alternativeenergy

बायोग्यासपछि दाउराको खपतमा बचत

म्याग्दी, २९ माघ । जिल्ला कारागार म्याग्दीमा बायोग्यास जडान गरेपछि दाउराको खपतमा बचत भएको छ ।शौचालय र भान्छाकोठाको फोहरलाई प्रशोधन र प्रयोग गरेर बायोग्यास उत्पादन गर्न कारागार व्यवस्थापन विभागले रु दुई लाख ५० हजार लगानीमा गत वर्ष बायोग्यास निर्माण गरेको… बाँकी अंश »

सौर्य ऊर्जामार्फ कम्प्युटर शिक्षा

रुकुम, १५ चैत । विद्युत् अभावमा यहाँको एक उच्च माविले सौर्य ऊर्जामार्फ विद्यालयमा कम्प्युटर शिक्षा सुरु गरेको छ । जिल्लाको पश्चिमी गाविस विजयश्वरीमा रहेको शीतल उच्च मावि चौरजहारीले झन्डै रु २० लाखको लगानीमा सौर्य ऊर्जाको प्रयोग गरी विद्यालयमा कम्प्युटर शिक्षा… बाँकी अंश »

एलिगेन्स पावरलाई सौर्य ऊर्जा र्सर्वेक्षणको अनुमति

काठमाडौँ, १२ फागुन । सरकारले मुलुकमा बढ्दो ऊर्जा सङ्कटलाई ध्यान दिँदै पछिल्लो पटक सौर्य ऊर्जा उत्पादन गर्न चाहने पर््रवर्द्धकलाई र्सर्वेक्षणको अनुमति प्रदान गर्ने कामलाई तीव्र पारेको छ । विद्युत् विकास विभागले पछिल्लो पटक पाँच मेगावाट क्षमताको सौर्य ऊर्जा उत्पादनका लागि… बाँकी अंश »

सहरी क्षेत्रमा वैकल्पिक ऊर्जाका लागि अनुदान उपलब्ध गराइने

काठमाडौँ, ५ माघ । सहरी क्षेत्रमा वैकल्पिक ऊर्जा पर््रवर्द्धनमा सघाउन वैकल्पिक ऊर्जा पर््रवर्द्धन केन्द्रले अनुदान उपलब्ध गराउने भएको छ । ठूला जलविद्युत्को उत्पादन घट्दै गएकाले लघु तथा साना आयोजनाबाट ऊर्जा सङ्कट कम गर्न यस्तो अनुदान उपलब्ध गराउन लागिएको केन्द्रले जनाएको… बाँकी अंश »