accuse

बलात्कारको अभियोगमा पक्राउ

काठमाडौँ, ४ वैशाख । तेह्र वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा लाजिम्पाटका नीलकण्ठ महर्जन पक्राउ परेका छन् । किशोरीको सहमतिमा आफूहरुबीच शारीरिक सम्बन्ध भएको बयान अभियुक्त महर्जनले दिएको हनुमानढोकास्थित महानगरीय प्रहरी परिसर प्रवक्ता विश्वराज पोखरेलले बताउनुभयो । सोह्र वर्षभन्दामुनिकालाई सहमतिमा करणी… बाँकी अंश »

बजेटले घरेलु उद्योगको समस्यालाई सम्बोधन नगरेको महासङ्घको आरोप

काठमाडौँ, १ साउन । नेपाल लघु, घरेलु तथा साना उद्योग महासङ्घले सरकारले लघु, घरेलु तथा साना उद्योगको विकास र प्रबर्दनका कार्यक्रम बजेटमा नआएको गुनासो गरेको छ । महासङ्घका अध्यक्ष सुरेश प्रधानले एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारले र्सार्वजनिक गरेको आर्थिक… बाँकी अंश »