beijing

चीनले प्रर्दुषण घटाउन कोइलाको प्रयोग कम गर्ने

बेइजिङ, २४ फागुन । चीनमा वातावरणीय प्रर्दुषण प्रतिदिन बढ्दै गएको समाचार आइरहेका बेला त्यहाँको सरकारले कोइलाको प्रयोग पनि घटाउने भएको समाचार छ । चीनले आगामी पाँच वर्षभित्रमा १६ करोड टन कोइला कमगर्ने भएको समाचारमा जनाइएको छ । चीन सरकारले शुक्रबार… बाँकी अंश »

चीनको इलेक्ट्रोनिक व्यापार सन् २०१४ मा दुई हजार अर्ब अमेरिकी डलर बराबर

बेइजिङ, ८ माघ । चीनको इलेक्ट्रोनिक व्यापार सन् २०१४ मा १३ हजार अर्ब युआन (दुई हजार ९० अर्ब अमेरिकी) डलर बराबर पुगेको जानकारी सरकारले बुधबार दिएको छ । बेइजिङले हाल अनलाइन व्यापारलाई आर्थिक वृद्धिको नयाँ उपायको रूपमा लिएको छ ।… बाँकी अंश »

चिनियाँ महिलाले आफ्ना पतिका लिङ्ग दुईपटक काटिदिइन्

बेइजिङ, २ माघ । एक चिनियाँ महिलाले आफ्ना पतिले अर्की महिलासँग सम्बन्ध राखेको भनी उसको लिङ्ग काटिदिएकी छन् । यसअघि पनि यी महिलाले आफ्ना यिनै पतिको लिङ्ग काटिदिएकी तर त्यसलाई चिकित्सकहरूले सिएर सही बनाइदिएको चिनियाँ आमसञ्चारले उल्लेख गरेका छन् ।… बाँकी अंश »

ब्ल्याक बक्स खोज्न चीनले सघाउने

बेजिङ्ग, २२ पुस । एयरएसिया इन्डोनेसियाको उडान क्युजेड ८५०१ को ‘ब्लाक बक्स’ खोजी कार्यमा सहयोग गर्नका लागि चीनले विमान विज्ञलगायत जहाज पठाउने भएको छ । चीनको हवाई उड्डयन विभागले सोमबार सो जानकारी दिएको समाचारमा जनाइएको छ । इन्डोनेसियाको अनुरोधमा चीनले… बाँकी अंश »

बेइजिङमा प्रदूषणको मात्रा घटयो

बेइजिङ, २२ पुुस । चीनको बेइजिङ सहरमा गतवर्षप्रदूषणको मात्रा घटेको बताइएको छ । बेइजिङको वायु प्रदूषणको मात्रा विगतका वर्षरूको भन्दा केही कमी भएको सरकारी निकायले जनाएको छ । अधिकारीहरूले बेइजिङमा विगतका वर्षरूको तुलनामा मात्रा घटेको छ तर पनि अन्तर्रर्ााट्रयस्तरको मापदण्डको… बाँकी अंश »

बाघका सोखिनलाई १३ वर्ष जेल

खबरडेक्स, १६ पुस ।चीनका एकजना धनाढ्य व्यापारी बाघको सोखिन भएका कारण १३ वर्षजेल परेका छन् । घर जग्गाको कारोबार गर्ने ती व्यापारीले बाघको शिकार गरी बाघको मासु खाने मात्र नभई बाघका अङ्ग प्रत्यङ्गहरु नै घरमा सजाएर राख्ने गरेका थिए ।… बाँकी अंश »

विश्वमा सबैभन्दा धेरै जनसङ्ख्या भएका १० शहरहरु

खबरडेक्स, १४ मंसिर । यि हुन् विश्वमा सबैभन्दा धेरै जनसङ्ख्या भएका १० शहरहरु ।