agrischool

व्यावसायिक बङ्गुरपालन किन ?

खबरडेस्क, २० पुस । रामेश्वर सिंह पाण्डे व्यावसायिक बङ्गुरपालनको आवश्यकता? बङ्गुरको मासुलाई पोर्कभनिन्छ । विश्व खाद्यसंगठनका अनुसार विश्वमासबैभन्दा बढी बङ्गुरको मासुउत्पादन तथा खपत हुनेगर्दछ । हाल विश्वमा कुल३० करोड मेट्रिक टन मासुउत्पादन (बङ्गुर, खसी, भेडा,गाई, भैंसी, कुखुरा आदि) भएकोमा बङ्गुरबाट मात्रै ११ करोड… बाँकी अंश »

एक मन अलैँचीको रु एक लाख

पाँचथर, १६ मङ्सिर । गत वर्षो तुलनामा यस वर्षअलैँचीले राम्रो भाउ पाएपछि सुदूरपर्ूर्वी पहाडी जिल्ला पाँचथरका कृषक उत्साहित भएका छन् । गत वर्षो तुलनामा यस वर्षझन्डै रु २० हजारले अलैँचीको भाउ बढेको छ । गत वर्षरु ८० हजारसम्ममा बिक्री भएको… बाँकी अंश »

प्राङ्गारिक सहर बनाउने रहर

काठमाडौँ, १६ मङ्सिर । गैरआवासीय नेपाली सङ्घ -एनआरएन) का अध्यक्षसमेत रहिसक्नुभएका देवमान हिराचनको चाहना काठमाडौँलाई प्राङ्गारिक सहर बनाउने छ । एनआरएनको अध्यक्ष रहँदा आफूले गर्न नसकेको काम अब पूरा गर्छर्ुुन्दै उहाँले ग्लोवल क्यापिटल इन्भेस्टमेन्ट लिमिटेड -जिसिआई) मार्फ काठमाडौँलगायत विभिन्न सहरमा… बाँकी अंश »

बाझो जमिन युवालाई दिनुपर्छ

खबरडेक्स, ८ मंसिर । नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषिको योगदान करिब ३५ पतिशत छ भने कुल जनसङ्ख्याको करिब ४२ प्रतिशत स्थान युवा वर्गले ओगटेकोछ । यस अर्थमा नेपाल एक कृषिप्रधान देश मात्र नभई युवाप्रधान देश पनि हो । कृषिजन्य पदार्थ… बाँकी अंश »

ती तन्नेरी ती किसान

मंसिर ४   विनोद सापकोटा । अध्ययन- नेपाली साहित्यमा स्नातक । काम- गाई पाल्ने । भरतपुरका यी तन्नेरीलाई सुरुवाती दिनमा धेरैले गाली गर्थे, ‘पढेलेखेका मान्छेले जागिर नखाएर किन गाई पालेको -‘ कतिले विदेश जान सुझाउ“थे । ‘एकचोटि त साह्रै प|mस्ट्रेसन भइयो,’… बाँकी अंश »

नयाँ जातका बालीको उत्पादन परीक्षण गर्न अध्ययन

बनेपा,२० कात्तिक । काभ्रेपलाञ्चोक जिल्लामा नयाँनयाँ जातका खाद्यान्न तथा तरकारी बालीका उत्पादन प्रविधिसहित परीक्षण गर्न अध्ययन थालिएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले खास गरी धान, मकै, गहुँ, आलुलगायतका जातको उत्पादन कृषककै खेतमा कृषककै वातावरणमा परीक्षण गर्न जिल्लाको सम्भाव्य क्षेत्रको अध्ययन भइरहेको… बाँकी अंश »

फस्टाउँदै माहुरीपालन

डडेल्धुरा, ८ कार्तिक । डडेल्धुरामा पछिल्लो समय माहुरीपालन व्यवसाय फस्टाउँदै गएको छ । माहुरीपालनबाटै डडेल्धुराका व्यवसायीले बर्सेनि करोडौँ आम्दानी गर्न सफल भएका छन् । डडेल्धुराका विभिन्न गाविस र नगरक्षेत्रमा बढ्दै गइरहेको माहुरीपालनका कारण जीवनस्तरमा राम्रो परिर्वतन आएको छ । व्यावसायिक मौरीपालनले… बाँकी अंश »

कृषिमा युवा अवको वाटो

खबरडेक्स, कार्तिक १ । हामी भाग्यमानी छौँ कि नेपाललाई प्रकृतिले धनि र पुख्र्यौलीले सुन्दर देश बनाइदिएको छ । यद्यपी अस्थिर राजनीतिका कारण देशव्यापी सामाजिक प्रतिकुलताले गर्दा स्थानिय स्रोत साधनको सहिपहिचान तथा सदुपयोग हुन नसकेकै कारण रोजगारिकालागि युवाहरु विदेशिनु परेको तीतो… बाँकी अंश »