behaviour

आफ्नो कोठी हेरेर आफ्नो स्वभाव थाहा पाउनुहोस्

खबरडेस्क, ७ वैशाख । कुनै गोरो बर्णकी महिलाको अनुहारमा कालो कोठी छ भने त्यसले सुन्दरतामा निखार ल्याइदिन्छ । कालो कोठी अनुहारमा भएमा कसैको नजर नलाग्ने विश्वास समेत रहिआएको छ । शरीरमा यस्ता कोठी हुनुका विभिन्न कारण हुन्छन् । तर कोठीको… बाँकी अंश »

कुन बार जन्मेको मान्छे कति धनि र कस्तो हुन्छ जानी राखौ

खबरडेस्क,४ चैत । आइतबारको दिन सूर्यको हो भने सोमवारको मुख्य ग्रह चन्द्र हो । मंगलवार मंगलको प्रभाव हुन्छ भने बुधवार बुधको । विहीबार वृहस्पति र शुक्रवार शुक्रको प्रभाव सबै भन्दा बढी हुन्छ । शनिवारको कारक ग्रह शनि मानिन्छ । ज्योतिषका… बाँकी अंश »

महिलाको नाईटो हेरी थाहा पाउनुस् उनको स्वभाव

खबरडेस्क १३ फागुन । सामान्यतया कसैको स्वभाव थाहा पाउनु छ भने उक्त व्यक्तिको बानी, व्यवहार, आचरण, रहन–रहन थाहा पाउनुपर्ने हुन्छ । तर यति सबै कुरा थाहा हुँदा हुँदै पनि कतिपय अवस्थामा मानिसको स्वभाव थाहा पाउन निकै कठिन हुने गर्दछ ।… बाँकी अंश »

यस्तो छ चालक र खलासीको व्यवहार राजधानीमा

खबरडेक्स,२५ मंसिर । राजधानी सहर काठमाडौं उपत्यकामा सार्वजनिक सवारीसाधन प्रयोग गर्ने दुईतिहाइले यात्रा असुरक्षित हुने गरेको बताएका छन्। ती सवारीसाधन अविश्वासिला र फोहोर हुनुका साथै चालक र खलासीको व्यवहारसमेत तल्लो स्तरको हुने अध्ययनले देखाएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ… बाँकी अंश »

गणतन्त्रको स्थापना भए पनि महिलालाई हेर्ने सोच उस्तै

काठमाडौँ, २९ जेठ । मुलुकमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भए पनि महिलालाई हर्ेर्ने सोचमा परिर्वतन आउन नसकेको भनी विभिन्न क्षेत्रमा कार्यरत महिलाले गुनासो गरेका छन् । महिला अध्ययन केन्द्रले आज यहाँ आयोजना गरेको ‘पदीय जिम्मेवारीमा महिलाको भूमिका’ विषयको कार्यशालामा पर्ूवसचिव बिन्द्रा… बाँकी अंश »