baglung

४ लाखको पत्रकारिता पुरस्कार कोष

बागलुङ, वैशाख ३ गते । स्व आमाबुबाको स्मृतिमा यहाँको एक परिवारले रु चार लाखको पत्रकारिता पुरस्कार कोष स्थापना गरेको छ । स्थानीय हरिप्रसाद श्रेष्ठसहित उहाँका पाँच भाइ÷बुहारी मिलेर हरिलक्ष्मी नारायणप्रसाद स्मृति पत्रकारिता पुरस्कार कोष स्थापना गरिएको हो । श्रेष्ठ परिवारले… बाँकी अंश »

बागलुङमा काँग्रेसका खड्का विजयी

बागलुङ, चैत ३० गते । बागलुङ क्षेत्र नम्बर एकमा सम्पन्न संविधानसभा उपनिर्वाचनमा नेपाली कांग्रेसका चम्पादेवी खड्का विजयी हुनुभएको छ । खड्का निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका मनकुमारी केसी भन्दा २ हजार ८६ मतको अन्तरमा विजयी हुनुभएको हो । कांग्रेसका खड्काले १७… बाँकी अंश »

घुम्टेमा लालीगुराँस उत्सव गरिने

बागलुङ, १८ चैत । जिल्लाको पर्यटकीय लेक घुम्टेमा नयाँ वर्षको अवसरमा लालीगुराँस उत्सव गरिने भएको छ । घुम्टेको पर्यटन प्रवद्र्धन र राष्ट्रिय फूल लालीगुराँस संरक्षणको लागि उत्सव गर्न लागिएको हो । गलकोट घुम्टे पर्यटन विकास केन्द्रले यही चैत ३० र… बाँकी अंश »

शव भेटाउने माझीलाई रु एक लाख पुरस्कार

बागलुङ, १७ चैत । कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका चिनियाँ नागरिकको शव फेला पार्ने हरिबहादुर माझीले रु एक लाखको पुरस्कार पाएको छ । गत फागुन १० गते नदीले बगाएर बेपत्ता भएका बेइजिङका २७ वर्षीय क्यू याङको शव जिल्लाको… बाँकी अंश »

क्षयरोगी पत्ता लाग्ने दर कम

बागलुङ, १० चैत । जिल्लामा क्षयरोगी पत्ता लाग्ने दर कम पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय बागलुङका अनुसार हाल जिल्लामा क्षयरोग पत्ता लाग्ने दर ५९ प्रतिशत छ । गत वर्ष ४५ प्रतिशत थियो । क्षयरोगी कम भेटिए पनि उपचार पाएकामध्ये… बाँकी अंश »

छोरीले गरिन बच्चरो प्रहार बाबुको मृत्यु, आमा घाइते

बागलुङ बजार, १० चैत । बागलुङको तित्याङ–८ मा छोरीको बच्चरो प्रहारबाट बाबुको मृत्यु भएको छ । चालीस वर्षीय शर्मिला थापाको बञ्चरो प्रहारबाट करिब ८० वर्षीय बाबु पतिराम थापाको घटनास्थलमै मृत्यु भएको हो । आफ्नै छोरीको बञ्चरो प्रहारबाट ७५ वर्षीया आमा… बाँकी अंश »

चरेस नियन्त्रणमा प्रहरी सक्रिय

बागलुङ, ६ चैत । अवैध लागूऔषध चरेसको उत्पादन, बिक्री र ओसारपसार बढेपछि प्रहरीले नियन्त्रणको लागि ‘विशेष अभियान’ थालेको छ । चरेस कारोवारको ‘केन्द्र’ बनेका यहाँका ग्रामीण क्षेत्रमा प्रहरीले निगरानी, चेक र कारबाही सुरु गरेको हो । चरेस नियन्त्रणका लागि जनचेतना… बाँकी अंश »

बागलुङका सबै परीक्षा केन्द्र ‘छात्रामैत्री’

बागलुङ, ३ चैत । यही चैत ५ गतेदेखि सुरु हुने प्रवेशिका परीक्षा केन्द्रहरु ‘छात्रामैत्री’ बनाइने भएको छ । यसका लागि जिल्लाका सबै परीक्षा केन्द्रमा छात्रामैत्री शौचालय, ‘सेनेटरी प्याड’ र प्राथमिक उपचारको व्यवस्था गरिने भएको हो । महिनावारी भएका र हुनसक्ने… बाँकी अंश »

हेलिकप्टर चढेर सिकारमा

बागलुङ, १ चैत । ढोरपाटन सिकार आरक्षमा यस वर्षको दोस्रो सिकार याम चलिरहेको छ । विदेशी सिकारी नाउर तथा झारलको सिकार गर्न आरक्ष पुग्ने क्रम सुरु भएको छ । फागुन १ गतेदेखि सुरु भएको दोस्रो यामका लागि १३ नाउर र… बाँकी अंश »

सेनाको सहयोगमा विद्यालयमा शौचालय

बलेवा (बागलुङ), २८ फागुन । बागलुङको सूर्यदल गणले यस जिल्लाको एक विद्यालयमा शौचालय निर्माण गरिदिएको छ । जिल्लाको विहुँमा रहेको ग्राम विकास निम्न माध्यमिक विद्यालयमा गणले दुई कोठे शौचालय निर्माण गरेको हो । विद्यालयमा शौचालयको अभावका कारण दैनिक पठनपाठनमा समस्या… बाँकी अंश »