agriculture

एउटै वडाबाट दुई करोडको तरकारी बिक्री

दैलेख,११ वैशाख । नारायण नगरपालिका–२ का सर्वराज भण्डारीले वार्षिक रु आठ लाख बराबरको तरकारी बिक्री गर्ने गरेका छन् । करेसाबारीबाट सुरु गरेको तरकारीखेती अहिले १३ रोपनी जग्गामा फैलिएको छ । त्यही १३ रोपनी जग्गामा भण्डारीले वर्षभरि विभिन्न तरकारी लगाउने गर्छन्… बाँकी अंश »

अलैंची खेतीले पुनः आशा जगाउँदैे

इलाम, वैशाख ११ गते । केहि बर्ष यता रोगले मासिदै गएको अलैंची खेती पुन विस्तार हुन थालेको छ । नयाँ जातको अलैंची भित्रिएसँगै अलैंची खेती विस्तार हुन थालेको हो । जिर्मले, भार्लाङ जातको अलैंचीले किसानलाई फसल दिन सुरु गरेको छ… बाँकी अंश »

भारतीय उत्पादन विस्थापित गर्दै नेपाली तरबुजा

कपिलवस्तु , वैशाख ११ गते । कुनै बेला भारतीय तरबुजा तथा फलफुलले ओगटेका यहाँका बजार यतिखेर नेपाली उत्पादनले भरिएका छन् । कपिलवस्तुको धनकौली गासिबका सय बढी कृषकहरुले बगरमा फलाएको तरबुजाले राम्रो बजार पाएको छ । तरबुजा खेतीबाट उनीहरुले मनग्य आम्दानी… बाँकी अंश »

बगर तरकारी खेतीबाट मनग्ये आम्दानी

दाङ, वैशाख ३ गते । कुनै समयमा घरवास र जग्गा राप्ती नदीले बगाएपछि चिन्तित भएका देउखुरीका किसान अहिले बगर तरकारी खेतीबाट लाखाँैको आम्दानी गर्न सफल भएका छन् । यहाँका सात गाविसका किसान बगरमा गरिएको तरकारी र खरबुजा खेतीबाट लाखौँ आम्दानी… बाँकी अंश »

तीन वर्षभित्र देशलाई कृषिमा आत्मनिर्भर बनाइने

बेलौरी (कञ्चनपुर), चैत ३० गते । कृषि मन्त्री हरि पराजुलीले आउँदो जेठ १५ भित्र संविधानको पहिलो मस्यौदा ल्याइने बताउनुभएको छ । प्रेस चौतारी कञ्चनपुरले आज बिहान महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पराजुलीले सरकारले जेठ १५ भित्रै नयाँ संविधानको पहिलो… बाँकी अंश »

चिराइतोखेतीबाट यथेष्ट आम्दानी गर्दै किसान

बेनी (म्याग्दी), चैत ३० गते । परम्परागत अन्नबालीको विकल्पमा बहुउपयोगी जडीबुटी भनेर चिनिने चिराइतोखेती गर्न थालेपछि म्याग्दीका किसान यथेष्ट आम्दानी गर्न सफल भएका छन् । यहाँका सात गाविसका बासिन्दा घरमै बसीबसी मनग्गे आम्दानी गर्न थालेका हुन् । उच्च पहाडी क्षेत्रको… बाँकी अंश »

मोरङका ५१ कृषकलाई अनुदान दिइने

पथरी (मोरङ), चैत २९ गते । जिल्ला कृषि विकास कार्यालय मोरङले विभिन्न कृषि पेसा गरिरहेका जिल्लाका ५१ कृषकलाई ४३ लाख ५० हजार कृषि अनुदान दिने भएको छ । जिल्ला कृषि विकास कार्यालय मोरङका कृषि प्रसार अधिकृत सत्यदेव मण्डलले अनुदानका लागि… बाँकी अंश »

डोटीमा सामुदायिक बीउ बैंक स्थापना हुने

दिपायल (डोटी), २९ चैत । जिल्ला कृषि विकास कार्यालय डोटीको बीउ बैंक कार्यक्रमअन्तर्गत जिल्लामा पहिलो पटक भागेश्वर सामुदायिक बीउ बैंक स्थापना गरिने भएको छ । किसानका लागि बीउबिजनको आपूर्ति सहज गर्न र बीउ प्रतिस्थापन गर्न बीउ बैंकको स्थापना गर्न लागिएको… बाँकी अंश »

रोजमेरी खेतीबाट राम्रो आम्दानी

हावा(दोलखा) चैत २४ गते । दोलखाको हावा–१ का किसान दिल बहादुर कार्कीले गरेको रोजमेरी खेतीबाट राम्रो आम्दानी हुन थालेको छ ।दुई वर्ष अघि परीक्षणका रुपमा गरिएको यो खेतीले वार्षिक डेढ लाख आम्दानी दिएपछि खेतीप्रति उत्साह जागी विकास विस्तार गर्न लागेको… बाँकी अंश »

खाडीमा बगाउने पसिना यहीं बगाए सुन फल्छ

खबरडेस्क,२३ चैत । चलचित्र चपली हाइटमा काम गरेपछि नेपाली फिल्म उद्योगमा चर्चामा आउनुभएकी नायिका विनिता बरालको परिचय अब तरकारी खेतीमा मात्रै सीमित हुनेछैन । अर्गानिक कृषिमा लाग्नुभएकी बराल अब उपन्यासकारका रूपमा पनि चिनिने छिन् । ‘जुइनो’ नामक उपन्यास बजारमा सार्वजनिक… बाँकी अंश »