babiyachaur

आगलागी पीडितलाई रु सात लाख राहत

म्याग्दी, चैत २६ गते । म्याग्दीको बाबियाचौर–६ सल्यानमा रहेको विकास प्राथमिक विद्यालयमा आर्थिक अभावले भवन निर्माण योजना अन्योलमा परेको छ । हाल रहेको भवन जीर्ण भएपछि विद्यालयको पुनःनिर्माण योजना अगाडि बढाइए पनि पर्याप्त आर्थिक स्रोत नहुँदा समस्या भएको हो ।… बाँकी अंश »

आर्थिक अभावले विद्यालय भवन निर्माण अन्योलमा

म्याग्दी, चैत २६ गते । म्याग्दीको बाबियाचौर–६ सल्यानमा रहेको विकास प्राथमिक विद्यालयमा आर्थिक अभावले भवन निर्माण योजना अन्योलमा परेको छ । हाल रहेको भवन जीर्ण भएपछि विद्यालयको पुनःनिर्माण योजना अगाडि बढाइए पनि पर्याप्त आर्थिक स्रोत नहुँदा समस्या भएको हो ।… बाँकी अंश »

बन्द कागज उद्योग पुनः सञ्चालनमा

बाबियाचौर (म्याग्दी), १५ चैत । म्याग्दीको रुम गाविस– ९ अदिभारामा रहेको नेपाली हाते कागज उद्योग पुनः सञ्चालनमा आएको छ । करिब दुई वर्षसम्म बन्द भएको सोले हब्सलाई स्थानीय व्यवसायी, सामुदायिक वन र उपभोक्ता मिलेर सञ्चालनमा ल्याएका हुन् । पुरानो कम्पनीको… बाँकी अंश »

स्वास्थ्य चौकीलाई रु दश लाख पर्ने जग्गा दान

बाबियाचौर(म्याग्दी), १३ चैत । म्याग्दीको राम्चेका एक व्यक्तिले स्वास्थ्य चौकीलाई रु दश लाख मूल्य बराबरको जग्गा दान गर्नुभएको छ । राम्चे स्वास्थ्य चौकीको नयाँ भवन निर्माणका लागि स्थानीय सुकबहादुर तिलीजाले छ रोपनी जग्गा दान गर्नुभएको हो । सो जग्गाको मूल्य… बाँकी अंश »

हिमपात र विमान दुर्घटनाले म्याग्दीमा पर्यटन आगमन प्रभावित

बाबियाचौर (म्याग्दी), १० चैत । फागुन अन्तिम सातासम्म भएको हिमपात र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको टर्किस एयरको विमान दुर्घटनाका कारण म्याग्दीका पर्यटकीय स्थलमा पर्यटक आगमन प्रभावित बनेको छ । वसन्त ऋतुसँगै मुख्य पर्यटकीय याम सुरु भए पनि म्याग्दीको भुरुङ तातोपानी,… बाँकी अंश »

निःशुल्क स्वास्थ्य शिविर ८८१ जना लाभान्वित

बाबियाचौर (म्याग्दी), ५ चैत । म्याग्दीको पात्लेखेतमा बुधबार सम्पन्न निःशुल्क स्वास्थ्य शिविरबाट ८८१ जना सर्वसाधारण लाभान्वित भएका छन् । बिपी चिन्तन प्रतिष्ठान केन्द्रीय कार्यसमितिले पात्लेखेतमा स्थापित रघुनाथ भद्रकली स्मृति सामुदायिक अस्पतालमा आयोजना गरेको शिविरमा पात्लेखेत, झिँ, घतान, पाखापानीलगायत गाविसका सर्वसाधारणले… बाँकी अंश »

म्याग्दीको पछैलाई धार्मिक तथा पर्यटकीय गन्तव्य बनाउन स्थानीयको सक्रियता

बाबियाचौर (म्याग्दी), १३ फागुन । म्याग्दीको बेनी नगरपालिका–११ मा रहेको पछैलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न स्थानीयवासी सक्रिय भएका छन् । हिन्दू धर्मग्रन्थमा तपोभूमिका रुपमा व्याख्या गरिएको पछैको ऐतिहासिक, पौराणिक र प्राकृतिक महत्वको प्रचारप्रसार गरी भक्तजन भित्र््याउनका लागि समुदायको… बाँकी अंश »

म्याग्दीमा साढे आठ हजार निरक्षर

बाबियाचौर (म्याग्दी), ७ फागुन । म्याग्दी जिल्लामा १५ देखि ६० वर्ष उमेर समूहका ८३० जना निरक्षर रहेको पाइएको छ । जिल्ला शिक्षा कार्यालयले गत मङ्सिर र पुस महिनामा सङ्कलन गरेको तथ्याङ्कअनुसार म्याग्दीमा आठ हजार ६६९ जना निरक्षर रहेको पाइएको हो… बाँकी अंश »

जीवन रक्षाका लागि अपिल

बाबियाचौर (म्याग्दी), ६ फागुन । मिर्गाैला रोगबाट बिरामी भएका म्याग्दी ताकम–३ का थमबहादुर विकको घर परिवारले सहयोगका लागि अपिल गरेका छन् । उनन्तीस वर्षीय विकको मिर्गौलामा समस्या देखिएपछि घर परिवारको कमजोर आर्थिक अवस्थाका कारण मिर्गाैला प्रत्यारोपण र औषधि खर्च जुटाउन… बाँकी अंश »

दुई वटा कक्षाका विद्यार्थी एकै कोठामा राखेर पढाउनुपर्ने बाध्यता

बाबियाचौर (म्याग्दी), ६ फागुन । म्याग्दीको बरङ्जा– २ मा रहेको पखेर प्राविको दुई वटा कक्षाका विद्यार्थी एउटै कोठामा बसेर पढ्न बाध्य भएका छन् । दरबन्दीका शिक्षक र कक्षा कोठा भवन अभाव हुँदा उक्त विद्यालयको कक्षा १ र २ का विद्यार्थीलाई… बाँकी अंश »