नसोधिएको प्रश्न

इन्द्रकि अप्सरा हु – पार्वती राई – नृत्याङ्गना

नरेन्द्र रौले खवरडेस्क, १२ पुस । नृत्याङ्गना पार्वती राई, २२ लाई पुर्व जन्ममा भगवान इन्द्रको दरबारमा नाच्ने अप्सरा हुकि जस्तो लाग्छ रे π उनको जीवनबाट ना“च झिक्ने हो भने सिंगो जीवन अपूरो भईदिन्छ । ‘नाच्न छोडेको दिन म यो संसार नै… बाँकी अंश »

प्रमुख निर्वाचन आयुक्त उप्रेतीसंग गरिएको निर्बाचन संवाद

काठमाडौँ, ३२ साउन । प्रमुख राजनीतिक दल र सरकार सबैको सहभागितामा निर्वाचन गर्ने प्रक्रियामा वार्ता र छलफलमा तीव्ररुपमा जुटेको बेला प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती भने तोकिएकै मितिमा निर्वाचन गर्न आयोग सम्पर्ूण्ा हिसाबले तयार र सक्षम रहेको बताउनुहुन्छ । “निर्वाचन… बाँकी अंश »

‘नेपालको पहिलो महिला प्रहरी प्रमुख बन्ने लक्ष्य छ’

खवरडेस्क – २८ साउन । पार्वती थापा मगर प्रहरी नायव महानिरिक्षक -डिआईजी प्रहरी तालिम केन्द्र महाराजगञ्ज ०१६ सालमा गोरखाको गोरखा नगरपालिकामा जन्मिएकी पार्वती थापा मगरले मानविकी तथा कानुनमा स्नातक गर्नु भएको छ । ०४० माघ १ गते प्राविधिक प्रहरी सहायक निरिक्षक… बाँकी अंश »

मरेपछि र्स्वर्ग जाने कुरा होइन – अर्चना र्राई

खवरडेस्क – २५ साउन ।  जवसम्म मान्छेको भौतिक शरीर छ तवसम्म अरु भौतिक शरीरलाई हर्ेर्नु पछ, सेवा गर्नु पर्छ भन्नुहुुन्छ ललितपुर थसिखेलकी २५ वषर्ीया अर्चना र्राई जो विगत १० वर्षदेखि समाजसेवा र ५ वर्षदेखि व्यवसायमा लागिहनु भएको छ यस्तै सर्न्दर्भमा खवर… बाँकी अंश »

०६९/०७०मा मात्रै ४७७० वटा दुर्घटना

खवरडेस्क – ११ साउन। पछिल्ला केही समयमा सडक दुर्घटना मा भएको मानव्यि तथा भौतिकक्षतिले राजधानीमा दुर्घटना मा खतरा वढेको संकेत गरिको छ । स्थानीयनिकायतथा सरकारको कमअनुगमनतथाचालकको पनिलापरवाहीले वढी दुर्घटना भएको देखिन्छ । आर्थीक वर्ष०६९/७० काअनुसार उपत्यकामामात्रै ४७७० वटा दुर्घटना भएको देखिन्छ ।… बाँकी अंश »

गर्मी सिजनमा वढी आम्दानी हुन्छ

खवरडेस्क – ४ साउन । “खाने मुखलाई जुगाले छेक्दैन् भने जस्तै” मानिसमा केही सिप छ भने त्यसलाई कसैले पनि वाधा पुर्‍याउन सक्दैन र एकदिन सफल भएरै छाड्छ । यस्तै उदाहरण बनेका छन् भक्तपुर ठिमिका सबिन श्रेष्ठ । सानै बाट फेसन डिजानमा… बाँकी अंश »

पूर्व प्रधानन्यायधिस अनुपराज शर्मा सम्भावित नयाँ प्रधानमन्त्री

काठमाडौ । दलहरुले राजनीतिक सहमति गर्दैमा र राष्ट्रपतिले बाधा अडकाउ फुकाउँ गर्दैमा बहालबाला वा पूर्व कुनै पनि प्रधानन्यायधिस प्रधानमन्त्री बन्न नसक्ने स्पष्ट पारेका छन् ।पत्रकार ऋषि धमलासँगको बाणि बहसको लागि कुराकानी गर्दै उनले बाधा अडकाउन फुकाउबाट संविधानका चलायमान नभएको धारालाई… बाँकी अंश »

‘भारतलाई खतरा होइन, अवसरका रूपमा हेर्नुपर्छ’ – श्याम शरण

भारतीय पूर्वविदेश सचिव श्याम शरण नेपालका लागि कुनै नौलो नाम होइन । विदेश सचिव हुनुअघि दुई वर्ष काठमाडौंमा भारतीय राजदूतका रुपमा काम गरेका शरणले २०६२ मा तत्कालीन सात दल र विद्रोही माओवादीबीच भएको १२ बुँदे समझदारीमा महत्वपूर्ण भूमिका निर्वाह गरेका… बाँकी अंश »

सोध्नूस्, नमिठो प्रश्न नै सोध्नूस्। अचार तीतो पनि मिठो हुन्छ।

रुक्मांगद कटुवाललाई पराजित जर्नेल भनेको मन पर्दैन। तर २४० वर्ष पुरानो नेपाली राजसंस्था धराशायी हुँदा राजसंस्थाकै छत्रछायाँमा हुर्केको नेपाली सेनाका प्रमुख उनै थिए। त्यतिमात्र नभएर, अहिलेको अस्थीर राजनीतिसँग पनि उनी जोडिएका छन्। माओवादी नेतृत्वको सरकारले उनको फूली फुकाल्ने निर्णय नगरेको… बाँकी अंश »