alertnews

सङ्घीय प्रदेश अनुसारको बहुपदीय संरचनामा जाने तयारीमा छ

काठमाडौँ, ३ चैत । मुलुकमा आएको राजनीतिक परिवर्तनसँगै नेपाली काँग्रेसको आसन्न १३ आँै महाधिवेशनबाट मुलुकमा बन्ने सङ्घीय प्रदेश अनुसार पार्टीको केन्द्रीय संरचना बहुपदीय बनाउने छलफल सुरु भएको छ । सङ्घीय प्रदेशअनुसार नेका छ वा सात उपसभापति बनाउने सोचमा छ ।… बाँकी अंश »

पहिलो स्मार्ट फोन बनेको आज २० वर्ष भयो

खबरडेस्क, ३१  साउन । संसार को पहिलो स्मार्ट फोन बनेको आज २० वर्ष भयो , द साईमन IBM and the American cellular company BellSouth यो फोन ले बनाएका थिए आधा किलो वजन , ड्र गर्न सक्ने , र फ्याक्स गर्न सक्ने ,… बाँकी अंश »

आत्महत्या नभई हत्या भएको माइती पक्षको दाबी

फलेवास र्-पर्वत, ९ चैत । आत्महत्या गरेको भनिएकी  पर्वतको  टकलाक गाविसकी एक महिलाको परिवारले नै हत्या गरेको माइतीपक्षले आरोप लगाएका छन् । टकलाक गाविस वडा नं ५ की जमुना न्यौपानेलाई उनकै श्रीमान् बलराम न्यौपानेले हत्या गरेको भन्दै माइतीपक्षले श्रीमान्लाई पक्राउ… बाँकी अंश »

अंग्रेजी भाषा सिक्न भिडियो सहितको इलेक्ट्रोनिक शब्दकोष बजारमा

टोक्यो, माघ १६ । क्यासियो कम्यूटर कम्पनीले दुई वटा इलेक्ट्रोनिक शब्दकोष बजारमा ल्याएको छ । यी दुई मोडलमा एक्स डि-एन ६५०० र एक्स डि-एन ८५०० रहेको छ । यो भिडियोबाट अंग्रेजी भाषा सिक्नका लागि प्रयोग हुन्छ । यी दुबै मोडल परम्परागत शब्दकोष… बाँकी अंश »