सुसेली र सुस्केराहरु

छन्द बचाऔँ

बागलुङ, २९ माघ । नेपाली कविता लेखनमा छन्दको प्रयोग घट्दै गएको छ । कविता परम्पराकै मूल संरचना शास्त्रीय छन्द सङ्कटोन्मुख छ । छन्दको प्रयोग घटेपछि लेखनको सांस्कृतिक मर्यादा मिचिने डर छ । २४० वर्ष अघिदेखि नेपाली कविता इतिहासमा शास्त्रीय छन्द… बाँकी अंश »

साहित्यिक पत्रिका ‘आलोक’ सार्वजनिक

भक्तपुर, २६ माघ । प्रगतिशील लेखक सङ्घ भक्तपुरले प्रकाशन गरेको साहित्यिक पत्रिका ‘आलोक’ लोकार्पण गरिएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव प्राध्यापक डा जीवेन्द्रदेव गिरीले सो पत्रिकाको लोकार्पण गर्नुभएको हो । भक्तपुरको मध्यपुरथिमिस्थित चाणक्य कलेजमा आज आयोजना गरेको कार्यक्रममा पत्रिका… बाँकी अंश »

सबै तीर्थस्थलहरुको जानकारी ‘मुक्तियात्रा’

काठमाडौं, २६ माघ । नेपाल र भारतका प्रसिद्ध हिन्दू तीर्थस्थलहरुको बारेमा एकै पुस्तकमा समेटिएको ‘मुक्तियात्रा’ नामक पुस्तक सार्वजनिक भएको छ । नेपालका महत्वपूर्ण तीर्थस्थलहरु र भारतको हिमालदेखि महासागरसम्म अर्थात् बद्री केदारदेखि कन्याकुमारी र कामरुकामाख्यासम्मका तीर्थस्थललाई सो पुस्तकमा समेटिएको छ ।… बाँकी अंश »

‘लालीगुराँस’ प्रकाशित

बुटवल, २५ माघ । लुम्बिनी वाङ्मय प्रतिष्ठानले ‘लालीगुराँस’ नामक साहित्यिक मासिक पत्रिकालाई व्यावसायिक रुपमा निकाल्न सुरु गरेको छ । एक सय १३औँ बालकृष्ण सम स्मृति दिवसका अवसरमा शनिबार बुटवलमा विमोचन भयो । मोफसलमा सञ्चारको राजधानी मानिने बुटवलबाट व्यावसायिक रुपमा निकालिएको… बाँकी अंश »

झुवानीदेखि नुवाकोटका कथा

काठमाडौँ, २१ माघ । शिक्षामन्त्री चित्रलेखा यादवले रिड नेपालद्वारा सञ्चालित ‘बाजे बज्यैको कथा, मेरो चित्र’ कार्यक्रमअन्तर्गत तयार पारिएको पाँच पुस्तक आज एकसाथ विमोचन गर्नुभयो । विमोचित पुस्तकमा ‘झुवानी गाउँको कथा’, ‘लमजुङको कथा’, ‘बडिखेलको कथा’, ‘पनौतीको कथा’ र ‘नुवाकोटको कथा’ छन्… बाँकी अंश »

निबन्ध लेखन प्रतियोगिता

बाबियाचौर (म्याग्दी), २० माघ । म्याग्दीको बेनीमा रहेको गोर्खा भूतपूर्वसैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रु २० हजार राशिको खुल्ला निबन्ध लेखन प्रतियोगिताको आयोजना गरेको छ । सहकारी अभियानमा चासो र सहभागिता बढाउने उद्देश्यले ‘वैदेशिक रोजगारीमा रहेका युवा समूहको… बाँकी अंश »

‘घुमिफिरी रुम्जाटार’

काठमाडौँ, १८ माघ । रुम्जाटारको कला, संस्कृति, रहनसहन, जीवनयापनको शैलीलाई मुख्य विषयवस्तु बनाइएको वृत्तचित्र ‘घुमिफिरी रुम्जाटार’को शनिबार पहिलो प्रदर्शनी भएको छ । स्थानीय ग्रामीण बस्तीका विषयवस्तुलाई काँचको पर्दामा ल्याउने उद्देश्यका साथ तयार पारिएको सो वृत्तचित्रमा स्थानीयवासीले मुख्य भूमिका खेलेका छन्… बाँकी अंश »

चरिमायाको जीवन कथामा आधारित चलचित्र ‘मखमली’ बन्दै

मेलम्ची, १२ माघ । सोह्र वर्षकै उमेरमा दलालको ललाइफकाईमा परी भारतको मुम्बईमा नारकीय जीवन भोगेकी चरिमाया तामाङको सघङ्र्षपूर्ण जीवनलाई चलचित्र ‘मखमली’ ले उतार्ने भएको छ । उनी अहिले मानव बेचबिखनविरुद्ध सक्रिय रुपमा काम गर्दै आएकी छिन् । गरिब परिवारमा जन्मेकी… बाँकी अंश »

कामरेड प्रचण्ड

खबरडेस्क, ६ माघ । एमाले नेता प्रदीप ज्ञवालीको कविता! कामरेड प्रचण्ड, बन्दुक बिना राज्य प्राप्त हुँदैन भन्ने अतिवादमा देशलाई युद्धमा होम्नुभो सत्र हजार नेपालीको व्यर्थमा ज्यान गयो, तर तपाइँलाई कतै दुखेन । जनताले क्षमा गरे, लोकतन्त्रमा स्वागत गरे र समृद्धिको सपना… बाँकी अंश »

‘चम्पाका हजार पाइला’ उपन्यास विमोचित

काठमाडौँ ४ माघ । साबी पाठकद्वारा लिखित ‘चम्पाका हजार पाइला’ नामक उपन्यास विमोचन भएको छ । नेपाली नारीले भोग्नुपरेका समस्याबारे लेखिएको उक्त कृतिको शनिबार यहाँ विमोचन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति डा गङ्गाप्रसाद उप्रेतीले नेपाली आख्यान क्षेत्रमा नयाँ कृति थपिएको… बाँकी अंश »