best

को-को भए वर्षका उत्कृष्ट १० सभासद् ?

काठमाडौँ १ माघ । ‘न्युज भित्ता डट कम’मार्फत भएको अनलाइन मतदानमार्फत यस वर्षका उत्कृष्ट १० सभासद् घोषणा गरिएको छ । विश्वभरि छरिएर रहेका मानिसद्वारा गरिएको मतदानअनुसार नेपाली काँग्रेसका अर्जुननरसिंह केसी, चन्द्र भण्डारी र गगनकुमार थापा नेकपा (एमाले)का रवीन्द्र अधिकारी, गोकर्ण… बाँकी अंश »

सर्वश्रेष्ठ सेलिब्रिटि सेल्फिज फोटोहरु हेर्नुहोस्

खबरडेक्स,२४ पुस । यि हुन सेलिब्रिटिहरुले लिएका सर्वश्रेष्ठ सेल्फिज फोटोहरु ।

मुस्ताङी कोसेली फापरको पिठो

मुस्ताङ, १६ मङ्सिर । यहाँका किसानले उत्पादन गरेको फापरको पिठो लोकप्रिय बन्दै गएको छ । स्थानीय उत्पादनको स्वादमा रमाउनेले पिठोलाई विभिन्न परिकार बनाएर खाने हुँदा यसको माग उच्च बनेको हो । पर्यटकीय जिल्लाको रूपमा परिचित मुस्ताङ आउने अधिकांश आन्तरिक पर्यटकले… बाँकी अंश »

पुर्वाञ्चलमा कृषि विकास कार्यालय झापा उत्कृष्ट घोषणा

भद्रपुर, १८ भदौ । कृषि विकास कार्यालय झापाले आर्थिक वर्ष२०७०/७१ मा सञ्चालन गरेको वाषिर्क कार्यक्रमबाट अधिकतम कृषक लाभान्वित भएपछि पर्ूवाञ्चल क्षेत्रमै यो कार्यालय यस वर्षउत्कृष्ट घोषित भएको छ । जिल्लाको हावापानी, कृषकको चाहना र कृषितर्फयुवालाई आकषिर्त गर्न र विषादीको अनियन्त्रित… बाँकी अंश »