beni

बन्दका कारण धौलागिरिका तीन जिल्ला ठप्प, मुस्ताङमा भने प्रभाव परेन

बेनी (म्याग्दी), चैत २४ गते । एनेकपा (माओवादी) सहितको ३० दलीय मोर्चाको संयुक्त आम हड्तालको पहिलो दिन आज धौलागिरिका म्याग्दी, बागलुङ र पर्वत तीन जिल्ला पूर्णरूपमा बन्द रहेका छन् भने हिमालपारिको जिल्ला मुस्ताङमा भने बन्दको कुनै प्रभाव परेको छैन ।… बाँकी अंश »

पानीका स्रोत सुक्न थालेपछि पानीमिल बन्द

बेनी (म्याग्दी), १८ चैत । पानीका मुहान सुक्दै जान थालेपछि म्याग्दीका ग्रामीण क्षेत्रमा साना उद्योगका रूपमा सञ्चालित पानी मिल बन्द हुन थालेका छन् । पानीको अभावमा जिल्लाका ज्यामरुककोट, भकिम्ली, मराङ, बिम, मुना, बरङ्जा, रुमलगायतका गाविसमा सञ्चालित २० वटा पानी मिल… बाँकी अंश »

२०० वर्ष पुरानो सतिपानी संरक्षणको पर्खाइमा

बेनी (म्याग्दी), ११ चैत । म्याग्दीको बेनी नगरपालिकास्थित घतानको सतिपानी संरक्षणको पर्खाइमा छ । करिब २०० वर्ष अगाडि कुईनेमङ्गलेका एक व्यक्तिको निधन भएपछि पौलस्त्य क्षेत्रमा रहेको घाटमा दाहसंस्कार गर्न ल्याउँदै गर्दा (हाल पानी भएको ठाउँमा) बास बसेको र मलामीलाई पानी… बाँकी अंश »

४ अर्बको लगानीमा जलविद्युत् आयोजना

(बेनी) म्याग्दी ११ चैत । दरबाङमा रु चार अर्बको लागतमा २५ मेगावाट क्षमताको म्याग्दी खोला जलविद्युत् आयोजना निर्माण हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण र म्याग्दी खोला जलविद्युत् लिका अध्यक्ष प्रमोदकुमार श्रेष्ठबीच द्विपक्षीय विद्युत् खरिद सम्झौता सम्पन्न भएपछि २५… बाँकी अंश »

बेलायतबाट मिर्गाैला रोग पीडित रोकालाई एक लाख ४६ हजार सहयोग

बेनी (म्याग्दी), १० चैत । मिर्गौला रोगबाट पीडित म्याग्दी दरबाङ दिच्याम–७ का टेकबहादुर रोकाको उपचारका लागि बेलायतमा रहेका नेपालीले रु एक लाख ४६ हजार ३०० आर्थिक सहयोग गरेका छन् । धौलागिरि नौमती बाजा समूह र पुनमगर समाज युकेका अध्यक्ष विल… बाँकी अंश »

म्याग्दीमा तीन करोड ८२ लाख विद्युत् रोयल्टी

म्याग्दी, १० चैत । जिल्ला विकास समिति म्याग्दीले आर्थिक वर्ष २०७१÷७२ मा रु तीन करोड ८२ लाख ५४ हजार ५०० विद्युत् रोयल्टी प्राप्त गरेको छ । विद्युत विभागबाट प्राप्त भएको रकमलाई कार्यदल बनाएर बजेट विनियोजन समेत गरिएको छ । प्राप्त… बाँकी अंश »

कागज उत्पादनमा नयाँ प्रविधिको प्रयोग

बेनी (म्याग्दी), १० चैत । म्याग्दीमा नेपाली कागज उत्पादनमा नयाँ प्रबिधिको प्रयोग भएको छ । न्यानो घरमा कागज सुकाउने प्रविधिको प्रयोग भएपछि कागज उत्पादनमा नियमितता हुनुका साथै उत्पादन क्षमता वृद्धि भएको छ । म्याग्दीको राम्चे गाविस–२ नांगीमा रहेको हिमाञ्चल हातेकागज… बाँकी अंश »

सात दिनदेखि बेपत्ता प्रहरी मृत अवस्थामा फेला

बेनी (म्याग्दी), २८ फागुन । एक सातादेखि बेपत्ता जिल्ला प्रहरी कार्यालय म्याग्दीका एक प्रहरी जवानको शव फेला परेको छ । फागुन २० गतेदेखि परिवार र कार्यालयको सम्र्पकमा नरहेका प्रहरी जवान युवराज पौडेलको शव बुधबार पर्वतको खनियाघाटमा कालीगण्डकीको किनारमा फेला परेको… बाँकी अंश »

जिप्रका म्याग्दीका ट्राफिक प्रहरी पौडेल सात दिनदेखि सम्पर्कविहीन

बेनी (म्याग्दी), २७ फागुन । जिल्ला प्रहरी कार्यालय म्याग्दीमा कार्यरत एक ट्राफिक प्रहरी जवान सात दिनदेखि सम्पर्कविहीन भएका छन् । यही फागुन २० गतेदेखि बेपत्ता भएका प्रहरी जवान युवराज पौडेलको अवस्था अझै अज्ञात रहेको जिल्ला ट्राफिक कार्यालय प्रमुख विकास तिमिल्सिनाले… बाँकी अंश »

म्याग्दीमा उच्च विद्युत्का कारण प्रअ सुवेदीको घरमा आगलागी

(बेनी) म्याग्दी, २७ फागुन । म्याग्दीको पिप्ले गाविस¬–९ मौवाफाँटमा हाइभोल्टेज करेन्ट प्रवाह हुँदा आगलागी भएको छ । यसबाट स्थानीय ज्ञानोदय माविका प्रधानाध्यापक नीलकण्ठ सुवेदीको घरमा आगलागी हुँदा रु २५ लाख भन्दा बढी मूल्य बराबरको क्षति भएको छ । म्याग्दी उद्योग… बाँकी अंश »