application

तामाकोसीको सेयर आवेदनमा समय थप हुने सम्भावना

काठमाडौँ, २० फागुन । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा सेयर आवेदन गर्ने समयसीमा थप गर्ने विषयमा छलफल भइरहेको जनाइएको छ । सेयर आवेदनको समय यही फागुन २५ गतेसम्म रहेको र त्ससबीचमा तीन दिन सार्वजनिक बिदा परेकाले सबै कर्मचारीले आवेदन दिन नपाउने… बाँकी अंश »

१००० आवेदन, १९० लाई अनुदान

गजुरी (धादिङ), २५ माघ । जिल्ला कृषि विकास कार्यालयमा अनुदान लिनका लागि आवेदन दिने कृषकको सङ्ख्या करिब एक हजार भएको छ । छनोटमा परेका १९० योजना सम्पन्न गर्न रु एक करोड ३० लाख ४० हजार अनुदान कृषकले पाउने छन् ।… बाँकी अंश »

युवा स्वरोजगारतर्फ हजार जनाको फारम

गाईघाट -उदयपुर, ११ मङ्सिर । उदयपुर जिल्लामा युवा स्वरोजगारतर्फजिल्लाका स्थानीय युवा आकषिर्त हुँदै गएका छन् । जिल्ला कृषि विकास कार्यालय उदयपुरले युवा स्वरोजगारका लागि कात्तिक १६ गतेबाट मङ्सिर ८ सम्म फारम भर्न सूचना प्रकाशन गरेबमोजिम फारम भर्ने युवाको सङ्ख्या एक… बाँकी अंश »

धर्मगुरुले गरेछन् पच्चीस लाखको हिनामिना

गौशाला, २९ भदौ । रु २५ लाख हिनामिना गरेको आरोप लगाउँदै महोत्तरीको पर्सर्ाावाड गाविसका मुस्लिम समुदायले स्थानीय मदरसाका धर्मगुरुविरुद्ध अख्तियारमा निवेदन दर्ता गराएका छन् । मुस्लिम बाहुल्यता रहेको पर्सर्ाावाड गाविसमा अवस्थित फैजुल इस्लाम मदरसाका धर्मगुरु अब्दुल समीले मदरसाको रु २५… बाँकी अंश »

सेनामा मागभन्दा आवेदन अत्यधिक

बनेपा, २० भदौ । काभ्रेपलाञ्चोक जिल्लामा नेपाली सेनाले रिक्त पदहरुमा माग गरेको भन्दा धेरै सङ्ख्यामा आवेदन परेको छ । यहाँको खड्ग दल गण धुलिखेलले माग गरेको ४१८ जनामा चार हजार १३३ जनाको आवेदन परेको गणका प्रमुख सेनानी -कर्र्णोल) जगत पौडेलले… बाँकी अंश »

३०० मुक्त हलियाको पुनःस्थापनाका लागि निवदेन

दार्चुला, २ असार । सरकारले मुक्त हलियालाई पुनःस्थापना गर्न र्सार्वजनिक रुपमै सूचना आहृवान गरेपछि यस जिल्लामा ३०० भन्दा बढीको निवेदन परेको छ । जिल्ला मालपोत कार्यालयमा ३१० जना हलियाले पुनःस्थापनाका लागि निवेदन दर्ता गरेका हुन् । सरकारले पहिलो पटक सुदूरपश्चिमको… बाँकी अंश »