मनको बह- कसलाई कह

अपाङ्गलाई राज्यले बेवास्ता गरेको गुनासो

अर्घाखाँची, १४ फागुन । राज्यले अपाङ्गता भएका व्यक्तिलाई बेवास्ता गरेको गुनासो यहाँ आयोजित कार्यक्रमका वक्ताहरुले गरेका छन् । सिर्जनशील अपाङ्गता सरोकार केन्द्र अर्घाखाँचीको आयोजना र महिला तथा बालबालिकाको कार्यालय अर्घाखाँचीको सहयोगमा भएको अधिवाचन तथा अभिमुखीकरण कार्यक्रममा सरकारले अपाङ्गता भएका व्यक्तिका… बाँकी अंश »

गरिबीका कारण बालबालिकाको बिचल्ली

जाजरकोट, ८ फागुन । जन्म दिने आमाको मृत्यु, बाबुलाई बूढेसकाल लागेपछि अछानी–२ का चार जना बालबालिकाको बिचल्ली भएको छन् । विसं २०६९ वैशाखमा सुत्केरी भएको १५ दिनमा आमाको घाँस काट्न गएको अवस्थामा स्थानीय डाँडाभैत्ता जङ्गलमा लडेर मृत्यु भएपछि अर्छानी–२ का… बाँकी अंश »

विश्व सम्पदा सूचीमा अझै परेन खोकना

ललितपुर, पुस २२ । पुरात्तत्व विभागले खोकनालाई विश्व सम्पदामा सूचीकृत गर्न आधारसहितको अध्ययन प्रतिवेदन तयार गरेको १७ वर्ष भइसक्दा पनि अझैं सूचीमा परेको छैन। विभागले मल्लकालीन बस्ती र तेल मिललाई प्रमुख आधार बनाएर प्रतिवेदन तयार गरेको थियो। तर, अझै पनि… बाँकी अंश »

एक केजी नुन लिन हजारौँ खर्च,

जाजरकोट, २३ पुस । साल्ट ट्रेडिङ कर्पोरेसन डिपो कार्यालय डोल्पाले एक हजार २०० क्विन्टल आयोडिन युक्त नुन मङ्गलबार वितरण गरेको छ । अब चैत महिनामा मात्र नुन वितरण हुने गर्दछ । जिल्लाका भोट क्षेत्रका छवटा गाविसलाई केन्द्रीय कार्यालय काठमाडौँबाटै तातोपानी… बाँकी अंश »

पर्यटकीय क्षेत्रमा खानेपानीको हाहाकार

बेनी -म्याग्दी, १४ पुस । म्याग्दीको बेनी नगरपालिका वडा नं १२ मा पर्ने प्रसिद्ध तर्ीथस्थल जगन्नाथ मन्दिर रहेको गाजनेमा खानेपानीको हाहाकार भएको छ । हिउँदको सुरुवातसँगै खानेपानीका मुहान तथा धारा सुक्दै जाँदा गाजनेका २५ घरधुरीका १४० जनाभन्दा बढीलाई खानेपानीको समस्या… बाँकी अंश »

जाजरकोटका पहिरो पीडित चार महिनादेखि पालमा वास

जाजरकोट, ९ पुस । यहाँका पहिरोबाट घरजग्ग्ााविहीन बनेका परिवार चार महिनादेखि पालमा कष्टकर जीवन बिताउन बाध्य भएका छन् । जिल्लाको रामीडाँडा गाविसमा गत साउन २८ गते बिहान आएको पहिरोले यहाँका केही घर आँशिकरुपमा भत्किएका थिए भने केही घर पर्ूण्ारुपमा क्षत्रि्रस्त… बाँकी अंश »

छात्रावासका मुक्त कम्लरी भोकभोकै

नर्ती (दाङ), ४ पुस । एक महिनादेखि तेल र बेसार नहालेको तरकारी खाइरहेका छौं । खाना खाने बेला मन रुन्छ । खाना नभएर कति दिन चिउरा मात्रै खाएका छौं । आज त त्यो पनि छैन, भोकै छौं । बिरामी भएर… बाँकी अंश »

एक गाग्रो पानी लिन तीन घन्टा

खोटाङ, २४ मङ्सिर । उत्तरी गाविस बडकादियालेस्थित बगैँचा गाउँमा खानेपानीको हाहाकार भएको छ । नजिकैका धारा तथा कुवा सुकेपछि वडा नम्बर-५ मा पर्ने बगैँचा गाउँका नौ घर दलितसहित १७ घरपरिवारमा विगत दर्ुइ वर्षेखि खानेपानीको समस्या भएको हो । गाउँको नजिकमा… बाँकी अंश »

बाध्य छन् विद्यार्थी खुल्ला आकाशमा पढ्न

तुलसीपुर, -दाङ ७ मङ्सिर । बाढीले बगाएको विद्यालय भवन अझै बन्न नसक्दा पश्चिम दाङका दर्ुइवटा विद्यालयका विद्यार्थी खुल्ला आकाशमुनि त्रिपालभित्र पढ्न बाध्य छन् । ग्ात साउन महिनाको अन्तिम सातामा परेको अविरल वषर्ापछि आएको बाढीका कारण पश्चिम दाङको विकट स्थानमा पर्ने… बाँकी अंश »

एक कल फोन गर्न घन्टाैँ पालो पर्खनुपर्ने बाध्यता

बाबियाचौर -म्याग्दी, २४ कात्तिक । जिल्लाको दर्ुगम गर्ुजा गाविसका बासिन्दाले एक कल फोन गर्नका लागि घन्टाँैसम्म लाइन बसेर पालो पर्खनुपर्ने बाध्यता रहेको छ । जिएसएम, स्काइफोन, एनसेललगायत मोबाइल फोनको सुविधा नभएको गर्ुजामा जडित भिस्याट प्रविधिको फोनमार्फ देश विदेशमा रहेका आफन्तसँग… बाँकी अंश »