accidents

२०७१ प्राकृतिक प्रकोप र ठूला दुर्घटनाहरूको वर्ष

खबरडेस्क, बैशाख २ गते । हिमालमा प्रलयकारी दुर्घटना असोज २८ गते मनाङ र मुस्ताङ जिल्लाका हिमाली क्षेत्रमा बंगालको खाडीमा देखा परेको हुदहुद आँधीको प्रभावले सिर्जना भएको हिमआँधीसँगै विभिन्न स्थानमा हिमपात र हिमपहिरोहरूको श्रृंखला देखा पर्‍यो, जसलाईर् अन्नपूर्ण र आसपासका क्षेत्रमा… बाँकी अंश »

दुर्घटनामा बालकको मृत्यु

हेटौँडा, १० चैत । बाराको अमलेखगन्जबाट इन्धन लोड गरी काठमाडौँतर्फ जाँदै गरेको ना४ख ५५५७ नं को तेल ट्याङ्करले लोथरबाट मनहरितर्फ आउँदै गरेको ना३त ५३८६ नं को ट्र्याक्टरलाई आज बिहान हेटौँडा–नारायणघाट सडकखण्डको सिम्पानीमा ठक्कर दिँदा ट्र्याक्टरमा सवार रहेका १४ वर्षीय बालकको… बाँकी अंश »

लम्जुङमा गाडी दुर्घटना, एकको मृत्यु, छ गम्भीर घाइते

काठमाडौँ, १ चैत । लम्जुङको बाहुनडाँडा गाविस–८ मा आइतबार बिहान एक निजी गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । यो दुर्घटनामा अन्य छ जना गम्भीर घाइते भएका छन् । लम्जुङको टाक्रिङबाट बाहुनडाँडातर्फ जाँदै गरेको जुनोसिस कन्सल्टेन्सीको बा २… बाँकी अंश »

दुर्घटनामा दुईको मृत्यु

लम्की, २६ फागुन । कैलालीको पहलमानपुर गाविस–२ घुम्नीभाकलमा सोमबार साँझ ६ बजेतिर बसले मोटरसाईकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ । पूर्वपश्चिमराजमार्गअन्तर्गत पर्ने सो सडकखण्डमा नेपालगन्जदेखि भीमदत्तनगर जाँदै गरेको ना ४ ख ८६३६ नंको कर्णाली यातायातको बसले पश्चिमवाट पूर्व… बाँकी अंश »

जन्ती बोकेको जिप पल्टिँदा एघार घाइते

सुरुङ्गा (झापा), २२ फागुन । मेची राजमार्गअन्तर्गत झापाको धाइजनमा आज जन्ती बोकेको जिप पल्टिँदा ११ जना घाइते भएका छन् । इलामको एकतप्पाबाट बेहुली लिएर मोरङको मधुमल्लातर्फ जाँदै गर्दा मे १ज ५०० नंको जिप अनियन्त्रित भई दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी… बाँकी अंश »

अड्किएको विमान हटाउने काम जारी

काठमाडौँ, २२ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमा दुर्घटनामा परेको टर्किस एयरलाइन्सको विमान हटाउने काम जारी रहेको छ । भारतबाट उपकरणसहित आएको विज्ञ टोलीले आज अपराह्न १२ बजेसम्म काम सक्ने अनुमान गरिएको छ । त्यसपछि मात्र अन्तर्राष्ट्रिय उडान सुरु… बाँकी अंश »

साँझ ५ बजेसम्मका लागि अन्तर्राष्ट्रिय उडान रद्द,

काठमाडौँ, २० फागुन । टर्किस एयरलाइन्सको विमान अवतरणका क्रममा दुर्घटनाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले आज साँझ ५ बजेसम्मका लागि सबै अन्तर्राष्ट्रिय उडान रद्द गरेको छ । विमानस्थलले आजको आन्तरिक उडान केही समयअघि सुरु गरिएको छ । विमानस्थलस्थित नागरिक उड््डयन कार्यालयका… बाँकी अंश »

टर्किस एयरलाइन्सको विमान अवतरणका क्रममा दुर्घटना–सबै यात्रु सकुशल

काठमाडौँ, २० फागुन । टर्कीको इस्तानबुलबाट २२७ यात्रु बोकेर काठमाडौँ आएको टर्किस एयरलाइन्सको विमान आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको छ । विमान पहिलोपटक अवतरण गर्न खोज्दा असफल भएपछि दोस्रोपटक पुनः अवतरण गर्न खोज्दा अनियन्त्रित भई धावनमार्गबाट… बाँकी अंश »

छुट्टाछुट्टै घटनामा परी दुई महिलाको मृत्यु

सप्तरी १९ फागुन । सप्तरीको छुट्टाछुट्टै घटनामा परी आज दुई महिलाको मृत्यु भएको छ । जिल्लाको बतनाहा गाविस–२ निपासी महेन्दं्र यादवको ४५ वर्षीया श्रीमती बेलियादेवी यादवले बिष सेवन गरी आज आत्महत्या गरेकी छन् । आफनो घरमा रहेको मेटासिड नामक बिषादी… बाँकी अंश »

दुर्घटनामा एकको मृत्यु र एक घाइते

रत्ननगर (चितवन), ८ फागुन । चितवनको मुग्लिन–नारायणगढ सडकअन्तर्गत दारेचोक–४ मा आज बिहान भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । नारायणगढबाट मुग्लिन जाँदै गरेको लु१ख ८६१५ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको ना४ख ३००० नम्बरको ट्रिपर एकआसपसमा ठक्कर खाँदा… बाँकी अंश »