्गिएको छ । कर्मचारी र अस्पताल प्रशासनबीच सहमति भएपछि अस्पतालका कार्यकारी निर्देशकको कार्यकक्षमा लगाइएको तालासमेत आजबाट खुलाइएको छ । अस्पतालले कर्मचारीलाई बढेको तलब दिनुपर्ने, राजनीति… बाँकी अंश »

सडकछेउमा नवजात शिशु मृत फेला

रत्ननगर -चितवन), २५ कात्तिक । चितवनको भरतपुरस्थित लङ्कुमा नवजात शिशु मृत फेला परेका छन् । सलले बेरेको अवस्थामा लङ्कुको धर्मचोकनजिकै सडकछेउमा शिशु मृत फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले आज जानकारी दिएको छ । शव परीक्षणका लागि अहिले भरतपुर अस्पतालमा… बाँकी अंश »

भरतपुरको दुर्घटनामा २४ घाइते

रत्ननगर -चितवन, २३ कात्तिक । चितवनको भरतपुरमा आज बिहान सवारी दर्ुघटना हुँदा २४ यात्रु घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बस तीव्रगतिमा रहेका कारण दर्ुघटना भएको प्रहरीले आशङ्का गरेको छ । नेपालगन्जबाट काठमाडौँ… बाँकी अंश »

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल तालाबन्दी

चितवन, ११ कात्तिक । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको कार्यकारी निर्देशकको कार्यकक्षमा आन्दोलनरत कर्मचारीले सोमबार तालाबन्दी गरेका छन् । कर्मचारीको मागप्रति प्रशासनले सुनुवाइ नगरी बसेको भन्दै क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. सिबी पुनको कार्यकक्षमा उनीहरुले तालाबन्दी गरेका हुन् ।… बाँकी अंश »

किन छन् क्यान्सर अस्पतालका कर्मचारी आन्दोलित

रत्ननगर -चितवन), ३० असोज । चितवनस्थित बिपी मेमोरियल क्यान्सर अस्पतालका कर्मचारी आन्दोलित भएका छन् । अस्पतालले कर्मचारीलाई बढेको तलब दिनुपर्नेसहितका आठबुँदे माग राख्दै उनीहरु आन्दोलित भएका हुन् । चरणबद्ध आन्दोलन घोषणा गर्दै कर्मचारीले एक सातासम्म अस्पताल प्रशासन गेटमा आज पनि… बाँकी अंश »