पढ्दा पड्दै

दलित युवती र क्षेत्री युवकबीच मागी विवाह

बाँके, चैत २६ गते । बाँकेको एक गाउँमा क्षेत्री युवक र दलित युवतीबीच धुमधामसँग मागी विवाह भएको छ । जिल्लाको फत्तेपुर गाविस–७ सइयापुरका २१ वर्षीय सुकलाल विष्ट र नरमती विकबीच अभिभावकको सहमतीमा मागेर विवाह भएको हो । विद्यालयमा पढ्नेक्रममा मन… बाँकी अंश »

ह्युजको सम्मान खेलमा इलियट खेल्ने

काठमाडौ, २५ गते । फिल ह्युजको सम्झनामा हुने क्रिकेट खेलमा अस्ट्रेलियाका पूर्वखेलाडी म्याथ्यु इलियट पनि खेल्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने खेलको टिम घोषणा गर्दै इलियटलाई पनि समावेश गरेको हो ।… बाँकी अंश »

मरीच खानाको फाईदा धेरै रहेछ …

मरिच’ एक खाद्य पदार्थ हो। यसको रङ्ग कालो हुन्छ। यसलाई दुध, चिया, रोटी, तरकारी आदिमा प्रयोग गरिन्छ। यसको प्रयोग यति मात्र छैन । मरीचलाई औषधीको रुपमा पनि प्रयोग गरिन्छ । यसको सेवनले धेरै प्रकारका रोगबाट छुट्कारा मिल्छ । यी मध्ये… बाँकी अंश »

के हो पोलिग्राफ ?

खबरडेस्क,२३ चैत । सशस्त्र प्रहरी बलका ३ र नेपाल प्रहरीका ७ जना प्रहरी अधिकृतले ४ सय घण्टाको आधारभूत पोलिग्राफ परीक्षण पूरा गरेका छन् । उक्त प्रशिक्षण अमेरिकी दूतावासले फोर्ट मायर्स, फ्लोरिडाको एकेडेमी अफ पोलिग्राफ साइन्स तथा स्टोल्टिङ कम्पनीमार्फत प्रदान गरेको… बाँकी अंश »

बेलायतको म्युजियममा कट्रिनाको मूर्ति

खबरडेस्क,२३ चैत । बेलायतको प्रसिद्ध म्युजियम ‘म्याडम तुसाद’ले एक लाख ५० हजार पाउण्ड खर्च गरेर नायिका कट्रिना कैफको मूर्ति राखेको छ । यो म्युजियममा हलिउडका प्रसिद्ध कलाकारको मूर्ति धेरै अगाडिदेखि राख्न थालिए पनि सन २००० पछि मात्रै एसियाली कलाकारहरूको मूर्तिराख्न… बाँकी अंश »

खाडीमा बगाउने पसिना यहीं बगाए सुन फल्छ

खबरडेस्क,२३ चैत । चलचित्र चपली हाइटमा काम गरेपछि नेपाली फिल्म उद्योगमा चर्चामा आउनुभएकी नायिका विनिता बरालको परिचय अब तरकारी खेतीमा मात्रै सीमित हुनेछैन । अर्गानिक कृषिमा लाग्नुभएकी बराल अब उपन्यासकारका रूपमा पनि चिनिने छिन् । ‘जुइनो’ नामक उपन्यास बजारमा सार्वजनिक… बाँकी अंश »

माकुराले बढाउँछ मान्छेको उत्तेजना

खबरडेस्क,२० चैत । विज्ञहरुका अनुसार बदलिँदो जिवनशैली, तनावको बढ्दो पारो तथा भोजनको असन्तुलनका कारण विश्वमा मानिसहरुको यौन क्षमतामा गिरावट आइरहेको छ । यौन सम्बन्धि अपेक्षा बढ्नु तथा क्षमता घट्नुले मानिसमा झन तनाव थप्दैछ । मानिसहरुले आफ्नो यौन क्षमता बढाउन विभिन्न… बाँकी अंश »

फेरि नहोस् ऐतिहासिक धोका

१९ चैत्र । नेपालको संविधान निर्माणको प्रक्रिया फेरि अवरुद्ध भएको छ । प्रक्रिया या सहमति जे भए पनि वर्षा अगाडि संविधान बन्ने लक्षण छैन । अझ यथार्थ के छ भने संविधान निर्माणको सबै गतिविधिमा पूर्णविराम लागेको छ । सभाध्यक्ष नेम्बाङ… बाँकी अंश »

खानासँगै विषादी खाएर क्यान्सर निम्त्याइँदै

काठमाडौँ, १८ चैत । सागसब्जी र दूधमा असन्तुलित मात्रामा मिश्रित विषादीका कारण मुलुकभरका उपभोक्तामा क्यान्सरको जोखिम बढ्ने सम्भावना उच्च रहेको कृषि क्षेत्रमा लामो समयदेखि काम गरिरहेका विज्ञहरूले बताएका छन् । नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)ले आज ललितपुरमा… बाँकी अंश »

गुलाबि र नरम ओठको लागि घरेलु उपाए

खबरडेस्क,१८ चैत । गुलाबि ओठ भन्ने शब्द त सुन्नु भएकै होला। ओठको रङ्ग गुलाबको जसति भएको होस अनि अनुहार चम्किएको तब के चाहियो र? सुन्दरताको बर्णन आफै हुन थाल्छ। तर कसरि बनाउने त? केहि सामन्य घरेलु बिधि अपनाएर तपाइ आफै… बाँकी अंश »