animal

पशुमा कृत्रिम गर्भाधान गराउने कृषक बढ्दै

इनरुवा, वैशाख ११ गते । साँढे र राँगा लोप हुन थालेपछि सुनसरीका कृषक गाईभैँसीलगायतका पशुमा कृत्रिम गर्भाधान गराउन थालेका छन् । दूध उत्पादन बढाउन तथा साँढे र राँगाको अभाव भएपछि गाईभैँसीमा कृत्रिम गर्भाधान गराउने कृषकको सङ्ख्या बढ्दै गएको हो ।… बाँकी अंश »

आगलागीबाट चार चौपाया मरे

सप्तरी, १४ फागुन । पकरी गाविस–९मा गए राति आगलागी हँुदा चार चौपाया जलेर मरेका छन् । स्थानीयवासी मगल यादवको गाईगोठमा बालिएको घुरबाट अचानक सल्केको आगाले गोठ पूर्ण रुपमा जल्नाका साथै बाँधेर राखिएका एक एक गाई, गोरु, बाच्छा र बाच्छी जलेको… बाँकी अंश »

थाहा पाउनुहोस् १४ घण्टा सेक्स गरेर मर्ने जनावर !

खबरडेक्स, ३ मंसिर । अस्ट्रेलियाका वैज्ञानिकले एउटा यस्तो जनावर फेला पारेका छन् जुन कङ्गारो जस्तो देखिने तर शरिर भने मुसाको जत्रो भएको यो जनावरले यति लामो समय सम्म सेक्स गर्दछ कि जसले गर्दा आफ्नो ज्यान गुमाउद छ। कङगारोको जस्तै पेटमा… बाँकी अंश »

म्याग्दीमा पशुको कृत्रिम गर्भाधान प्रभावकारी

म्याग्दी -बेनी), ५ असोज । गाई भँैसीको नश्ल सुधार गरी उत्पादकत्व बढाउने उद्देश्यले जिल्ला पशु सेवा कार्यालय म्याग्दीले गत सालदेखि सुरु गरेको पशुमा कृत्रिम गर्भाधान सेवा प्रभावकारी भएको छ । कृषकका घरमा नै पुगेर उक्त सेवा दिन थालेपछि किसान पशुमा… बाँकी अंश »

जनावरप्रति विद्यार्थीको सकारात्मक सोच

ललितपुर, ५ असोज । विद्यालयका विद्यार्थीले चिडियाखानामा रहेका जीव जनावरलाई खुवाउने तरिका र गरिने व्यवहारबारे ज्ञान लिइरहेका छन् । विज्ोश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय स्वयम्भूका कक्षा ८ मा अध्ययनरत छात्रा आयुषा कार्कीले गत शुक्रबार चिडियाखानामा रहेको बाघलाई मासु खुवाइन् ।… बाँकी अंश »

चर्चरे रोगले साठीभन्दा बढी चौपाया मरे

कञ्चनपुर, ५ असोज । पशुमा लाग्ने चर्चरे रोगका कारण कञ्चनपुरको झलारी-९ दीपनगरका ६० भन्दा बढी चौपाया मरेका छन् । दुई साताअघिदेखि फैलिएको चर्चरे रोगको सङ्क्रमणले धमाधम चौपायाको मृत्यु हुन थालेपछि पशुपालकहरुले नोक्सानी व्यहोर्नुपरेको छ । मुखबाट फिँज निकाल्ने, खुट्टा खोच्याउने,… बाँकी अंश »

ट्रकको ठक्करबाट एक व्यक्तिसहित दुई चौपायाको मृत्यु

इनरुवा, १८ भदौ । पुर्व -पश्चिम लोकमार्गअर्न्तर्गत सुनसरीको सदरमुकाम इनरुवा- ३ स्थित महेन्द्रचोकमा ट्रकको ठक्करबाट एक व्यापारीसहित दुईवटा चौपायाको ज्यान गएको छ । पश्चिमबाट पुर्वतर्फजाँदै गरेको ना४ख १८०२ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको पाडा व्यापारीलाई ठक्दर दिँदा व्यापारीसहित दुईवटा… बाँकी अंश »

चटयाङबाट दुई जना घाइते, केही चौपायाको ज्यान गयो

धुन्चे -रसुवा, १८ असार । स्थानीय भारचोको लम्बुङमा मङ्गलबार साँझ परेको चटयाङले दुईजना घाइते हुनुका साथै केही चौपाया मरेका छन् । स्थानीय समाजसेवी शेसाङ दावा तामाङका अनुसार घाइते हुनेमा यार्सा गाविस वडा नं ७ लङबु निवासी ६० बर्सिया पासाङ घले… बाँकी अंश »

पशु स्वास्थ्य सेवा ठप्प हुँदा स्रोह पशु मर्‍यो

बेलौरी -कञ्चनपुर, १६ असार । पशु स्वास्थ्यकर्मीको आन्दोलनका कारण कञ्चनपुरका स्रोह पशु चौपाया मरेका छन् । पशु चिकित्सा ऐन २०५५ परिमार्जितको व्यवस्थाको माग राख्दै आएका पशु स्वास्थ्यकर्मीको आन्दोलनका कारण जिल्लाका विभिन्न स्थानका पशु चौपाया मरेका हुन् । पशु स्वास्थ्यकर्मी आन्दोलनमा… बाँकी अंश »

चिडियाखानामा जनावरको लागि बार्षिक दुई करोड खर्च

ललितपुर, २३ वैशाख । सदर चिडियाखानामा रहेका जनावरको खाना र स्वास्थ्योपचारका लागि वाषिर्क रु दर्ुइ करोड खर्च हुने गरेको छ । चिडियाखानामा हाल ११६ प्रजातिका आठ सय ८० जीवजनावर र चरा रहेको चिडियाखानाका सहायक क्युरेटर गणेश कोइरालाले जानकारी दिनुभयो ।… बाँकी अंश »