afghanistan

बैंकमा आत्मघाती बम आक्रमण गरी २२ को हत्या

जलालावाद (अफगानिस्तान), ८ वैशाख । पूर्वी अफगानिस्तानको जलालावाद सहरमा रहेको एक बैंकमा शनिबार गराइएको आत्मघाती बममा परी कम्तीमा पनि २२ जनाको ज्यान गएको समाचार छ । मारिनेहरुमा अधिकांश सरकारी कर्मचारी नै परेका बताइएको छ । विस्फोटमा परी अरु ५० जनाभन्दा… बाँकी अंश »

सन् २०१४ मा ३७०० सर्वसाधारण मारिए

खोस्त (अफगानिस्तान), १० चैत । अफगानिस्तानमा सन् २०१४ मा तालिवानले जारी राखेको द्वन्द्वमा परी तीन हजार ७०० व्यक्तिको मृत्यु भएको छ । साथै सो आक्रमणबाट अन्य छ हजार ८०० व्यक्ति घाइते भएका संयुक्त राष्ट्र सङ्घद्वारा गत महिना प्रकाशित एक प्रतिवेदनमा… बाँकी अंश »

पाकिस्तानमा हवाई आक्रमणमा ३४ को मृत्यु

इस्लामाबाद, ५ चैत । अफगानिस्तानको सीमाक्षेत्र नजिकै पर्ने पाकिस्तानको आदिवासी इलाकामा बुधबार पाकिस्तानी सैनिकले गरेको हवाई आक्रमणमा परी ३४ जना आतङ्ककारी मारिएका छन् । यस वर्षको सुरुदेखि सो क्षेत्रमा आतङ्ककारीविरुद्ध पाकिस्तानी सैनिकले भीषण हवाई आक्रमण सुरु गरेका छन् । पाकिस्तानको… बाँकी अंश »

घरको छाना भत्किँदा ८को ज्यान गयो

जलालावाद, २४ फागुन । पूर्वी अफगानिस्तानको नान्गाहार प्रान्तमा शनिबार बिहान घरको छाना खस्दा सो घरमा रहेका आठजना व्यक्तिको ज्यान गएको समाचार छ । मृत्यु हुनेमा सोही घरका परिवार परेका छन् । दुई जनालाई भने उद्धार गरी निकालिएको छ । उनीहरू… बाँकी अंश »

हिमपहिरोबाट २८ भन्दा बढी मृत्यु

काबुल, १४, फागुन । पूर्वी अफगान प्रान्त पान्जसिरमा मध्यरातबाट सुरु भई रातभरि गएको हिमपहिरोहमा परी २८ भन्दा बढी व्यक्तिको मृत्यु भएको मङ्गलबार सरकारी स्रोतले जानकारी दिएको छ । यस हिमपहिरोमा परी महिला र बालबालिकासहित २८ भन्दाबढी व्यक्तिको मृत्यु हुनुका साथै… बाँकी अंश »

अफगानिस्तानमा २१ तालिवान मारिए

काबुल, २९ माघ । अफगान सुरक्षाबलले दिनहुँजसो जारी राखेको तालिवानविरुद्धको कारबाहीका क्रममा गएको २४ घन्टामा कम्तीमा पनि २१ जना मारिएका छन् । अफगानिस्तानबाट नेटो सैनिकले बिदा लिएको भए पनि दिनहुँजसो त्यहाँको सेनाले कारबाही जारी राखेको बताइएको छ । सो कारबाहीका… बाँकी अंश »

सैनिक कारबाहीमा करिब १०० तालिवान मारिए

काबुल, २६ माघ । अफगानिस्तानमा अफगान सुरक्षाबलले अफगानिस्तानका विभिन्न स्थानमा तालिवान विद्रोहीविरुद्ध गत हप्तादेखि जारी राखेको कारबाहीका क्रममा करिब एक सय तालिवानीको मृत्यु भएको छ । अफगान गृह मन्त्रालयका प्रवक्ता सेदिक सेदिकीले सोमबार सो जानकारी दिनुभएको छ । अफगानिस्तानका विभिन्न… बाँकी अंश »

यस्ता छन् १८ आैँ सार्कमा सहभागी हुने राष्ट्रिय प्रतिनिधिहरु

खबरडेक्स, ८ मंसिर । यि हुन् १८ आैँ सार्कमा सहभागी हुने प्रत्येक राष्टका राष्ट्रिय प्रतिनिधिहरु ।