कामशास्त्र

यौनसम्पर्कमा गर्भको भय

खबरडेस्क, ८ बैशाख । यौनसम्पर्क गर्दा गर्भ रहने भएकाले तपाईंकी प्रेमिकाको भय जायज हो । किनभने अनिच्छित गर्भ रहँदा त्यसका अनेकन नकारात्मक असर पर्न सक्छन् । प्रायजसो: नहुने भए पनि कतिपय स्थितिमा पहिलो वा एकमात्र यौनसम्पर्कमा नै गर्भ रहन सक्छ… बाँकी अंश »

मेरो केटी साथीले मलाई जहिले पनि किन हेप्छिन् ?

खबरडेस्क, बैशाख २ गते । राम्रोसँग लिङ्ग उत्तेजित नहुने कारण शारिरीक तथा मानसिक दुवै हुन सक्छन् । लिङ्गको उत्थित हुन सक्ने तन्तुमा रक्तप्रवाहलाई नकारात्मक रूपमा प्रभाव पर्ने कुनै पनि स्थिति लिङ्ग उत्तेजना नहुने सम्भावित कारण बन्न सक्छ । मधुमेह, मृगौलाको… बाँकी अंश »

यि ७ कुरा सेक्सका लागि घातक छ है

खबरडेस्क,२४ चैत । १. बेलुकीको खाना धेरै ढिला खानुः बेलुकीको खाना धेरै ढिला खाने गर्नाले तपाईंको तौल मात्र बढ्ने होइन कि तपाईंको सेक्स लाइफलाई नै डामाडोल बनाउने गर्दछ । बेलुकीको खाना थोरै, हलुका र स्वस्थकर हुनु जरुरी छ । खाना… बाँकी अंश »

यौन आनन्द प्राप्त गर्न के गर्नुपर्छ ?

खबरडेस्क,२३ चैत । यौन आनन्द र महिला यौन प्रतिक्रिया चक्रको सन्दर्भमा पुरुषमा जस्तै महिलामा पनि उत्तेजनाको चरण, एबितभबग एजबकभ, चरमसुखको चरण र च्भकयगितष्यल एजबकभ हुन्छ । प्लाटो फेजमा भएको यौन स्टिमुलेसन निरन्तर रूपमा बढाउँदै लान सकिए त्यस्तो बिन्दुमा पुगिन्छ जहाँ… बाँकी अंश »

याैन सम्पर्कको बेलामा लोग्नेले लगाए स्वास्नीको कपडा, के यो समस्या हो ?

खबरडेस्क,१७ चैत । तपाईंले राख्नुभएको समस्या केही अन्य पुरुषमा पनि देखिएका छन् । यो विषयमा विभिन्न अध्ययन-अनुसन्धान पनि भएका छन्, जसले यकिन तथ्य पत्ता लगाउन नसके पनि लगभग १ करोड पुरुषमा १ लाख पुरुषले क्रस ड्रेसिङ गर्ने पाइएको छ ।… बाँकी अंश »

अविवाहित युवतीभन्दा विवाहितलाई देख्दा किन बढी उत्तेजना हुन्छ ?

खबरडेस्क, १० चैत । सजिलो भाषामा भन्नुपर्दा त्यस्तो किसिमको शरीर भएकोे व्यक्ति जसको दृश्यपान गर्दा आनन्द प्राप्त हुन्छ वा भनौं सुन्दर लाग्छन्, त्यसलाई नै हामी आकर्षक शरीरको भन्न सक्छौं । विकासवादी मनोविज्ञानको कुरा गर्दा पनि महिलाको तुलनामा पुरुषको शारीरिक स्वरूपलाई… बाँकी अंश »

पति–पत्नीले गर्भाधानअगाडि अपनाउनुपर्ने सतर्कता

खबरडेस्क,१ चैत । गर्भधारण एउटा प्राकृतिक नियम हो । यो आदिम युगदेखि अनन्तदेखि चल्दै आएको प्रक्रिया हो । गर्भधारणभन्दा अगाडि आमाको स्वास्थ्य अवस्था, उमेर र शारीरिक तन्दुरुस्ती हेर्नु धेरै दृष्टिबाट उचित हुन्छ । महिलाको उमेर १८ वर्षभन्दा कम छ भने… बाँकी अंश »

महिलालाई कति बेला यौन इच्छा बढी हुन्छ ?

खबरडेस्क १० फागुन । महिलाहरूलाई महिनावारी पूरा भएको पाँचदेखी सात दिन भित्र यौन इच्छा बढी हुने एक अध्ययनले देखाएको छ । यो अवधिमा महिला यौन आनन्द पनि बढी आउने सो अध्ययनले देखाएको छ । जर्मनीको युनिभर्सिटी अफ बेम्वर्गनका अनुसन्धाताहरूले सो… बाँकी अंश »

औंलाबाट कसरी सेक्सको आनन्द हुन्छ ?

खबरडेक्स, १ फागुन । सेक्स अर्थात् यौनसम्पर्क गर्नु भन्नाले धेरैजसोले योनि-लिङ्ग मैथुनलाई सम्झन्छन् । यस्तो यौनसम्पर्क योनि-लिङ्ग मात्र नभै मुख-मैथुन वा गुदा-मैथुन पनि हुन सक्छ । योनिमा औंला पसाउनु भनेको पक्कै नै यौन क्रियाकलाप हो । यसलाई यौनसम्पर्ककै रूपमा परिभाषित… बाँकी अंश »