banana

केराले कसरी छोरा जन्मन सहयोग गर्छ ?

खबरडेस्क,१८ चैत । हामी सानै हुँदा अनि देखि त्यस्ता धेरै धेरै भनाइ वा उखान सुन्दै आएका हुन्छौं। कतिले हामीलाई बिस्वासमा पार्छन् भने कति बेकारका लाग्छन्। तर कतिपय यस्ता पुराना भनाइहरु बिज्ञानले पनि सत्य हुन्छ भनेर साबित गरेको छ। हामीले सुन्दै… बाँकी अंश »

केराबाट विभिन्न परिकार बनाउन सकिने प्रविधिको विकास

धनगढी, २८ साउन । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले केराबाट विभिन्न परिकार बनाउन सकिने प्रविधिको विकास गरेको छ । कार्यालयले केराको बुङ्गा -फूल)बाट अचार उत्पादन गर्न सकिने प्रविधिको विकास गरेको छ । यसैगरी काँचो केरालाई बेसार पानीमा… बाँकी अंश »

कञ्चनपुरमा पहिलोपटक केराखेतीको बीमा

बेलौरी -कञ्चनपुर, १४ माघ । कञ्चनपुरमा पहिलोपटक केराखेतीको बीमा सुरु गरिएको छ । केराखेती गर्ने व्यवसायीहरुको लगानी सुरक्षित गर्ने उद्देश्यका लागि केराखेतीको पहिलोपटक कञ्चनपुरमा बीमा गरिएको हो । केराखेतीको विस्तार बढेसँगै बीमा सुरु गरिएको कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा… बाँकी अंश »

छठमा रु २० लाख बढीको केरा बिक्री

गौशाला, २४ कात्तिक । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा यो वर्षछठ पर्वको अवसरमा रु २० लाख बढीको केराको बिक्री भएको छ । केरा व्यापारीले छठका अवसरमा जलेश्वरमा बुद्धिजीवी चोकका केरा व्यापारी सत्यनारायण पर्ुर्वेले आफू एक्लैले आठ ट्रक केरा बेचेको बताउनुभयो ।… बाँकी अंश »

लक्ष्मीपूजाका दिन लाखौँ रुपैयाँको केराको बोट बिक्री हुने

गौशाला, १७ कात्तिक । लक्ष्मीपूजा एवम् दीपावलीको शुभअवसरमा आज महोत्तरीमा लाखौँ रुपैयाँको केराको बोट बिक्री हुने भएको छ । यस अवसरमा आज जिल्लाका प्रत्येक घर, पसल, व्यवसाय, होटल, सरकारी तथा गैरसरकारी कार्यालय र निजी एवम् र्सार्वजनिक प्रतिष्ठानअगाडि केराको बोट गाड्ने… बाँकी अंश »

हावाहुरीले रु चार करोड बराबरको केरा नष्ट

चितवन, ३१ भदौ । मुसलधारे वषर्ासँगै आएको हावाहुरीले चितवनमा रु चार करोड बराबरको केरा नष्ट गरेको छ । शनिबार राति आएको हावाहुरीले १०० भन्दा बढी किसानले ३०० बिघा क्षेत्रफलमा लगाएको केरा नष्ट गरेको चितवन केरा व्यवसायी समितिका अध्यक्ष यज्ञप्रसाद सुवेदीले… बाँकी अंश »

आम्दानीको स्रोत केराखेती

तुलसीपुर -दाङ, १० साउन । आर्थिक उपार्जनका लागि आजभोलि विदेशिने युवाहरूको सङ्ख्या दैनिकरुपमा वृद्धि भइरहेको बेला पश्चिम दाङको पुरन्धरा- ८ सिमगौराका किसानल्ो केराखेती गरेर राम्रो आम्दानी गर्न थालेका छन् । उनीहरू केराखेती गरेर आफ्नो घर खर्च चलाउन मात्र नभई छोराछोरीलाई… बाँकी अंश »

दलहन बाली मसुरो र केराउको उत्पादनमा वृद्धि

कञ्चनपुर, १ वैशाख । कञ्चनपुरमा दलहन बालीका रूपमा खेती गरिने मसुरो र केराउको उत्पादनमा यसवर्षबृद्धि भएको छ । समयमै वषर्ा हुनु र दलहन बाली लगाउने जग्गाको क्षेत्रफलमा बढोत्तरी भएकाले दलहन बालीको उत्पादनमा वृद्धि भएको बताइएको छ । जिल्ला कृषि विकास… बाँकी अंश »