agrischool

खडेरीले कास्कीमा ३० प्रतिशतमात्र रोपाइँ

पोखरा, १२ असार । असार महिनाको दोस्रो हप्ता सुरु भइसक्दा पनि कास्कीमा ३० प्रतिशतमात्र रोपाइँ सकिएको छ । मानो रोपेर मुरी उब्जाउने समयमा राम्रोसँग बर्षा हुन नसकेर खडेरी परेपछि कृषक चिन्तित देखिएका छन् । नहरबाट सिँचाइ लाग्ने बिरुवा, कुँडहर, लेखनाथ,… बाँकी अंश »

धेरै तरकारीमा यी किटनाशक विषादी

विषादीको नाम असर १ क्लोरडेन कीटनाशक श्वास लिन गाह्रो हुने, टाउको दुख्ने,र्‍याल आउने, कमजोरी, दृष्टि दोष, पेट फुल्नु, बटार्नु, बान्ता र पखाला, क्यान्सर, जन्मजात अपांग, स्नायु र स्मरण प्रणालीमा  समस्या २ र्डडीटी कीटनासक पसिना आउनु, टाउको दुख्नु, बान्ता हुनु, कम्पन… बाँकी अंश »

गोलभेँडा बालीमा लाग्ने ढुसी जन्य रोगहरुको रोकथाम एवं नियन्त्रण बिधि

खबरडेस्क, १८ चैत परिचय  नेपालमा गोलभेँडाको खेतीलाई हेर्ने हो भने परापुर्व कालदेखि नै गर्दै आएको पाइन्छ । आफ्नो घर रपर कम्तिमा पनि एक बोट गोलभेँडा लगाउने र यसलाई अचारको रुपमा बिहान, बेलुका र दिउसोको खाजाको रुपमा पनि खाने गरेको पाइन्छ ।… बाँकी अंश »

पशु आहारमा डाले घाँसको उपयोग

खबरडेस्क, १७ चैत डालेघाँस मध्यपहाडी भेगमा मंसिर देखि जेष्ठसम्म खुवाईने पशुआहारको मुख्य श्रोत हो । उच्चपहाडी भेगमा चरन क्षेत्र प्रशस्त हुने र प्रायः गाईवस्तुहरु चराएर पालिने हुनाले बढीमात्रामा डालेघाँसको प्रयोग गरेको पाईंदैन । त्यस्तै तर्राईमा पनि फाल्गुन चैत्रसम्म जमिन ओसिलो… बाँकी अंश »

गुणस्तरयुक्त बीउ बिजनमा हुनुपर्ने गुणहरू

खबरडेस्क, १७ चैत । कृषक वर्ग जहिले पनि आफ्नो खेतबाट उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न चाहन्छन् । कृषि उत्पादन कार्यमा धेरै संसाधनको प्रयोग भए तापनि यो केवल गुणास्तरयुक्त बीउ बिजनको प्रयोगबाट मात्र सम्भव छ त्यसकारण, कृषकले जुनसुकै स्रोतबाट बीउ बिजन… बाँकी अंश »

ओझेलमा परेको पिंडालु (Taro) खेती

टीका लिम्बु पिंडालू के हो हामी सबैलाई थाहै छ । कतै कतै यसलाई कर्कला भनेर पनि चिनिन्छ । यो एक प्रकारको tubber हो । यो प्राचीनकाल देखि नै खेती गरिदै आएको मानिन्छ सम्भवत यो नै पहिलो खेती हो जो मानव… बाँकी अंश »

अल्लो प्रशोधन केन्द्र व्यवसायी समस्या झेल्न बाध्य

दार्चुला, २७ फागुन । दार्चुलामा अल्लो अल्लो व्यवसाय बढिरहे पनि प्रशोधन केन्द्र स्थापना नहँुदा समस्या झेल्नुपरेको व्यवसायीहरुले बताएका छन्  । अपी नाम्पा संरक्षण क्षेत्रअर्न्तर्गत इसिमोडले जिल्लाको खार गाविसमा अल्लो विकाससम्बन्धी कार्य सुरु गर्न थालेपछि यस व्यवसायतर्फआकषिर्त भएका उद्यमीहरु जिल्लामा प्रशोधन… बाँकी अंश »

दिगो विकासका लागि रबर खेती – तिलकबहादुर भण्डारी

राष्ट्रिय स्तरको ठूलो उद्योगमध्ये गोरखकाली रबर उद्योग लिमिटेड जसले  प्रत्यक्ष र अप्रत्यक्ष गरी ५०० परिवारलाई रोजगारी दिएको छ ।  नेपालमा ठूला, मध्यम र साना गरी तीन दर्जन रबर उद्योग र ३०० टायर रिसोलिङ सेन्टर भएको तथ्यांकबाट भेटिन्छ । एक अर्ब… बाँकी अंश »

किवीफल खेती

खवरडेस्क, ९ फागुन “किवीफल खेती प्रति कृषकहरुको आकर्षण” पार्वती खतिवडाजी को लेख परिचय बिभिन्न फलफूलहरु मध्येमा संसारका बिकसीत मुलुकहरुमा किवी फल धेरै सताब्दि अघि देखी नै खेती र प्रयोगमा रहेता पनि हाम्रो देशमा भने यो फल भरर्खरै मात्र जानकारीमा आएको… बाँकी अंश »