bargachhi

दुई करोड बढीको काठ आयात

विराटनगर (बरगाछी), १३ फागुन । विराटनगर भन्सार भएर रु दुई करोड बढीको काठ तेस्रो मुलुकबाट नेपाल आयात गरिएको छ । आर्थिक वर्ष २०७१÷७२ को पुस मसान्तसम्ममा उक्त भन्सार भएर रु दुई करोड ४६ लाख ७३ हजार बराबरको काठ नेपाल भित्रिएको… बाँकी अंश »

फागुनबाट ३० हजार मेट्रिक टन ग्यास आउँछ

विराटनगर (बरगाछी), १० फागुन । फागुन महिनाबाट ग्यास जनताले सहजरुपमा पाउने वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापाले बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री थापाले नेपालको मागभन्दा सात हजार ५०० मेट्रिक टन बढी ३० हजार मेट्रिक टन… बाँकी अंश »

४९ उद्योगले मात्र प्रदूषण नियन्त्रण प्रमाणपत्र लिए

विराटनगर (बरागछी), ५ फागुन । मोरङमा सञ्चालित ४९ उद्योगले मात्र प्रदूषण नियन्त्रणको प्रमाणपत्र लिएका छन् । हाल यहाँ साना ठूला गरी ३०० को हाराहारीमा उद्योग सञ्चालनमा रहेका छन् । वातावरणमा प्रत्यक्ष असर पु¥याउने उद्योगले प्रदूषण नियन्त्रण गर्ने विधि अपनाउन सकिने… बाँकी अंश »

मोरङ र सुनसरीका इँटा उद्योगमा १२००० भारतीय कामदार

बरगाछी (विराटनगर), २० माघ । मोरङ र सुनसरीका इँटा उद्योगमा वार्षिक १२ हजार भारतीय कामदारले काम गर्ने गरेका छन् । इँटा उत्पादनको काम कार्तिकदेखि जेठसम्म चल्ने समयमा यी मजदुर कामका लागि आउने गरेका हुन् । मोरङ र सुनसरीमा ४५ वटा… बाँकी अंश »

प्रत्येक वर्ष १००० नयाँ घर थप

बरगाछी (विराटनगर), १८ माघ । विराटनगर उपमहानगरपालिकामा छ वर्षको अवधिमा छ हजार ५८३ घर थपिएका छन् । उपमहानगरपालिकामा आव २०६५÷६६ देखि २०७०÷७१ सम्मको तथ्याङ्कअनुसार नगर क्षेत्रमा उक्त सङ्ख्यामा घर थपिएका हुन् । उपमहानगरपालिकाका अनुसार नक्सा पास भएर बर्सेनि एक हजारभन्दा… बाँकी अंश »

रङ्गेली अस्पताल व्यवस्थित बनाउन स्वास्थ्यमन्त्रीसँग स्थानीयको माग

विराटनगर -बरगाछी), २२ पुस । मोरङको रङ्गेलीस्थित जिल्ला अस्पतालका रुपमा रहेको रङ्गेली अस्पताललाई व्यवस्थित एवम् प्रभावकारी बनाउन स्वास्थ्य मन्त्री खगराज अधिकारीसँग अस्पताल व्यवस्थापन समिति तथा स्थानीय बासिन्दाले माग गरेका छन् । मन्त्री अधिकारीलाई विराटनगरमा आज ज्ञापनपत्र बुझाउँदै अस्पतालमा रहेका स्वास्थ्य… बाँकी अंश »