beefarming

मौरीपालन व्यवसायबाट लाखौँको रकम गाउँमा भित्रिँदै

सल्यान, १७ फागुन । जिल्लाको कालिमाटी गाविसका कृषक मौरीपालन व्यवसायतर्फ आकर्षित भएका छन् । कम लगानी धेरै आम्दानी हुने भएपछि कृषक मौरीपालनतर्फ आकर्षित भएका हुन् । मौरीपालन व्यवसायबाट भएको आम्दानीले घरखर्च चलाउन सजिलो भएको कालिमाटी–३ सिमलकुनाका कुलप्रसाद भण्डारीको भनाइ छ… बाँकी अंश »

छ मेटि्रकटन मह उत्पादन

म्याग्दी, १६ मङ्सिर । पहाडी जिल्ला म्याग्दीमा वाषिर्क छ मेटि्रक टन मह उत्पादन हुने गरेको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार, जिल्लामा सरदर पाँचदेखि छ मेटि्रक टन मह उत्पादन हुने गरेको हो । पहिलेदेखि नै मौरीपालनतर्फकृषक लागिरहे पनि पछिल्लो… बाँकी अंश »

फस्टाउँदै माहुरीपालन

डडेल्धुरा, ८ कार्तिक । डडेल्धुरामा पछिल्लो समय माहुरीपालन व्यवसाय फस्टाउँदै गएको छ । माहुरीपालनबाटै डडेल्धुराका व्यवसायीले बर्सेनि करोडौँ आम्दानी गर्न सफल भएका छन् । डडेल्धुराका विभिन्न गाविस र नगरक्षेत्रमा बढ्दै गइरहेको माहुरीपालनका कारण जीवनस्तरमा राम्रो परिर्वतन आएको छ । व्यावसायिक मौरीपालनले… बाँकी अंश »

एपिसमेलिफेरा’ जातको मौरीपालन राम्रो

ललितपुर, १२ जेठ । व्यावसायिक रुपमा मौरी पाल्नका लागि एपिसमेलिफेरा उपयुक्त हुने विज्ञले बताएका छन् । विगतका वर्षा खेती किसान र पशुपालन व्यवसायलाई अँगाल्दै आएका कृषक पनि आजभोलि मौरीपालन व्यवसाय गर्न आकषिर्त भएका छन् । व्यवसायीलाई कुन मौरी व्यावसायिकरुपमा पाल्न… बाँकी अंश »

मौरीपालन व्यवसायबाट लाखौँको रकम गाउँमा भित्रिँदै

सल्यान, ९ चैत  जिल्लाको कालीमाटी गाविसका कृषक मौरीपालन व्यवसायतर्फ आकषिर्त भएका छन् । कम लगानीमै धेरै आम्दानी हुने भएपछि कृषक मौरीपालनतर्फआकषिर्त भएका हुन् । मौरीपालन व्यवसायबाट भएको आम्दानीले घर्रखर्च चलाउन सजिलो भएको कालीमाटी-३  सिमलकुनाका कुलप्रसाद भण्डारीको भनाइ छ । उहाँले… बाँकी अंश »

महको उत्पादन ५० प्रतिशत घट्यो

रत्ननगर, चितवन, ७ फागुन । यसवर्षनेपालमा मह उत्पादनमा ५० प्रतिशतले कमी भएको छ । नेपाल मौरीपालक महासंघले मङ्गलबार यहाँ पत्रकार सम्मेलन गरी प्रतिकूल मौसम, शीतलहर र च्युरी उत्पादन नभएकाले मह उत्पादनमा ५० प्रतिशतले गिरावट आएको जनाएको छ । प्रशस्त सम्भावना… बाँकी अंश »

आयात हुने महमा सल्फर प्रयोग स्वास्थ्यका लागि हानिकारक

इटहरी, २४ माघ । नेपाल मौरीपालक महासङ्घले भारत र अन्य देशबाट नेपाल आयात हुँदै आएको मह मानव स्व्ाास्थ्यका लागि उपयुक्त नभएको दाबी गर्दै नेपाल सरकारले त्यसलाई प्रमाणित गर्नुपर्ने माग अघि सारेको छ ।महासङ्घद्वारा यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपालका मौरीपालक किसानलाई… बाँकी अंश »

आधुनिक पद्धतिबाट मौरीपालन व्यवसाय

तानसेन, २९ मङ्सिर । पाल्पा जिल्लाका मौरीपालन किसानले अहिलेे आधुनिक पद्धतिबाट मौरीपालन व्यवसाय गर्न थालेका छन् । परम्परागत शैलीमा मौरीपालन व्यवसाय अङ्गालेका मौरीपालन किसानले आधुनिक पद्धतिबाट मौरी पाल्दा मह बढी निकाल्न सकिने र मौरी बढी सुरक्षित हुने भएकाले आधुनिक तरिकाबाट… बाँकी अंश »