bangdungpaper

सम्मेलन घोषणापत्र जारी गर्दै सकियो

न्डोनेसिया(जकार्ता), १० वैशाख । बाङडुङ सन्देश, नयाँ एसियाली–अफ्रिकी रणनीतिक साझेदारीको पुनर्जीवन तथा प्यालेस्टाइनलाई एसियाली–अफ्रिकी मुलुकको समर्थनसम्बन्धी ३२ बुँदे घोषणापत्र जारी गर्दै एसियाली–अफ्रिकी रणनीतिक साझेदारी (नास्प) को दशाँै वार्षिकोत्सव आज यहाँ सम्पन्न भयो । विश्व शान्ति तथा समृद्धि प्रवद्र्धन गर्न दक्षिण–दक्षिण… बाँकी अंश »

विश्व शान्ति र समृद्धिका लागि बाङ्डुङ भावना

काठमाडौँ, वैशाख ३ गते । एसियाली तथा अफ्रिकी देशका बीचमा परराष्ट्र सम्बन्ध विकास गर्न बाङ्डुङ घोषणापत्रले सेतुका रुपमा काम गरेको हुँदा यसको प्रभावकारी कार्यान्वयन हुन आवश्यक रहेको परराष्ट्रविद्ले बताउनुभएको छ । उहाँहरुले बाङ्डुङ सम्मेलनले पञ्चशीलताको सिद्धान्त एवम् असंलग्न आन्दोलनलाई जन्माएको… बाँकी अंश »