attraction

पशुमा कृत्रिम गर्भाधान गराउने कृषक बढ्दै

इनरुवा, वैशाख ११ गते । साँढे र राँगा लोप हुन थालेपछि सुनसरीका कृषक गाईभैँसीलगायतका पशुमा कृत्रिम गर्भाधान गराउन थालेका छन् । दूध उत्पादन बढाउन तथा साँढे र राँगाको अभाव भएपछि गाईभैँसीमा कृत्रिम गर्भाधान गराउने कृषकको सङ्ख्या बढ्दै गएको हो ।… बाँकी अंश »

कृषक अलँैचीखेती गर्न उत्साहित

जिरी, १३ चैत । खेर गएको र कुनै प्रकारका अन्नबाली उब्जनी नहुने सेपिला जमिनमा अलैँचीखेती गर्दा राम्रो आम्दानी हुने भएपछि जिल्लाको दुर्गम माली र श्यामा गाउँका कृषक अलँैचीको व्यावसायिक खेतीतर्फ आकर्षित हुन थालेका छन् । बाइस सय मिटरसम्मको उचाइमा सजिलै… बाँकी अंश »

सोलुखुम्बुवासी सहकारीतर्फ आकर्षित

सोलुुखुम्बु, २० फागुन । पछिल्लो समयमा सोलुखुम्बु जिल्लाका वासिन्दा सहकारीतर्फ आकर्षित भएका छन् । ‘गाउँगाउँमा सहकारी, घरघरमा भकारी’ भन्ने मूल नाराका साथ सहकारी व्यवसायले दुर्गम जिल्ला सोलुखुम्बुमा निकै प्रभाव पारेको छ । सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा आधादर्जन भन्दा बढी सहकारी सञ्चालनमा… बाँकी अंश »

किसान स्थानीय बालीको परिकार बनाउन आकर्षित

जुम्ला, ६ फागुन । कर्णालीमा उत्पादित स्थानीय बालीबाट विभिन्न परिकार बनाउनेतर्फ किसान आकर्षित हुन थालेका छन् । आजभोलि किसान चिनो, काउनो, कोदो, फापरबाट केक, नमकिन, ऐठे मिठाइ, मःम जस्ता परिकार बनाउँदै आएका छन् । वल्र्डभिजन इन्टरनेसनल क्षेत्र विकास कार्यक्रम जुम्लाको… बाँकी अंश »

मोरङमा युवामाझ नौमती बाजाको आकर्षण बढ्दै

मोरङ (पथरी), २८ माघ । एक हप्ताअघि मोरङको शनिश्चरेमा भएको विवाहमा युवा समूहले आधुनिक ब्यान्डबाजालाई बोलाएनन् । उनीहरुले पञ्चेबाजा बजाएर नौमतीले पथरी शनिश्चरे नगरपालिका थर्काए । पूर्वको सांस्कृतिक पहिचान स्थापित गराउन पथरी शनिश्चरे मात्र होइन, बेलबारी, विराटचोक, पथरी लगायत स्थानमा… बाँकी अंश »

जिउँदो माछामा बढ्दोे आकर्षण

लुम्बिनी (रुपन्देही), ५ माघ । स्थानीय बजारमै जिउँदो माछाको बिक्री वितरण बढेपछि यस क्षेत्रका माछाका पारखीहरु माछाका परिकारतर्फ आकर्षित भएका छन् । बजारमै छ्याप्छ््याप्ती ताजा र स्वस्थकर माछा जिउँदै किन्न पाइने भएपछि अहिले यस क्षेत्रका माछाका पारखीलाई निकै सजिलो भएको… बाँकी अंश »

घारमा उत्पादित चिज दर्शकको रोजाईमा

म्याग्दी, ४ माघ । म्याग्दीको घारमा किसानले उत्पादन गरेको चिजले पाँचौँ म्याग्दी महोत्सवमा दर्शकको मन तानेको छ । गाईको दूधबाट बन्ने उक्त परिकार स्वास्थ्यका लागि एकदमै फाइदाजनक मानिन्छ । घारका २६ जना किसानले हिमालयन चिज उत्पादन कृषि सहकारी संस्था स्थापना… बाँकी अंश »

छोरी-बुहारीको सरकारी जागिरमा आकर्षण

रुकुम, २ माघ । मुसिकोट नगरपालिका ४ की २५ वर्षीय कमला खड्का दैनिकजसो घरको काम हतारहतार भ्याउँछिन् र खलंगामा सञ्चालित लोकसेवा तयारी कक्षा लिन पुग्छिन् । दुई महिनादेखि तयारी कक्षा लिइरहेकी उनलाई कतिखेर घरको काम सकेर पढ्न पुग्ने चिन्ता हुन्छ… बाँकी अंश »

रुपन्देहीमा जैविक तरकारीखेतीमा आकर्षण बढ्दो

बुटवल, १५ पुस । रुपन्देहीको देवदह गाविस-९ का ४४ वषर्ीय तुलाराम पाण्डेले १६ वर्षभारतको दिल्लीमा होटलमा काम गरी बिताउनुभयो । उमेर ढल्कँदै गएपछि भारतमा मजदुरी गर्नुभन्दा घरमै केही गर्नुपर्छ भन्ने भावना आएपछि तरकारीखेतीतर्फलाग्नुभयो । उहाँ अहिले आफ्नै करिब पाँच कÝा… बाँकी अंश »

गहुँखेतीप्रति कृषकको आकर्षण घट्दो

ललितपुर, २५ मङ्सिर । जिल्लामा हरेक वर्षगहुँखेती गर्ने कृषकहरु क्रमिक रुपमा घट्ने गरेको जिल्ला कृषि विकास कार्यालय ललितपुरले बताएको छ । कार्यालयका सूचना अधिकृत हरि पण्डितका अनुसार अहिले कृषक व्यावसायिक तरकारीखेती प्रति बढी आकषिर्त भएकाले अन्न बाली लगाउने किसान कम… बाँकी अंश »