bhaktapur

एकसय साठी वर्ष पुरानो नमुना घर अझै दुरुस्तै

गत वैशाख १२ र २९ गते गएको भूकम्प तथा कम्पनले भक्तपुरका हजाराैँ घरलाई लडाए पनि भक्तपुरको दत्तात्रय नजिकै रहेको १६० वर्ष पुरानो घर भने अझै दुरुस्तै छ । भूकम्पको धक्काले नयाँ र पुराना घरलाई गल्र्यामगुर्लुम ढाले पनि सँगैको नमुना घर… बाँकी अंश »

व्यापार मेलामा सात करोडको कारोबार

भक्तपुर वैशाख ६ गते । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज व्याण्डले संयुक्त रुपमा भक्तपुरको सल्लाघारीमा गत चैत २७ गतेदेखि आयोजना भएको औद्योगिक व्यापार मेलामा सात करोड रुपियाँको कारोबार भएको छ भने करिब तीन लाख सर्वसाधारणले मेला अवलोकन गरेका… बाँकी अंश »

भैरवको रथ गःहिटीमा, ढुङ्गा हानाहान नौ जना घाइते

भक्तपुर, २९ चैत । नयाँवर्षको आगमनसंँगै भक्तपुरमा आठरात नौ दिनसम्म मनाइने बिस्केट जात्राको रथ आज बिहान गःहिटी ल्याइएको छ । हिजो साँझ ६ बजे पाँचतले मन्दिर अगाडिबाट तान्न सुरु भएको रथ आज बिहान प्रहरीले गःहिटी ल्याएरको हो । रथ तान्ने… बाँकी अंश »

नयाँ वर्ष संविधान प्राप्तिको वर्ष हुने

भक्तपुर, २९ चैत । नेकपा (एमाले) का सचिव प्रदीपकुमार ज्ञवालीले नयाँ वर्ष २०७२ साल नयाँ संविधान प्राप्तिको वर्ष हुने बताउनुभएको छ । नेकपा (एमाले) महामञ्जुश्री नगरकोट नगर कमिटी भक्तपुरले यहाँ आयोजना गरेको नयाँ वर्षको चियापान कार्यक्रममा उहाँले नयाँ वर्षको आगमनसँगै… बाँकी अंश »

भक्तपुरमा औद्योगिक मेला हुने

भक्तपुर, चैत २५ गते । आगामी चैत २७ गतेदेखि वैशाख ७ गतेसम्म भक्तपुरमा औद्योगिक व्यापार मेला आयोजना हुने भएको छ । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर बोइज व्याण्डले भक्तपुरको सल्लाघारिस्थित् ९९ सय रोपनी चौरमा मेला आयोजना गर्न लागेको हो… बाँकी अंश »

पोखरीमा शव फेला

भक्तपुर, चैत २० गते । महामञ्जुश्री-नगरकोट नगरपालिका ताथली पण्डित पँधेरा नजिक इँटा बनाउन तयार पारिएको पोखरीमा पुरुषको शव भेटिएको छ । स्थानीयले उक्त पोखरीमा बिहीबार बिहान ११ बजे भैंसी नुहाउन लैजाँदा पुरुषको शव फेला परेको महानगरीय प्रहरी वृत्त जगातीका इन्स्पेक्टर… बाँकी अंश »

छोरा जन्मने बनाइदिन्छु भन्दै बलात्कार प्रयास गर्ने तान्त्रिक पक्राउ

भक्तपुर, १७ चैत । निःसन्तान एक महिलालाई तान्त्रिक विधिद्वारा छोरा जन्मने बनाइदिन्छु भन्दै बलात्कारको प्रयास गर्ने तान्त्रिक पक्राउ परेका छन् । महिनावारी हुँदा दुखेको पेट, कम्मर र ढाड निको पार्छु भन्दै अर्का एक किशोरीलाई बलात्कारको अभियोग लागेका अर्का तान्त्रिक भने… बाँकी अंश »

जुजुभाइले नै यो वर्ष पनि जिब्रो छेड्ने

भक्तपुर, १६ चैत । मध्यपुर थिमिको बोडेमा प्रत्येक वर्ष वैशाख २ गते मनाइने प्रसिद्ध जिब्रो छेड्ने जात्रामा यो वर्ष पनि ३६ वर्षका जुजुभाइ बाँस श्रेष्ठले नै जिब्रो छेड्ने भएका छन् । आफ्नो क्षेत्रको परम्परा जोगाउनकै लागि उहाँले साताँैपटक यो वर्ष… बाँकी अंश »

कटुञ्जे घट्टेखोला (लिफ्ट) खानेपानी योजनाबाट अठार सय धारा वितरण

भक्तपुर, १६ चैत । बीस वर्षअघि केही सार्वजनिक धारा वितरण गरी सुरु भएको सूर्यविनायक नगरपालिका कटुञ्जे घट्टेखोला (लिफ्ट) खानेपानी जलस्रोत समितिले हाल एक हजार ८०५ धारा वितरण गर्न सफल भएको छ । तत्कालीन कटुञ्जे गाविसको बढ्दो पानीको समस्यालाई हल गर्न… बाँकी अंश »

आजदेखि एसएलसी परीक्षा सम्पन्न

भक्तपुर १३ चैत । विद्यार्थीका लागि उच्च शिक्षाको ढोका खोल्ने परीक्षाका रुपमा लिइने प्रवेशिका परीक्षा आजदेखि सम्पन्न भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले सञ्चालन गरेको सो परीक्षा यही चैत ५ गतेदेखि सुरु भएको थियो । परीक्षाका लागि कुल पाँच… बाँकी अंश »