agricultures

मजदुरको समस्याले चियाखेती छाडेर सुपारीखेतीमा

इलाम, २९ माघ । मजदुरको अभाव भएपछि इलामको इरौटार गाविस–८ स्थित बहुवनका दीपक बलमपाखी मगरले चियाखेती छोडेर सुपारीखेती गर्न थाल्नुभएको छ । गाउँका युवा वैदेशिक रोजगारीतिर गएपछि चिया टिप्ने मजदुर पाउन मस्किल भएको हो । मजदुर पाउन मुस्किल भएपछि बलमपाखी… बाँकी अंश »

किवीखेतीप्रति कृषकको आकर्षण बढ्दै

बनेपा, १३ माघ । काभ्रेपलाञ्चोक जिल्लामा व्यावसायिक किवीखेतीप्रति कृषकको आकर्षण बढ्दै गएको छ । किवीबाट कृषकले पर्याप्त मात्रामा आम्दानी लिन सकेको र किवीको फलको मूल्य पनि बजारमा बढी भएकाले त्यसप्रति कृषकको आकर्षण बढेको जिल्ला कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकका बागवानी अधिकृत… बाँकी अंश »

चार गाविसलाई आलु पकेटक्षेत्र घोषणा गरिने

मुस्ताङ, ११ माघ । जिल्ला कृषि विकास कार्यालय मुस्ताङले जिल्लाका चार गाविसलाई आलु उत्पादनका दृष्टिले पकेटक्षेत्र घोषणा गर्ने भएको छ । आलु उत्पादनमा वृद्धि गर्ने उद्देश्यले जिल्लाको टुकुचे, झोङ, मुक्तिनाथ र मार्फा गाविसलाई पकेटक्षेत्र घोषणा गर्न लागिएको हो । मुस्ताङको… बाँकी अंश »

निगौल गौशालाद्वारा गाईपालन सुरु

महोत्तरी, ११ माघ । राष्ट्रिय सहकारी विकास बोर्डद्वारा महोत्तरीको गौशालामा सञ्चालित निगौल गाई गौशाला व्यवस्थापन समितिले व्यवस्थित रुपमा गाईपालन व्यवसाय सुरु गरेको छ । विसं १९८३ देखि गौशाला बजार स्थित गोठमा अव्यवस्थित रुपमा पालन गर्दै आएको सयौं गाईलाई गत पुस… बाँकी अंश »

दुर्गममा पाइपबाट सिँचाइ

पैञ्युक्षेत्र (पर्वत), ११ माघ । सिँचाइको सुविधा नहुँदा जग्गा बाँझिएर रातोडाँडाका रुपमा परिणत भएको पर्वतको शङ्करपोखरी–६ टारीमा सिँचाइको समस्या समाधान भएको छ । जिल्ला कृषि विकास कार्यालय पर्वतको सहयोगमा पाइपमार्फत सिँचाइको व्यवस्था गरिएको हो । साना सिँचाइ कार्यक्रममार्फत प्राप्त रु… बाँकी अंश »

कञ्चनपुरमा आठ सय हेक्टरमा घाँस उत्पादन

भीमदत्तनगर, ९ माघ । कञ्चनपुरको कुल खेतीयोग्य जमिनको ८०० हेक्टर जमिनमा घाँस उत्पादन हुँदै आएको छ । जिल्लामा खुल्ला चरिचरन क्षेत्र शून्य रहेका बेला किसानले व्यावसायिक रुपमा घाँसखेती गरी बीउ उत्पादनका साथै पशुचौपाया पाल्ने किसानलाई आहरा पु¥याउँदै छन् । जिल्ला… बाँकी अंश »

अग्र्यानिक सुन्तलाखेतीबाट एकै गाउँमा रु ३० लाख आम्दानी

इलाम, ९ माघ । पराम्परागत रुपमा अग्र्यानिक तवरले सुन्तलाखेती गर्दै आएका इलामका एक व्यक्तिले लाखौँ रुपैयाँ आम्दानी गर्दै आएका छन् । विषादीको प्रयोग नगरे सुन्तलाखेतीमा रोग किराले सताउने जस्ता गाउँघरमा हल्ला सुन्दै आए पनि इलाम नगरपालिका–८ सिङ्फिरिङका टङ्क रायले भने… बाँकी अंश »

धानको उचित मूल्य नपाउँदा किसान निराश

वीरगन्ज, ८ माघ । उत्पादन लागतअनुसार धानको उचित मूल्य नपाउ“दा यस क्षेत्रका किसान निराश भएका छन् । भारतीय धानसँग प्रतिस्पर्धा गर्न नसक्दा उनीहरू सस्तोमा धान बेच्न बाध्य भएका छन् । “धानको उचित मूल्य नपाउनुमा नेपाली किसानले भारतीय धानसँग प्रतिस्पर्धा गर्न… बाँकी अंश »

डढुवा रोगबाट करिब आठ करोडको आलु नष्ट

जनकपुरधाम, ७ माघ । केही दिनयता बढेको शीतलहरका कारण धनुषा जिल्लामा डढुवा रोगबाट करिब रु सात करोड ८४ लाख ६७ हजार ५०० मूल्य बराबरको आलु सडेर नष्ट भएको छ । जिल्ला कृषि विकास कार्यालय धनुषाका अनुसार जिल्लामा यस वर्ष किसानले… बाँकी अंश »

लमजुङको पसगाउँका बाासिन्दा चिया खेतीतर्फ आकर्षित

लमजुङ, ७ माघ । पश्चिम लमजुङको पसगाउँका बासिन्दा चियाखेतीमा आकर्षित भएका छन् । गाउँमा रहेको पाखोबारी तथा सामुदायिक वनमा परीक्षणको रुपमा लगाइएको चिया खेतीले राम्रो आम्दानी दिएपछि उनीहरु चियाखेतीमा आकर्षित भएका हुन् । पसगाउँवासीले २०६५ सालमा पहिलो पटक परीक्षणका लागि… बाँकी अंश »