पांच आना कुरा

कुन बार जन्मेको केटालाई कुन बार जन्मेकी केटी

खबरडेस्क, ८ बैशाख । ज्योतिष शास्त्रमा अंकको ठूलो महत्व छ । अंक अनुसार नै मान्छेको भविष्यबारे बताउँछन् ज्योतिषहरु ।विवाहका लागि अंकमिलान एकदमै महत्वपूर्ण मानिन्छ । पछिल्लो समयमा सम्बन्धहरु सहजै विग्न थालेपछि यसको महत्व झनै बढेर गएको छ ।जन्मदिनको मुलाङ्क अनुसार… बाँकी अंश »

आफ्नो कोठी हेरेर आफ्नो स्वभाव थाहा पाउनुहोस्

खबरडेस्क, ७ वैशाख । कुनै गोरो बर्णकी महिलाको अनुहारमा कालो कोठी छ भने त्यसले सुन्दरतामा निखार ल्याइदिन्छ । कालो कोठी अनुहारमा भएमा कसैको नजर नलाग्ने विश्वास समेत रहिआएको छ । शरीरमा यस्ता कोठी हुनुका विभिन्न कारण हुन्छन् । तर कोठीको… बाँकी अंश »

सुन्दरी देखिन कस्मेटिक सर्जरी

खबरडेस्क,२३ चैत । बलिउड अभिनेत्रीहरूमाथि राम्रो देखिन के मात्र गदैनन्, कस्मेटिक सर्जरीदेखि विभिन्न किसिमका उपायहरू अपनाउने गछंन् । बलिउड चलचित्र उद्योगमा यस्ता कोही पनि नायिका बचेका छैनन् जसले राम्री देखिनको लागि सहारा नलिएको होस् । ऐश्वर्या रायदेखि प्रिती जिन्टासम्म यो… बाँकी अंश »

कसरी बन्ने महिलाको प्यारो ?

खबरडेस्क,२० चैत । कतिपय पुरुषलाई महिलासँग कसरी कुराकानी गर्ने र व्यवहार गर्ने भन्ने कुराले निकै सताउँछ । त्यसैले कतिपय बेला उनीहरुको व्यवहारले बुझाइमा समस्या ल्याउँछ । केही मनोबैज्ञानिक तथ्यमा ध्यान दिने हो भने यो गाह्रो कुराचाहिँ होइन । केही टिप्सः… बाँकी अंश »

पारस आज आउने

काठमाडौ, १९ चैत्र । पूर्वयुवराज पारस शाह बिहीबार दिउँसो नेपाल आउने भएका छन् । लागूऔषध कारोबारको अभियोगमा पक्राउ परेका पूर्वयुवराज पारस मंगलबार थाइल्यान्डको जेलबाट छुटेका थिए । उनी बिहीबार थाई एयरवेजको नियमित उडानबाट काठमाडौं आउनेछन् । -स्रोत कान्तिपुर

केराले कसरी छोरा जन्मन सहयोग गर्छ ?

खबरडेस्क,१८ चैत । हामी सानै हुँदा अनि देखि त्यस्ता धेरै धेरै भनाइ वा उखान सुन्दै आएका हुन्छौं। कतिले हामीलाई बिस्वासमा पार्छन् भने कति बेकारका लाग्छन्। तर कतिपय यस्ता पुराना भनाइहरु बिज्ञानले पनि सत्य हुन्छ भनेर साबित गरेको छ। हामीले सुन्दै… बाँकी अंश »

के हाइड्रोसिलले स्मरणशक्ति कमजोर पार्छ र,कुरा बझ्न पुरा लेख पढाैँ

खबरडेस्क,१६ चैत । अण्डकोष र अण्डकोष थैली कतिपय व्यक्तिले अण्डकोष र यो रहने थैली जसलाई अंग्रेजीमा स्क्रोटम भनिन्छ, यी दुवै एउटै हुन् भन्ने मान्छन् तर वास्तवमा कुरा त्यसो होइन । त्यसैले अण्डकोष थैलीमा भएका समस्यालाई पनि अण्डकोषको समस्या मान्नेहरू पनि… बाँकी अंश »

प्रेम सम्बन्ध टुट्दा फाइदै फाइदा

खबरडेस्क, १५ चैत । जीवनमा प्रेममा पर्ने र प्रेममा विछोडिने कथा धेरैसँग हुन्छ । अधिकाँश मानिस प्रेम सम्बन्ध टुटेपछि विक्षिप्त हुन्छन् । यदि तपाइँ पनि यस्तो अनुभव गर्नु भएको छ भने तपाइँका लागि खुसीको खवर छ । विश्लेषकहरुले ब्रेकअप जीवनको… बाँकी अंश »

सुशीलाको ‘फेसन डिजाइन’ दार्जिलिङ र सिक्किमसम्म फैलिँदै

काँकडभिट्टा ९झापा०, १३ चैत । काँकडभिट्टास्थित ‘सहेली वुमन्स हाउस’ पुग्दा जो कोहीले यसलाई सामान्य सिलाइ बुनाइ गर्ने ठाउँ होला भन्ने सम्झन्छन् । यहाँ पस्नासाथ धेरै महिला मेसिनमा कपडा खुटिरहेका भेटिन्छन् । ग्राहकहरू सिलाइको ‘अर्डर’ दिइरहेका हुन्छन् । मेसिन चलेको खट्खट्… बाँकी अंश »

त्यसले गर्भ रहने वा अन्य कुनै समस्या त उत्पन्न गर्दैन ?

खबरडेस्क,१० चैत । मैले आफ्नो केटा साथीसँग यौनसम्पर्क राखेपछि गर्भ निरोधक चक्की खाएँ । त्यसले गर्भ रहने वा अन्य कुनै समस्या त उत्पन्न गर्दैन ? -तपाईंले कुन गर्भनिरोधक चक्की खानुभयो थाहा भएन, तर तपाइर्ंले आकस्मिक गर्भनिरोधक चक्की खानुभएको हो भने… बाँकी अंश »