alcohol

मापसेको अचुक ओखति झानेको भोजन

खबरडेस्क, १३ फागुन । मानिसलाई रक्सीले कतिसम्म खराब गर्दछ भन्ने कुरा प्रशस्त उदाहरण भेट्न सकिन्छ। यसको सेवनले रात मात्र नभई दिनभरी आलस्य बनाउने गर्दछ। तर, यसको उपचारको लागि कीले विश्वविद्यालयका शोधकर्ताले नयाँ उपाय पत्तो लगाएका छन्। शोधकर्ताका अनुसार, तेलमा भुटेको… बाँकी अंश »

बाजुरामा खाद्यान्नभन्दा तीनगुणा मदिरामा खर्च

बाजुरा, ३० पुस । बाजुरा जिल्लाले बर्सेनि मदिरामा मात्र करिब रु १६ करोड खर्च गर्ने गरेको छ । मदिरामा हुने यो खर्च दैनिक प्रयोग गर्ने खाद्यान्नमा हुने भन्दा तीनगुणा बढी हो । नेपाल खाद्य संस्थान बाजुराका बिक्री केन्द्रमा आउने चामलको… बाँकी अंश »

७००० लिटर घरेलु मदिरा नष्ट

काठमाडौँ, १९ मङ्सिर । महानगरीय प्रहरी वृत्त थानकोटले आज काठमाडौँको पश्चिम भेगमा सात हजार लिटर घरेलु मदिरा नष्ट गरेको छ । घरेलु मदिराको बेचविखनलगायतका कारणबाट समाजमा अशान्ति तथा अन्य आपराधिक गतिविधि बढेको गुनासोका आधारमा बलम्वु गाविसको वडा नं १ र… बाँकी अंश »

अत्यधिक मदिरा सेवनका कारण मृत्यु

सुरुङ्गा -झापा, ७ मङ्सिर । अत्यधिक मादक पदार्थ सेवन गरेका कारण झापाको चैतुवारीमा एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा गरामनी – ९ निवासी ६५ वषर्ीय टुइलो मर्ुर्मू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिर्तामोड नगरपालिका –… बाँकी अंश »

दसैँ-तिहारमा दुई दिन मदिरा बिक्री बन्द गर्ने सहमति

भीमदत्तनगर, १० असोज । दसैँ र तिहारमा कञ्चनपुरमा दुई दिन मदिरा बिक्रीवितरण पर्ूण्ा रुपले बन्द गर्ने भएको छ । दसैँ र तिहारमा मदिरा सेवनकै कारण हुन सक्ने अप्रिय घटना रोकथामका लागि स्थानीय प्रशासनले दसैँको टीका र तिहारको भाइटीकाका दिन १२-१२… बाँकी अंश »

रक्सी चखाउँदा बालकको ज्यान गयो

इलाम, ११ साउन । रक्सी चाख्ने क्रममा बेहोस भएका इलाम चुलाचुली-६ का एक बालकको उपचारका क्रममा शनिबार विराटनगरमा मृत्यु भएको छ । रक्सी खाएर बेहोस भएका रामबहादुर र्राईका छ बर्सिया छोरा अभिषेक र्राईको लाइफलाइन अस्पतालमा शनिबार उपचारका क्रममा मृत्यु भएको… बाँकी अंश »

युवकले चिर्पटले हिर्काउँदा मृत्यु

त्रिशूली -नुवाकोट, ५ साउन । जिल्लाको चारघरे गाविसका एक युवकको चिर्पटले हिर्काउँदा ज्यान गएको छ । गएराति चारघर गाविस वडा नं ८ कठेरीमा पसल सञ्चालन गरी बसेका ३५ बर्सिया सालिकराम अर्यालको सोही वडाका २३ बर्सिया सागर अधिकारीले चिर्पटले टाउकामा हिर्काउँदा… बाँकी अंश »

एम्बुलेन्सबाट घरेलु मदिरा बरामद

चन्द्रनिगाहपुर -रौतहट, २३ असोज । प्रहरीले एक एम्बुलेन्सबाट आज रौतहटको शिवनगरमा घरेलु मदिरा बरामद गरेको छ । कोपुवा पिपरिया गाविसबाट बिरामी काठमाडाँै पुर्‍याएर गौरतर्फफर्केने क्रममा जाँच गर्दा घरेलु मदिरा बरामद भएको प्रहरीले जनाएको छ । आज बिहान इलाका प्रहरी कार्यालय… बाँकी अंश »

स्थानीय उत्पादन मदिरामा खपत हुँदा खाद्यान्न अभाव

ओखलढुङ्गा, १० असोज । ओखलढुङ्गामा स्थानीय कृषि उत्पादन घरेलु मदिरा उत्पादनमा खपत हुने गरेकाले खाद्यान्न अभाव भएको छ । जिल्लामा कृषि उत्पादन घटेको र गहुँ, कोदो लगायतका खाद्यान्न अत्यधिक रुपमा घरेलु मदिरा बनाउन प्रयोग हुन थालेपछि खाद्यान्न अभाव भएको हो… बाँकी अंश »

मौवाको फूल आम्दानीको स्रोत बन्यो

तुलसीपुर -दाङ, १७ साउन । रोजगारीको अभावमा गुज्रिरहेका दाङको भारतसँग सीमा जोडिएको कोइलावास नाका क्षेत्रका जनतालाई यतिखेर मौवाको  फूल आम्दानीको राम्रो स्रोत बनेको छ । हरेक वर्षगर्मी मौसमदेखि अहिलेसम्म फुल्ने मौवाका फूल टिपेर यहाँका विपन्न परिवारले जीविका चलाउने गर्छन् ।… बाँकी अंश »