applications

सिन्धुपाल्चोकमा अध्यापन अनुमतिपत्रका लागि एक हजारभन्दा बढीको आवेदन

मेलम्ची, १३ पुस । सिन्धुपाल्चोक जिल्लामा अध्यापन अनुमतिपत्र लिनका लागि एक हजार १०० जनाले आवेदन दिएका छन् । माध्यमिक र निम्न माध्यमिक तहका लागि एक हजार ९६ जनाले आवेदन बुझाएको जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ । माध्यमिक तहका लागि… बाँकी अंश »

सुकुम्बासी आयोग कञ्चनपुरमा ४२८०० आवेदन

कञ्चनपुर, १३ मङ्सिर । सुकुम्बासी समस्या समाधान आयोग कञ्चनपुरमा ४२ हजार ८६९ जनाले जग्गाका लागि आवेदन दिएका छन् । आयोगमा सबैभन्दा बढी अव्यवस्थित बसोवासीका ३४ हजार ७९५ आवेदन परेका छन् । यो कुल आवेदनमध्ये ८१ प्रतिशत हो । यसैगरी भूमिहीनका… बाँकी अंश »

७००० सुकुम्बासीले आवेदन दिए

पथरी, २५ कात्तिक । सुकुम्बासी समस्या समाधान आयोग मोरङमा सात हजार सुकुम्बासीले धनीपर्ुजाका लागि नाम दर्ता गराएका छन् । सुकुम्बासी समस्या समाधान आयोग मोरङका अध्यक्ष मानप्रसाद लिम्बूका अनुसार सुकुम्बासीलाई लालपर्ुजा बाँड्न आवेदन मागेपछि जिल्लाका सात हजार सुकुम्बासीले नाम दर्ता गराएका… बाँकी अंश »