नसोधिएको प्रश्न

‘म्यान एन्ड मेटिरियल्स’ – रुकमाङ्गद कटवाल

वैशाख १२ गतेको महाभूकम्पपश्चात १८ देशका सेना उद्धारका लागि भन्दै नेपाल आए, यसभन्दा अघिका विपद्मा पनि विदेशी सेना यसैगरी नेपाल आउँथे ? १९९० सालमा जापान र बेलायतले विभिन्न सहयोग गर्छु भन्दा त्यतिबेलाका शासकले पैसा दिने भए देउ अरु कुरा लिन्न… बाँकी अंश »

डोज बढी भएपछि ‘रियाक्सन’ पनि हुन्छ – गभर्नर युवराज खतिवडा

राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाको पदावधि यही चैत ५ मा सकिँदै छ । योजना आयोगको उपाध्यक्ष छाडी गभर्नर भएका खतिवडाले सुरुदेखि वित्तीय क्षेत्र सुधारमा काम थालेका थिए । वित्तीय सुशासनमा विशेष जोड दिएका उनी पछिल्लो समय ठूलै राजनीतिक दबाब झेलेर… बाँकी अंश »

‘क्यानाडा नेपालसँग व्यापारिक साझेदार बन्न चाहन्छ’

क्यानाडा नेपालको १२ औं निर्यात बजार हो। नेपालले अघिल्लो आर्थिक वर्ष २०७०/७१ मा ८३ करोड २४ लाख रुपैयाँबराबरको बस्तु क्यानाडा निर्यात गरेको थियो। सोही अवधिमा क्यानाडाबाट तीन अर्ब १० करोड रुपैयाँबराबरको वस्तु आयात भएको थियो। आर्थिक वर्ष २०६९/७० मा नेपालले… बाँकी अंश »

पुनर्बिमा – बिदेसिने अर्बौ रकम रोकिन्‍छ

खबरडेस्क, ७ माघ । नेपालमा पहिलो पटक सोमवारदेखि पुर्नबिमा कम्पनी सञ्चालनमा आउँदै छ। सरकारले आकस्मिक बिमा कोषलाई नेपाल पुर्नबिमा कम्पनी लिमिटेडमा परवर्तित गरी सञ्चालन गर्ने भएपछि पुर्नबिमा कम्पनी सञ्चालनमा आउन लागेको हो। पहिलो पटक सञ्चालन हुन लागेको पुर्नबिमा कम्पनीको नेतृत्व… बाँकी अंश »

अदालतका हरेक फैसला खेलक्षेत्रको हितमा छन् – लामा

  राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य–सचिव युवराज लामा यतिवेला आफ्नै विभागिय मन्त्री (युवा तथा खेलकुद) विरुद्धमा अदालतको ढोका ढक्ढक्याई रहेका छन् । खेलकुद क्षेत्रमा डाइनामिक ब्यक्तिको रुपमा परिचय स्थापित गरेका लामाले खेलकुदमा सवैखाले आस्था राख्नेलाई सँगै लिएर हिड्न सकेकोमा… बाँकी अंश »

नेपाललाई सस्तो गन्तव्य बनाउनु हुँदैन

श्यामसुन्दरलाल कक्षपति पूर्व अध्यक्ष, होटल संघ नेपाल होटल व्यवसायीहरूको छाता संगठन होटल संघ नेपाल ९हान० नेतृत्वको २ वर्षे कार्यकाल पूरा गर्नै लाग्दा अध्यक्ष श्यामसुन्दरलाल कक्षपतिलाई दोस्रो कार्यकालका लागि पनि नेतृत्व लिन सहकर्मी र शुभेच्छुकहरूको दबाब छ । तर, उनी आपूmले… बाँकी अंश »

मात्र ‘शो पिस’ हुन चाहन्नँ

मिस नेपाल २०११ को ताज जितेपछि चर्चामा आएकी हुन्, मलिना जोशी। अघिल्लो वर्ष रिलिज फिल्म ‘कलिउड’को एउटा गीतमा नृत्य गरेर फिल्म मोह दर्शाएकी थिइन्। भर्खरै रिलिज फिल्म ‘ऋतु’मार्फत उनले हिरोइनका रूपमा नयाँ परिचय बनाएकी छिन्। मलिनासँग सजना बरालको अन्तरंग कुराकानीः… बाँकी अंश »

अस्थिर राजनीतिमा स्वदेशी/विदेशी कसैले पनि लगानी गर्दैनन् – महाथिर

‘जिम्मेवारीबिनाको स्वतन्त्रता काम छैन’ मलेसियाली पूर्वप्रधानमन्त्री महाथिर मोहम्मदलाई देशको अर्थतन्त्र १७ गुणा विस्तार गरेको जस दिइन्छ । उनले नेपालकै जस्तो राजनीतिक, आर्थिक संक्रमणमा रहेको मलेसियालाई सन् १९८१ देखि दुई दशकभन्दा बढी नेतृत्व दिए र उल्लेख्य आर्थिक विकासको मार्गमा डोर्‍याए ।… बाँकी अंश »

माघको अन्तिम सम्ममा सरकार गठन- भीम रावल

साफल्य शर्मा खवरडेस्क,९ माघ । भीम रावल,केन्द्रिय सदस्य एमाले राष्ट्रपति,उपराष्ट्रपतिको सर्न्दर्भमा त्यही नै मुख्य कुरा हो पार्टी भित्र ब्यापक धुव्रीकरण छैन संविधानसभाको बैठक नै शुरु भइसक्यो,सरकार चांही कहिले निर्माण हुने हो – सरकार गठनको प्रक्रियामा विलम्ब हुनुको मुख्य कारण नेपाली… बाँकी अंश »

कचहरीकी सारथी

पर्वत पोर्तेल जर्मन नागरिक आन्ने डिर्नस्टोर्फर, ३५  विगत चार वर्षेखि नेपाली समाज रुपान्तरणका लागि कचहरी नाटकमार्फ सक्रिय छिन् । उनको सक्रियताले नेपाली समाज परिवर्तनको झिनो आशा पलाएको  छ । खासमा जर्मन मन्त्रालयको नागरिक शान्ति सेवा कार्यक्रमकी संयोजक हुन् आन्ने ।… बाँकी अंश »