attack

गस्तीमा रहेको प्रहरी टोलीमाथि आक्रमण

धनगढी, १५ चैत । धनगढी नगरपालिका—१० घुइँयाघाटमा गए राति गस्तीमा रहेको प्रहरी टोलीमाथि भएको आक्रमणबाट दुई प्रहरी घाइते भएका छन् । घुइँयाघाटको श्रीराम इँटा उद्योगनजिक स्थानीयवासीबीच राति झगडा भइरहेको भन्ने सूचना पाएपछि गएको चार जनाको प्रहरी टोलीमाथि स्थानीयवासीले लाठी र… बाँकी अंश »

हिन्दू व्यक्तिद्वारा चर्चमा आक्रमण

नयाँ दिल्ली, १० चैत । मध्य भारतीय सहरमा रहेको एक क्रिश्चियन चर्चमा आक्रमण भएको समाचारमा जनाइएको छ । सो चर्चमा भारतका हिन्दू नागरिकले आक्रमण गरेको बताइएको छ । प्रहरीले ती आक्रमणकारीमध्ये केहीलाई पक्राउ गरेको जनाएको छ । हिन्दू बाहुल्यताको सरकार… बाँकी अंश »

पक्राउ परे तेजाब आक्रमण गर्ने

काठमाडौँ, ६ चैत । गत फागुन १० गते राजधानीको वसन्तपुरस्थित ‘ट्युसन सेन्टर’ मा पढिरहेका दुई किशोरीमाथि तेजाब प्रहार गरी फरार भएका जीवन विकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका अभियुक्तलाई महानगरी प्रहरी कार्यालयले अहिले बिहान ११ बजे पत्रकार सम्मेलनमार्फत… बाँकी अंश »

बँदेलको आक्रमणबाट एकको मृत्यु

बर्दिया, २० फागुन । जङ्गली बँदेलको आक्रमणबाट बर्दियामा एकजनाको मृत्यु भएको छ । पाताभार गाविस–९ लोहारपुर बस्ने वर्ष ४१ का लहुवा थारुको मृत्यु भएको हो । आफ्नै खेतमा घाँस कटिरहेको अवस्थामा बँदेलले उनलाई आक्रमण गरी घाइते बनाएपछि नेपालगन्ज नर्सिङ्होममा उपचारको… बाँकी अंश »

राँगाको आक्रमणबाट मृत्यु

सप्तरी, १७ फागुन । देउरी भरुवा गाविसमा राँगाको आक्रमणबाट आज वडा नं ७ का शिवनारायण यादवको मृत्यु भएको छ । यादव गए राति गहुँ खाँदै गरेको राँगालाई धपाउन जाँदा आक्रमणमा परेका थिए । राँगाको आक्रमणबाट घाइते यादवलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह… बाँकी अंश »

मस्जिदमा भएको आक्रमणमा ६१ को मृत्यु

सिकारपुर (पाकिस्तान), १८ माघ । पाकिस्तानको दक्षिणी भागमा अवस्थित सिया मस्जिदमा शुक्रबार भएको बम आक्रमणमा परी मारिने व्यक्तिको सङ्ख्या ६१ पुगेको छ । पाकिस्तानी सुरक्षा अधिकारीहरूले दिएको जानकारीअनुसार शनिबारसम्ममा मारिने व्यक्तिको सङ्ख्या ६१ पुगेको छ । पाकिस्तानी सिया र सुन्नी… बाँकी अंश »

इराक र सिरियामा आईएसविरुद्ध हवाई आक्रमण जारी

वासिङ्गटन, ११ माघ । विगत दुई दिनयता इराक र सिरियामा इस्लामिक स्टेट (आइएस) विरुद्ध अमेरिका र अन्य राष्ट्रको संयुक्त गठबन्धनद्धारा हवाई आक्रमण जारी राखेको जनाइएको छ । सो कारबाहीको क्रममा इराक र सिरियामा गरी दुई दर्जन हवाई आक्रमण भएको पेन्टागनले… बाँकी अंश »

कान्तिपुरसहित प्रेसमाथि आक्रमण

काठमाडौ, ७ माघ । एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले मंगलबार गरेको बन्दका क्रममा कान्तिपुर पब्लिकेसन्ससहितका सवारीसाधनमा आक्रमण गरेका छन् । पत्रिका लुट्नु, फ्याँक्नुका साथै पत्रकारमाथि दुव्र्यवहारसमेत गरेका छन् । बन्दकर्ताले कान्तिपुरमाथि तीन ठाउँमा आक्रमण गरे । उनीहरूले चितवनको भरतपुरमा ट्रकसहित… बाँकी अंश »

बुरुन्डीमा व्रि्रोही समूहले गरेको आक्रमणमा कम्तीमा १०० को मृत्यु

बुजुमबुरा -बुरुन्डी), २१ पुस । मध्यअप्रिmकी मुलुक बुरुडीमा प्रजातान्त्रिक गणतन्त्र कङ्गोबाट भएको अन्तरसीमा आक्रमणमा कम्तीमा १०० व्रि्रोहीको मृत्यु भएको जानकारी एक उच्च सैनिक अधिकारीले आइतबार दिएका छन् । बुरुडीको सेनाका एक जनरलले आफ्नो नाम उल्लेख नगर्ने र्सतमा राजधानी बुजुमबुराबाट उत्तरमा… बाँकी अंश »