attracted

इलाममा बोर्डिङ छोडेर सामुदायिक विद्यालयतिर विद्यार्थी आकषिर्त

इलाम, २० पुस । सामुदायिक विद्यालयमा तल्लो तहदेखि नै अङ्ग्रेजी पठनपाठन हुन थालेपछि इलाममा पछिल्लो समय निजी विद्यालय छाडेर धेरै विद्यार्थी अध्ययनका लागि सामुदायिक विद्यालय रोज्न थालेेका छन् । निजी विद्यालयमा अध्यापन हुने अङ्ग्रेजी विषय सामुदायिक विद्यालयमै हुन थालेपछि विद्यार्थी… बाँकी अंश »

कृषक महिला तोरीखेतीतर्फआकषिर्त

महोत्तरी, १४ पुस । यस जिल्लाका कृषक महिला तोरीखेतीतर्फआकषिर्त भएका छन् । तेलहन बालीमा आत्मनिर्भर बनाउने उद्देश्यले पुरुषसँगै महिला कृषकसमेत यसमा सहयोगी बन्न थालेका हुन् । जिल्लाको गोनरपुरा, महोत्तरी, पिपरा, मझौरा विशनपुर तथा धिरापुर गाविसका २५० कृषकले ४० बिगाहामा तोरीखेती… बाँकी अंश »

लोभ्‍यायो पशुपतिनाथले भुटानी प्रधानमन्त्री छिरिङलाई

खबरडेक्स, १० मंसिर । सार्क सम्मेलनमा सहभागी हुन आएका भुटानी प्रधानमन्त्री छिरिङ तोब्गेलाई पशुपतिनाथ मन्दिर भ्रमणका क्रममा नेपाली बटुकले पाठ गरेको वैदिक स्वस्तिवाचनले लोभ्याएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा समाचारछ । मंगलबार साँझ पशुपतिनाथ मन्दिर पुगेका छिरिङलाई नेपाल वेद विद्याश्रमका एक… बाँकी अंश »